Archive for: December, 2017

खराब मध्येका खराब मात्र डिभीबाट अमेरिका आउँछन् : डोनाल्ड ट्रंप

काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसासम्बन्धमा आफू असन्तुष्ट रहेको बताएका छन् । उनले यस प्रणालीलाई मात्र गाली नगरेर यसका लागि निवेदन दिने गरेका हजारौँ मानिसहरुको समेत आलोचना गरेका छन् । उनको बयान सुनिसकेपछि वास्तवमा उनलाई डीभी भिसाको काम कसरी हुन्छ भन्ने नै थाहा नभएको प्रस्ट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । “यसरी डीभी भिसा […]


शत्रु गतेको ‘रुपै मोहनी’मा तीन पुस्ताको छमछमी

महसञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा‘शत्रु गते’को छायाकंन आईतबार देखि लगभग सकिएको छ ।अआईतबार सिनेमामा समावेश ‘रुपै मोहनी’बोलको गीतको तीन दिन लगातारको छायाकंन सँगै सिनेमाको धेरैजसो छाँयाकंन सकिएको छ । अब अन्तिम अर्को एउटा गीतको छायाकंन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । बौद्धस्थित समता हस्पिटलमा यस गीतको छयाकंनको लागि भव्य सेट बनाईएको […]


नेपाली समाज टेक्सासको अध्यक्षमा तीन जना उम्मेदवार

टेक्सस । नेपाली समाज टेक्ससको नया नेतृत्वका लागि ३ जनाको उम्मेद्वारी परेको छ । कमल सापकोटा, सुमन थापा र दिवस थापाको अध्यक्षमा उम्मेद्वारी परेको हो । दावी विरोध र उम्मेद्वारी फिर्ताको समय सकिए पश्चात मात्रै उम्मेद्वार नामावली सार्वजनिक गर्ने भन्दै निर्वाचन समितिले आधिकारिक उम्मेद्वारी नामावली सार्वजनिक नगरेको भएपनि अधिकांश पदाधिकारीसहीतका पदमा दुई वा दुई भन्दा […]


पासाङ्ग लामाद्वारा सर्जिकल स्ट्राइक, डालसको नेपाली समाज तरंगित

डिसेम्बर १७, डालस, टेक्सास। नेपाली समाज टेक्सासको निर्बाचन आउन एक हप्ता बाँकी छ। निर्बाचन आगामी डिसेम्बर २३ आइतबार बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको भवनमा सम्पन्न हुँदैछ। करिब एक महिना अघि यो घोषणा गरिएको थियो। निर्बाचनको घोषणा पछि सदस्यता निर्माण प्रक्रिया शुरु गरियो। उक्त प्रक्रिया मन्द तरिकाले चल्यो। […]


संसद छिर्ने विवेकशीलको लक्ष्य पूरा भएन, ३ प्रतिशत कटाउनै मुश्किल !

काठमाडौं, २८ मंसिर– यसपटकको चुनावमा प्रत्यक्षतर्फ एक सीट र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पूरा गरेर राष्ट्रिय पार्टी बन्ने विवेकशील साझाको लक्ष्य पूरा नहुने भएको छ । विवेकशीलले न त प्रत्यक्षतर्फ एक सीट नै जित्न सक्यो न त समानुपातिकतपर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने संभावना छ । निर्वाचन आयोगले बिहीवार अपराह्न सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फ ८० प्रतिशतभन्दा […]


अब ८८४ सांसद, १३३ मन्त्री

काठमाडौं– करिब १० वर्षदेखि ६०१ जना सांसद बेहोरेका नेपाली जनताले नयाँ संवैधानिक प्रावधानअनुसार अब ८८४ सांसदको भार बेहोर्नुपर्ने भएको छ।  ६०१ जना सभासद्/सांसदको संख्यालाई ‘जम्बो’ भनेर करिब एक दशकदेखि गरिएको विश्लेषणलाई नयाँ संख्याले प्रतिस्थापन गर्नेछ। प्रदेशसभा , प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी कुल सांसद संख्या ८८४ जना हुने भएका हुन्। संविधानअनुसार प्रदेशसभामा कुल ५५० जना सांसद हुनेछन्। […]


यति च्याबर्स अफ कमर्स नेप्लिज अमेरिकन च्याबर्समा परिबर्तन: मनोज सिग्देल बने नयाँ अध्यक्ष

डिसेम्बर १०, डालस। डालस वरपर रहेका नेपाली व्यवसायीहरुको संगठन यति च्याम्बर्स अफ कमर्सको तेश्रो बार्षिक साधारण सभा आइतबार सम्पन्न भयो। साधारण सभाले नयाँ बनेको कार्यसमितिलाइ पूर्णता दिंदै सबैले सपथ ग्रहण गर्दै समापन भयो। नयाँ कार्यसमितिको अध्यक्षमा युवा मनोज सिग्देल निर्बाचित भए। सबै पदमा सर्बसम्मत बनेको यो कार्यसमितिको महासचिवमा भने उम्मेद्वारी नै परेन। साधारण सभामा निबर्तमान […]


गाजा क्षेत्रमा तनाव, इजरायली सेनाको गोली लागि एकको मृत्यु

गाजा सिटी, प्यालेष्टिनी प्रशासित क्षेत्र, २२ मङ्सिर  ः प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली लागि एक जनाको मृत्यु भए प्यालेस्टाइनले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजा क्षेत्रको इजरायली सीमानामा भएको […]


निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक भयोः फेम्बोसा

काठमाडौँ, २१ मंसिर ः दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)राष्ट्रको निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च (फेम्बोसा)ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक रुपमा अभिलेख कायम राख्न सफल भएको जनाएको छ । निर्वाचन आयोगमा आज साँझ भएको छलफल कार्यक्रममा फेम्बोसा राष्ट्रका निर्वाचन पर्यवेक्षकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गरेकामा […]


आज दोस्रो चरणको चुनाव, ढुक्क भएर मतदान गर्न आयोगको आग्रह

काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । आज हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुँदैछ । बुधबार अपरान्ह सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदातालाई छिटफुट घटनाबाट बिचलित नभई निर्धक्क भएर मतदान गर्न […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907