Archive for: December, 2018

दृष्टिविहीनहरूका निम्ति बन्यो आवासगृह

सिन्धुली, पुस १६ गते । दृष्टिविहीन छात्रछात्राहरूका लागि निर्माण गरिएको आवासगृहको आज एक विशेष कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गर्नुभयो । दुधौली नगरपालिका वार्ड नं. ४, खिरियानीस्थित श्री माध्यमिक विद्यालय, लदाभिरका दृष्टिविहीन बालबालिकाका लागि नेपाल रेडक्रस सोसाइटीले सो आवासगृह निर्माण गरेको हो। हस्तान्तरणपछि आफ्नो मन्तव्यमा अध्यक्ष थापाले भन्नुभयोः […]


एनसीएससी र नेपाली अमेरिकन च्याम्बर्स च्याम्बर अफ कमर्सका बार्षिक साधारण सभा सम्पन्न

डालस, टेक्सास । डिसेम्बर ३० गते आइतबार डालस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुइ संगठनका दुइवटा महत्वपूर्ण कार्यक्रमहरु भए । एउटा नेपाली ब्यापारी र ब्यबसायीहरुको संस्था यति च्याम्बर्स अफ कमर्स अनि अर्को नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् एनसीएससी । आगामी वर्ष २०१९ का लागी विविध कार्यक्रमहरूको तर्जुमा गर्दै अमेरिकाको डालस स्थित नेपलिज अमेरिकन च्याम्बर अफ […]


विद्यालयमा बने बाल, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय

सिन्धुली पुस १५ गते । नेपाल रेडक्रस सोसाइटीले सिन्धुलीको सुनकोशी गाउँपालिका वार्ड नम्बर ६ का विभिन्न विद्यालयमा बाल, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । सुनकोशी गाउँपालिकका अध्यक्ष दिपा बोहराको प्रमुख आतिथ्यतामा आज एकै दिन चार वटा यस्ता शौचालयहरूको उद्घाटन र हस्तान्तरण गरिएको हो । हिजोका दिनमा लैङ्गिकमैत्री शौचालय नभएकै कारण […]


क्षमता अभिवृद्धि तथा कार्ययोजना निर्माण अभिमुखीकरण

सिन्धुली, पुस १४ गते । नेपाल रेडक्रस सोसाइटीले सिन्धुलीमा क्षमता अभिवृद्धि तथा कार्ययोजना निर्माण अभिमुखीकरण सम्पन्न गरेको छ । हिजो र आज दुई दिन जिल्लाको संरक्षण, लैङ्गिकता तथा समावेशीकरण उपसमिति र उपशाखा पदाधिकारी, सदस्य र जीवन सदस्यहरूलाई छुट्टाछुट्टै गरेर अभिमुखीकरण गरिएको हो । महिला सशक्तिकरण, बाल संरक्षण, अपाङ्गता समावेशी र हिंसा रोकथाम तथा प्रतिकार्यमा सशक्त रूपमा […]


रेडक्रसले बाँड्यो अपाङ्गता सहयोगी सामग्री

रामेछाप, पुष १२ गते । रामेछाप जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ र मन्थली नगरपालिका वडा नं. १ का अपाङ्गता भएका व्यक्तिहरूलाई नेपाल रेडक्रस सोसाइटीले १४ प्रकारका ५२ सेट सहायता सामग्री वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री रेवरत्न धाख्वाले २९ जना लाभान्वितहरूलाई ती सामग्रीहरू वितरण गर्नुभएको हो । भूकम्प प्रतिकार्यमार्फत् रामेछाप जिल्लामा सञ्चालित […]


नेपाली समाज टेक्सासको साधारण सदस्य सम्बन्धि एजिएमको निर्णय बिबादमा

प्रबासी नेपालीहरुका सामाजिक संस्थाहरुमा डालस टेक्सासमा रहेको नेपाली समाज टेक्सास निकै सक्रिय संस्था हो । १९९८ मा स्थापना भए पछि यो बढिरहेको छ आजसम्म पनि । यो क्षेत्रमा नेपालीहरुको संख्या बढ्दै जाँदा यो संस्थाको उपादेयता झन् बढेको छ । नेपालीहरुको लागि बलियो र साझा संस्था चाहिन्छ भन्ने कुरामा सायदै कसैको बिमति होला । स्थापना कालदेखि […]


एचडीएनपीले घरबार बिहिनहरुलाई ब्लांकेट बितरण गर्यो

डालस, टेक्सास । जाडो याम र क्रिसमसको अवसर पारेर एचडीएनपीले फोर्ट वर्थ नजिकका घरबार बिहिनहरुलाई ब्लांकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । केहि समय देखि समाजका सक्रिय समाजसेवीहरुको सक्रियतामा संकलित ती ब्लांकेटहरु डिसेम्बर २४ मा वितरण गरिएको हो । जाडो समय घरबार बिहिनहरुलाई कतिपय अबस्थामा काल नै बनेर आउँछ । घर नभएकाहरुलाई मात्र थाहा हुन्छ […]


नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको अध्यक्षमा सुरेश पोख्रेल निर्बिरोध निर्बाचित

डालस, टेक्सास । डालसको नेपाली समाजको एकताको केन्द्र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले नयाँ नेतृत्व पाएको छ । निबर्तमान कार्यसमितिमा महासचिवको पदमा रहेर उल्लेखनीय काम गरेका सुरेश चन्द्र पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको निर्बाचनमा उम्मेद्वारी दिन गत हप्तासम्मको म्याद भए पनि पोख्रेल बाहेक कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्बिरोध निर्बाचित हुनुभएको […]


युएनएले डिसेम्बर २२ मा भेटघाट कार्यक्रम गर्ने

युएसएंडनेपाल सम्बाददाता डालस, टेक्सास अमेरिकामा बस्ने नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित हुन सहयोग गर्ने उद्देस्य लिएर गठित युनाइटेड नेपाली एसोसिएसनले यहि डिसेम्बर २२ सनिबार मिट एंड ग्रीट अर्थात् समुदायसंग भेटघाट कार्यक्रम गर्ने भएको छ । युएनए कार्यसमितिका अध्यक्ष बिएन पन्तका अनुसार उक्त अबसरमा आगामी समरमा न्युयोर्कमा हुने चौथो सम्मेलन र युएनएले गरिरहेका कामको बारेमा जानकारी […]


एचडीएनपीले रक्तदान कार्यक्रम सम्पन्न गर्यो

डालस, टेक्सास। “एकदम जरुरत परेकाहरुलाई सहयोग” (Help For Desperate and Needy People)  अर्थात् एचडिएनपीले गत सनिबार अर्थात डिसेम्बर १५ गते एक रक्तदान कार्यक्रम सम्पन्न गर्यो। लामो समय देखि डालस क्षेत्रमा सक्रिय एचडिएनपीले हरेक ३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यो ३० औं पटक हो। एचडिएनपीले करिव ५ बर्षदेखि यस्ता जनसेवी कार्यक्रमहरु संचालन गर्दै […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907