Archive for: December, 2018

गुगलमा “इडिअट” अर्थात् मुर्ख शब्द खोज्दा किन आउँछन ट्रंपका चित्रहरु ?

तपाईं हामी सबैले केहि कुरा थाहा पाउन गुगल सर्च प्रयोग गर्छौं । अधिकांश समय गुगलले ती कुरा थाहा पाउन मद्दत पनि गर्छ । इन्टरनेटमा राखिएका हरेक कुराहरुलाई प्राथमिकताको आधारमा यसले हामी सामु प्रस्तुत गर्छ । हामीले खोजेको सामग्री संधै पहिलो पेज वा पहिलो लाइनमा हुन्छ भन्ने छैन, त्यो कतै भित्र हुन सक्छ । तपाईंले खोजेको […]


धिरेन शाक्यकोे अन्तरजातीय बिहे :अन्जु र मनोजले भने -मर्छु बरु छटपटिमा ( भिडियो )

प्रसिद्ध अभिनेता धिरेन शाक्य र अभिनेत्री कमला दाहाल अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा अन्तरजातीय बिवाहको कथालाई उठाइएको छ । यो बिवाह पछि परिवारमा उत्पन्न तनाव र त्यसपछिका घटनाक्रमलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ । शन्देशमूलक यो भिडियोलाई प्रसिद्ध नृत्य निर्देशक राजु शाहले निर्देशन गरेका हुन । अभिनेत्री कमला दाहाल नेपाल […]


नेपाल जर्नीको तेश्रो गाला डिनर सम्पन्न

डालस, टेक्सास । भरतपुर नगरपालिकामा एक सुबिधा सम्पन्न पुस्तकालय निर्माण गर्न केहि रकम जम्मा गर्ने उद्देश्यले ग्रेपभाइन स्थित मेरिअट होटेलमा नेपाल जर्नीले फन्ड रेजिंग गाला डिनर सम्पन्न गरेको छ । गत तीन बर्ष देखि संचालन हुँदै आएको यो कार्यक्रममा यसपाली पनि डालस वरपरका नेपाली समुदायका अगुवा एबम सर्बसाधारणहरुको राम्रो उपस्थिति थियो । डालस नजिकै रहेको […]


नेपाल जर्नीको तेश्रो “सांगीतिक रात्रिभोज” डिसेम्बेर ८ मा हुँदै

डालस, टेक्सास । नेपालमा केहि सामाजिक काम गर्ने उद्देस्य लिएर अमेरिकामा स्थापना भएको नेपाल जर्नीले डिसेम्बर ८ मा बार्षिक “खानको साथमा मनोरंजन साँझ” आयोजना गरेको छ । डालस नजिकै रहेको सुन्दर सहर ग्रेपभाइन स्थित मेरिअट होटेलमा आयोजना हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ । नेपाल […]


फिनल्याण्डमा पुष्पाले सुनाइन् गीत र कविता

    फिनल्याण्डमा खनालको कविता वाचन कुपिओ (फिनल्याण्ड)ः गीतकार तथा कवि पुष्पा खनालले फिनल्याण्डको कुपिओमा अङ्ग्रेजीमा गीत र कविता सुनाइन् । उनको एकल गीत तथा कविता वाचन कार्यक्रममा स्रष्टा खनालले मैले पुज्ने देव तिमी, चाहेर तिमीलाई पाउन सकिन, दाग कति राम्रो, आउँदा जाँदा बाटो परे जस्ता उनका गीत र आमा, गुलाव र म, नारी, हे विष […]


एनआरएन अमेरिकाको आगामी निर्बाचनमा टेक्सासमा मात्र चार प्रतिष्पर्धीको चर्चा

एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि सकिन करिव ६ महिना जति छ । एनआरएन अमेरिकाको नयाँ कार्यसमितिको कुरा शुरु हुने बित्तिकै टेक्सासको चर्चा शुरु भएको छ । ठुलो राज्य र धेरै नेपालीहरु भएको मात्र होइन एकढिक्का र सक्रिय समाज भएको कारणले अन्य राज्यका मान्छेहरु पनि टेक्ससमा को उम्मेदवार हुँदैछ भन्ने चासो राख्ने गर्छन । यतिबेला फेरी […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907