डालस, डिसेम्बर २६ । नेपाली समाज टेक्सासको यहि हप्ता निर्बाचन समाप्त भयो । नयाँ कार्यसमितिले केहि हप्ता भित्रै पदभार ग्रहण गर्दैछ । यसै बीच जाँदै गरेको कार्यसमितिले नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रलाइ पच्चीस हजार डलर अनुदान दिने निर्णय गरेको छ । यहि डिसेम्बर २३ शनिबार बसेको कार्यसमितिको बैठकले सर्बसम्मत रुपमा उक्त निर्णय गरेको थियो । […]
डालस, डिसेम्बर २५ गजल यात्रा टेक्सासले अमेरिकामै पहिलो पटक डालसमा गजल उत्सवको आयोजना गर्ने भएको छ । आगामी जनवरी १४, आइतवारको दिन दिउसो २ बजेदेखि अर्भिंग स्थित नेपाली मन्दिरको सभाहलमा आयोजना हुने ‘गजल उत्सव’ कार्यक्रममा अमेरिकाका विभिन्न शहरहरुमा छरिएर रहेका गजल सर्जकहरुको गजल प्रस्तुति हरु रहनेछ । गजल वाचनसंगै गजल गायन समेत हुने उक्त कार्यक्रमको […]
काठमाडौं । चालु आवको चार महिना (कात्तिक) सम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको छ । यस वर्षको कात्तिक सम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको कात्तिकसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । कामको लागि विदेश जाने नेपालीको संख्या घटेकोले रेमिट्यान्स भित्रने […]
टेक्सस । नेपाली समाज टेक्ससमा सुमन थापा अध्यक्षमा चुनिएका छन् । मतदान हुनु दुई दिन अघि अध्यक्षका प्रत्याशी कमल सापकोटासहीत उनका समुहबाट विभिन्न पदमा उम्मेद्वार भएकाहरुले उम्मेद्वारी फिर्ता लिएपछि थापा अध्यक्ष चुनिएका हुन् । यो सगैं शनिवार हुने भनिएको मतदान नहुने भएको छ । पुर्व प्रकाशित चुनावी कार्यतालिका अनुसार उम्मेद्वारी फिर्ता समय सकिएपछि विहिवार लिखित […]
टेक्सास (अमेरिका)- अमेरिकामा रहेका हजारौं नेपालीलाई प्राप्त टिपिएस Temporary Protected Status (TPS) सुबिधा नविकरण गर्नका लागी नेपाल सरकार मार्फत आवश्यक पहल थाल्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले औपचारिक अनुरोध गरेको छ । अमेरिकामा रहेको नेपाली राजदुतावासलाई एनआरएन अमेरिकाले टिपिएस नविकरणका लागी नेपाल सरकार मार्फत आवश्यक पहल गरिदिन एक ज्ञापण पत्र समेत बुझाएको छ । […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको पुष ६ गते सम्मको विबरण सार्बजनिक गरिएको छ । कोषमा ९ लाख ८८ हजार ७२७ रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम […]
डालस, डिसेम्बर २१ । नेपाली समाज टेक्सासको आगामी शनिबार हुने निर्बाचनको पुर्बसंध्यामा आज साँझ अर्थात् बिहिबार डिसेम्बर २१ मा हुन लागेको सार्बजनिक बहस कार्यक्रममा भाग नलिने घोषणा गरेका छन् । आज फेसबुक मार्फत एक बिज्ञप्ति जारी गर्दै उनले उक्त कुरा जानकारी गराएका हुन् । बिज्ञप्तिमा उनले बहसका संयोजक बाल जोशीले प्रश्न आफ्नो बिपक्षि समुहलाई उपलब्ध […]
डालस, डिसेम्बर २० । नेपालीहरुका परदेशमा स्थापित स्थानीय संगठनहरुमा नेपाली समाज टेक्सास अत्यन्त सक्रिय संस्था हो । १९९८ मा स्थापना भए पछि यसले धेरै सिंढीहरु चढेको छ । डालसमा अहिले नेपालीहरुको उल्लेख्य संख्या छ । संगठनको उद्देस्य र दयारा पनि फराकिलो हुँदै गएको छ । संगसंगै यसमा रहेर समाजमा केहि गर्न चाहनेहरुको पनि संख्या बढ्दै […]
बागलुङ– बागलुङको बडिगाड गाउँपालिका–२ मा बुधबार भएको सवारी दुर्घटनाका गम्भिर घाईते एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ का ३६ वर्षिय खगेन्द्र विसीको मृत्यु भएको हो । विसीको काठमाडौको ग्राण्डी अस्पताल लैजाने क्रममा हेलिकप्टरमै मृत्यु भएको हो । ‘हामीले घाईतेको तत्काल उद्धार गरि दुईजनालाई काठमाडौ पठाएका थियौँ,’ ढोरपाटन नगरका […]
ड्यालस (अमेरिका) – प्रायः राजनीतिक या सामाजीक विषयमा जमघट हुने टेक्ससबासी नेपालीहरु आइतबार भने साहित्यीक विषयमा भेला भएका त्यसको मज्जा लिएर झुमे । झण्डै चार घण्टासम्म भेला भएर नेपाली समुदायका साहित्य अनुरागीहरुले आफ्नो रचना पाठ गरेर साहित्य मार्फत प्रेम, आक्रोश, ममतालाई व्यक्त गरे । श्रष्टा मञ्चले नियमित रुपमा गर्दै आएको कार्यक्रम अन्तरगत आइतबार पत्रकार तथा […]