Archive for: August, 2017

प्रबासमा रहेका संगीतप्रेमी को नेपाली कलाकारलाई सुझाव सहितको पत्र

ईश्वर काफ्ले संगीत प्रेमी र एउटा संस्थाको दायरा भित्र बसेर हजुरहरु सामु टहल्ने मौका यही समाजले प्रदान गरेको हो । र टहलिदै नि छु । बर्तमान अबस्थाको गीत संगीत र कलाकारहरुको रोजिरोटीलाई नियालेर हेर्दा मुख्य र केन्द्रनै देश बिदेशका स्टेज प्रस्तुति नै प्रमुख भएको छ । केही बर्ष यता । जापानमा अबस्थित नेपाली समुुदायमा राष्ट्रिय […]


अपाङ्गता भएकाव्यक्तिहरूको सशक्तिकरण र समावेशीकरण परियोजनाको अभिमुखीकरण शुरू

पुष्पा खनाल भूकम्प प्रभावित समुदायका अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र समावेशीकरण परियोजनाको दुई दिने अभिमुखीकरण कार्यक्रम काठमाडौँमा शुरूभएको छ । परियोजनाको विषयमाजानकारी दिने र दुई वर्षको परियोजनाखाका, सञ्चालनविधि र प्रक्रियाकाविषयमाजानकारी दिने उद्धेश्यले अभिमुखीकरण कार्यक्रमको आयोजनागरिएको हो । कार्यक्रमको शुभारम्भ सत्रमाआफ्नो मन्तव्य राख्दै भूकम्पप्रतिकार्य कार्यक्रमका प्रमुख उमेशप्रसाद ढकालले नेपाल रेडक्रसले अति सङ्कटापन्न समुदायको आवश्यकतालाई ध्यानमा राखेर […]


एनआरएनको भविस्यको लागि जुनसुकै बलिदान गर्न तयार छु: गौरी राज जोशी

एनआरएन अमेरिकाको निर्बाचन स्थगित भएको छ तर यसको स्थगनमा देखिएका दृश्यहरु र त्यसका अवशेषहरु स्थगित भएका छैनन्। बिशेष गरी निर्बाचनमा अध्यक्ष पदमा उठ्न नपाउने निर्णय निर्बाचन समितिले गरेपछि गौरी जोशीको समूह अदालत पुगेको थियो। फलस्वरूप अदालतले निर्बाचन स्थगित गरी कानुनसम्मत रुपमा निर्बाचन गर्न निर्बाचन समिति र कार्यसमितिलाई निर्देशन दिएको थियो। अदालत धाउने गौरी जोशीको निर्णय […]


एनआरएन अमेरिकाको चुनाव स्थगन: कुकुर ब्याए पनि तुहिए पनि उस्तै

अन्तत: एनआरएन अमेरिकाको चुनाव स्थगित भएको छ । चुनाव आउन तीन दिन बाँकी रहंदा गरिएको चुनाव स्थगनको निर्णयले सच्चा एनआरएनका मित्रहरुलाई चोट पुगेको छ भने क्षणिक आत्मरतिमा रमाउने जमातले यो अबस्थामा पनि त्यो मनाउदै गर्ला । तर यो समग्र प्रक्रियामा दुवै तर्फबाट भए गरेका गतिबिधिहरु बिशेष गरी यो प्रक्रियाको बिरुद्धमा अदालत गइएको भन्ने हल्लाले धेरैलाई […]


आइसिसिको सोनाम लामालाई पत्र: गौरी जोशी उम्मेदवार हुन योग्य छन्

अमेरिका, अगस्त ८। एनआरएन आइसीसीको अगस्त ७ मा बसेको बैठकले गौरी राज जोशीको सम्बन्धमा निर्णय गर्दै उनी एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार हुन पाउने निर्णय गरेको छ। महासचिव बद्रि केसीद्वारा क्षेत्रिय संयोजक सोनाम लामा र सह संयोजक एसी शेर्पाको नाममा पत्र पठाउँदै सो कुरा स्पस्ट पारेको हो। करिब दुइ हप्ता अघि मात्र आइसीसीले सो सम्बन्धमा […]


