Archive for: August, 2017

आइतवारदेखि पत्रकार महासंघको महाधिवेशन

काठमाडौँ, ३ भदौ । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि काडमाडौँमा सुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो । बिहान १० बजे प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम […]


‘धुर्मुस’ सम्मानित

विराटनगर, २ भदौ । समाजसेवी एवम् हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ आज ‘दिव्यराज दाहाल स्मृति सामाजिक पुरस्कार’बाट सम्मानित हुनुभएको छ । विराटनगरबाट प्रकाशन हुने ‘उद्घोष’ दैनिक पत्रिकाको १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा उहाँलाई रु एक लाख एक हजार ११ सहित सम्मानपत्र दिइएको छ । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले धुर्मुसलाई सम्मानित गर्दै उहाँले समाजसेवामा […]


संगीतकर्मी कल्याणकारी कोषको साउन महिनाको बिवरण सार्बजनिक : साउन महिनामा ७१ हजार सहयोग प्राप्त : ८ लाख ९७ हजार ७८० रुपैया ८ पैसा बचत

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको साउन महिनाको विबरण सार्बजनिक गरिएको छ । साउन महिनामा दाताबाट ७१ हजार सहयोग प्राप्त भएको र ५३ हजार ६४९ रुपैया खर्च भएको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । कोषमा अब ८ लाख ९७ हजार ७८० रुपैया ८ पैसा बचत रहेको छ । संगीतकर्मी हरुका लागि मर्दा […]


यस बर्षको गीतकार संघको राष्ट्रिय स्रष्टा सम्मान राजेन्द्र थापालाई

गीतकार संघले यस बर्षको राष्ट्रिय स्रष्टा सम्मान बाट गीतकार राजेन्द्र थपालाई सम्मान गर्ने भएको छ । भदौ १३ गते एक कार्यक्रमका बीच थापालाई नगद १ लाख १ रुपैया सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने संघका अध्यक्ष चुडामणी देवकोटाले जानकारी दिएका छन । सोहि दिन ५ औँ ‘राष्ट्रिय स्रष्टा सम्मान बर्ष गीत पुरस्कार साथै प्रवासमा […]


बार्सिलोनामा भएको आतंकबादी हमलामा १३ जनाको मृत्यु

बार्सिलोना, स्पेन, अगस्त १७ । पर्यटकहरुले व्यस्त शहर बार्सिलोनामा आज एक आतंककारी हमला भएको छ । उक्त हमलामा अहिले सम्म १३ जनाको ज्यान गएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् । मानिसहरुको भिडमा ट्रकले जोतेर उक्त हमला गरिएको छ । हमला गर्न एउटा र भाग्न एउटा गरी दुइवटा ट्रक प्रयोग गरिएको जनाइएको […]


नेपाली समाज टेक्सासले बाढीपिडित सहयोगार्थ २० अगस्तमा गाला डिनर गर्ने

डालस, अगस्त १७। नेपाली समाज टेक्सास प्रबाशमा रहेका नेपाली संघ संस्थाहरु मध्ये सबभन्दा सक्रिय संस्था हो। डालसको वरपर रहेका नेपालीहरुको भैपरी आउँदाको साथी हो यो संस्था। दैबी प्रकोप र समस्या पर्दाको पनि साथी हो नेपाली समाज टेक्सास। त्यसो त यसले आफ्नो कार्यक्षेत्र डालस मात्र मान्दैन। मर्दा पर्दा अमेरिकाभरि मात्र होइन नेपालमा पनि यसले आफ्नो सहयोगको […]


इन्द्रेणी सांस्कृतिक संघले तीज बिशेष कार्यक्रम अगस्त १९ मा गर्दै

अगस्त १६, डालस, टेक्सास । नेपाली महिलाहरुको ठुलो चाड तीज आउन करिब एक हप्ता बाँकी छ । तर तीजको रौनक स्वदेश र बिदेशमा शुरु भैसकेको छ । अमेरिकाका बिभिन्न शहरहरुमा तीजको बरीलै तिब्र रुपमा जारी छ । नाचगानका तस्विरहरु सामाजिक संजालमा छरपस्ट देखिन्छन । टेक्सासको डालसमा पनि तीज मनाउने काम जारी छ । आगामी हप्ता […]


प्रदेश र केन्द्रको निर्वाचन एकैदिन गर्न तीनदल सहमत

काठमाडौँ, ३२ साउन । प्रमुख तीन दलले केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जानकारी दिनुभयो […]


नर्थ क्यारोलिनामा कन्फ़िडरेटको सांकेतिक मुर्ति ढालियो

अगस्त १५, नर्थ क्यारोलिना। भर्जिनियाको चार्लोट्सभिल घटनाको बिरोधमा डुरहाम सिटिमा आयोजित प्रदर्शनमा कन्फ़िडिरेटको मुर्ति ढलाइएको छ। चार्लोट्सभिलमा गर्न लागिएको अतिबादी गोराहरुको र्यालीको बिरोधमा र्याली गर्दा एक जना अतिबादीले जुलुश माथि गाडी कुदाएको थियो जसमा एकजना हेदर हेयर नामकी महिलाको मृत्यु भएको थियो। सोहि अतिबादी र आतंकबादी घटनाको बिरोधमा आयोजित उक्त जुलुशले उक्त मुर्ति ढालेको हो। […]


प्रा डा केसीद्वारा अनशन स्थगन

काठमाडौँ, ३१ साउन । चिकित्सा शिक्षा ऐन आउनुपर्ने प्रमुख मागसहित २३ दिनदेखि अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीले आज अनशन स्थगित गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा साँझ ८ बजे पत्रकार सम्मेलन गर्दै उहाँले तराईमा गएको बाढी र पहिरोले जनधनको क्षति भइरहेका समयमा अनशन बस्दा ग्लानी भएको भन्दै स्थगित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सा […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907