डाक्टर केसीको जीवन रक्षा गर्न सरकारलाई अमेरिका नेपाल पोलिसी रिसर्च केन्द्रको माग

पालको चिकित्सा शिक्षा र उपचार सेवामा सर्वसाधारण नेपालीको पनि सहज पहुंच होस भन्ने जायज र न्यायिक माग राखी बिगत १६ दिन देखि जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसन

 सत्याग्रह  गरी रहनु भएका डा.गोविन्द केसी को जिवन रक्षा र उहाँले उठाउनु  भएका जायज मागको दिर्घकालिन समाधान गर्नका लागि अभिलम्व कार्य गर्न अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर

 नेपाल सरकार , संसद र  राजनितिक दलहरुको गंभिर ध्यानाकर्षणगराउन चाहन्छ ।

चिकित्सा शिक्षा संबन्धी केदार भक्त माथेमा आयोगको सिफारिस र बिगतमा डा. केसी संग को सम्झौता अनुरुप ल्याइएको अध्यादेशको मर्म बिपरित स्वास्थ्य शिक्षा र उपचार सेवामा ब्यापारिक हित

अनुकुल संसदमा बिधेयक ल्याउने तयारीले डा. केसी को सत्याग्रह प्रति  आमनेपाली , प्रेस , नगरिक समाज र नेपालको भलो होस भन्ने जमात को सम्मान र समर्थन बढेको छ । अमेरिका नेपाल पोलिसी

रिसर्च सेन्टर डा. केसी को प्राण रक्षाको लागि सिघ्र वार्ता प्रारम्भ गरी अनसन तोडाउन र चिकित्सा शिक्षा र उपचार सेवा संबन्धमा न्यायिक र सर्व साधारण

जनताको हित अनुकुल हुने गरी कानुन निर्माण गर्न नेपाल सरकार,संसद र राजनितिक दलहरुसंग माग गर्दछौं ।

धन्यबाद

डा आमोद पोख्रेल- अध्यक्ष्

डा अर्जुन बन्जाडे- कार्यकारी सचिब्

अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर

http://www.usnprc.org

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907