Archive for: November, 2023

अमेरिकामा नेपालीहरुले आज धुमधामसंग तिहार मनाए

डालस, टेक्सास। अमेरिकामा बस्ने नेपालीहरुले आज धुमधामसंग तिहार मनाएका छन्। तिहारलाइ यमपन्चक पनि भनिन्छ। बिजया दशमी पछि यो नेपालीहरुको दोश्रो ठुलो चाड हो। पांच दिनसम्म गाइ, कुकुर, लक्ष्मी, गोबर्दन पर्वत र गोरुको समेत यसबेला पुजा गर्ने गरिन्छ। जनावरहरुले मानब जातिलाई सेवा गरेको गुण तिर्न यसो गरिएको शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ।अमेरिकाका सबै राज्यहरुमा नेपालीहरुले हर्षोल्लासपुर्बक भाइटिका […]


अमेरिकामा आज गोरु तिहार मनाइयो, भोलि १५ मा भाइटिका मनाइदै

डालस, टेक्सास। नेपालीहरुको महान चाड तिहारको चौथो दिन गोबर्दन तथा गोरु पुजा आज सम्पन भएको छ। त्यस्तै यमपन्चक समेत भनिने तिहारको अन्तिम दिन भोलि नोभेम्बर १५ मा दिदीबहिनीहरुले दाजुभाइलाइ भाइटिका लगाइदिएर समापन हुँदैछ। तिहारमा दाजुभाइहरुलाई दिदीबहिनीहरुले टिका र सयपत्री एबम मखमली माला लगाइदिदै सेलरोटी र अन्य मिठाइ खुवाउने चलन छ। दाजुभाइहरुले पनि दिदीबहिनीहरुलाई टिका लगाइदिने […]


जनसम्पर्क समितिलाई भोट हाल्न दिन हुन्न : मिनेन्द्र रिजाल

डालस, टेक्सास। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रि डाक्टर मिनेन्द्र रिजालले जनसम्पर्क समितिका प्रतिनिधिहरुले कांग्रेसका महाधिबेशनमा प्रतिनिधि पठाएर भोट हाल्न नपाउने बनाउनु पर्ने धारणा राख्नु भएको छ। नेपाली जनसम्पर्क समिति डालस च्याप्टरको दशैं तथा तिहार सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो। जनसम्पर्क समिति अमेरिकामा देखिएको विवाद र दश बर्षसम्म पनि […]


नोभेम्बर १५ मा अमेरिकामा भाइटीका मनाइंदै

डालस, टेक्सास। यसपाली नेपालीहरुको दोश्रो महान चाड तिहार अर्थात् भाइटीका नोभेम्बर १५, बुधबारका दिन परेको छ। संसारभर छरिएर रहेका नेपालीहरुले यसलाई आफ्नो मौलिक संस्कृति र परम्परागत आधारमा मनाउदैछन्। यमपन्चक भनेर समेत भनिने यो पर्वमा काग, कुकुर, गाइ वा लक्ष्मी पुजा, गोबर्दन पुजा र म्ह पुजा गरिन्छ भने अन्तिम दिन दिदीबहिनीहरुबाट दाजुभाइलाई टिका लगाइदिने प्रचलन रहेको […]


डालसका दुइ भलिबल टीम बीच मैत्रीपुर्ण भलिबल खेल हुँदै

डालस, टेक्सास। डालसमा रहेका दुइ शक्तिशाली भलिबल टीम बीच यहि आउँदो सप्ताहान्तमा सनसनीपूर्ण भिडन्त हुने भएको छ। रुकुम जिल्लामा जन्मे हुर्केका खेलाडीहरुको टीम सजानी र विभिन्न जिल्लाहरु मिश्रित टीम कैलाश बीच यो खेल हुन लागेको हो। यो खेल शनिबार र आइतबार बेलुकी ७ देखि ९ बजेसम्म लुइस्भिलको अट्याक भलिबल क्लबमा हुनेछ भने जित्नेले हरेक दिन […]


नेपाली समाज टेक्सासको सदस्य बन्ने म्याद नोभेम्बर १५ मा सकिंदै

डालस, टेक्सास। नेपाली समाज टेक्सासको आगामी कार्यकाल २०२४/२५ को लागि नयाँ कार्यसमितिको चयन हुने बेलासंगै यसको सदस्यता समेत खुल्ला भएको छ भने नोभेम्बर १५ बन्द पनि हुँदैछ। निर्बाचन भने डिसेम्बर १६ तारिक शनिवार बिहान ८ बजे देखि बेलुकी ७ बजेसम्म हुनेछ भने यसमा आफै मतदान स्थलमा गएर मतदान गर्नु पर्नेछ। अध्यक्ष लगायत १६ वटा पदमा […]


मोमो महोत्सव सम्पन्न हुँदै गर्दाका अविस्मरणीय क्षणहरु

डालस, टेक्सास। अघिल्लो बर्ष शुरु भएर यसपाली दोश्रो पटक पनि मोमो फेस्टिभल सम्पन्न भयो। अक्टोबर २८ का दिन शनिवार सम्पन्न उक्त मोमो महोत्सबमा धेरै नेपालीहरु उपस्थित भए। निशुल्क र शसुल्क गरी करिव १३ हजार टिकट काटिए जसमा दश बर्ष मुनिका बालबालिकाहरु गणना भएनन। शुरुका दिनहरुमा निशुल्क रहेको यो महोत्सव निशुल्कको कोटा सकिए पछि करिव तेह्र […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907