थानेश्वर गौतमले ल्याए गजल शैलीमा तीज गीत

गायक थानेश्वर गौतम शास्त्रीय शैलीका गजलमा सुमधुर सुनिन्छन् । यसका साथै उनी सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीतमा पनि जमेका छन् । चलचित्रका गीतमा समेत पाश्र्व गायन गरिसकेका यी गायकले पहिलो पटक तीज गीत गाएका छन्, त्यो पनि गजल शैलीमा । ‘आफु त तीजमा पनि गजल गाइन्छ’ शीर्षकको उक्त गजलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ […]


विपुल पोख्रेल नेपाली पत्रकारिताका बलियो अभिभावक बन्न सक्छन

लोकराज अधिकारी विपुल पोख्रेल मेरो पत्रकारिताका गुरु हुन् । तर, उनको शिश्य भने म मात्रै हैन । धेरैलाई पत्रकारितामा ल्याउने, सिकाउने, सिपालु बनाउने अनी आफ्नो खुट्टामा उभिन सक्ने बनाउने काम उनले गर्दै आइरहेका छन् । उनका शिश्य मर्यादित पत्रकारिताको पक्षमा उभिन्छन्, पत्रकारिताका नाममा हुने र भैरहेका बिसंगत पक्षलाई उनका शिश्यहरुले अस्वीकार गर्छन्, स्वाभिमानको जगमा उभिएर […]


डालसमा एनआरएनका अध्यक्ष पदका प्रत्याशी बीच बहस सम्पन्न

डालस, अगस्त ५ । एनआरएन अमेरिकाको आगामी कार्यकालको लागि निर्बाचन आउन एक हप्ता भन्दा कम छ । उम्मेदवारहरु मतदाताहरुसंग अन्तरक्रियामा व्यस्त छन् । कोहि न्यु योर्क त कोहि क्यालिफोर्नियामा समुदाय संग भेटघाट गरिरहेका छन् । यसै बीच अध्यक्ष पदका तीन जना उम्मेदवारहरु डालसमा जम्मा भएर आफ्ना कुराहरु व्यक्त गरे । वर्तमान अध्यक्ष डाक्टर केशब पौडेल, […]


भरतपुर महानगरपालिकामा रेणु दाहाल बिजयी

भरतपुर नगरपालिकामा रेणु दाहाल निर्बाचित भएकी छिन। नेकपा एमालेका देवी ज्ञवाली भन्दा जम्मा २३५ बढी भोट ल्याएर रेणु बिजयी भएकी हुन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह बिजयी भएकी छिन। लामो समयको अनिश्चितता पश्चात सर्बोच्च अदालतले पुन मतदानको पक्षमा फैसला गरेपछि हिजो मात्र बिबादित वडा नम्बर १९ मा पुन निर्बाचन गरिएको थियो। वडा नम्बर १९ […]


उम्मेदवार बन्न अयोग्य मानिएका गौरी जोशीद्वारा बिज्ञप्ति जारी: पछि नहट्ने संकेत

एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-१९ को लागि हुन गैरहेको निर्बाचनमा उम्मेदवारहरुको अन्तिम तालिकामा आफ्नो नाम नपरे पछि गौरी जोशी समुह रुस्ट बनेको छ । आफु माथि निर्बाचन समितिले अन्याय गरेको भन्दै आफ्ना पुर्बनिर्धारित कार्यक्रम जारी राखेको जनाउंदै अन्तिम सम्म लड्ने र त्यसमा साथ दिन अनुरोध गरिएको छ । आइसीसीको निर्णय समेत नकुरी अचानक निर्णय गर्नु […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907