Archive for: August, 2017

बिहीबार हुने दुईपक्षीय औपचारिक भेटवार्तापछि आधा दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रधानमन्त्रीको योजना

आफ्नो पाँच दिने औपचारिक राजकीय भारत भ्रमणमा बुधबार दिल्ली उत्रिएका प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ आकस्मिक रुपमा आफ्ना भारतीय समकक्षीसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। भारतीय प्रधानमन्त्रीको सरकारी निवास दिल्लीस्थित सेभेन रेसकोर्स रोडमा भएको भेटवार्ताको विस्तृत विवरण आएको छैन तर बिहीबारको दुई पक्षीय औपचारिक भेटघाटअघि नै भएको एक्लाएक्लै कुराकानीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। इच्छा औपचारिक कार्यतालिका […]


जोन्सन एंड जोन्सन लाई एक अमरीकी अदालत ले एक महिला लाई ४१७ मिलियन डॉलर (क़रीब ४२.७५ अरब रुपिया) जरिवाना दिने आदेश दिएको छ I

फार्मास्युटिकल कंपनी जोन्सन एंड जोन्सन लाई एक अमरीकी अदालत ले एक महिला लाई ४१७ मिलियन डॉलर (क़रीब ४२.७५ अरब रुपिया) जरिवाना दिने आदेश दिएको छ I पिडित महिलाको भनाइ आनुसार उक्त कम्पनिको टैल्कम पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भयेको हो I क्यालिफोर्नियाका न्यायधिशहरु को यो फैसला ति केसहरु भन्दा ठुला हुन् जसले उपभोक्ताहरु को स्यस्थय लाई […]


गौरी जोशी द्वारा मुद्धा फिर्ता : निर्बाचनको लागि बाटो खुला

अगस्त २२, अमेरिका । आफुलाई अध्यक्ष पदमा उम्मेदवार हुन बन्चित गरिए पछि टेनेसी अदालतमा एनआरएन अमेरिका बिरुद्ध मुद्धा हालेका टेक्सास निवासी आइटी ब्यबसायी तथा समाजसेवी गौरी राज जोशीले मुद्धा फिर्ता लिएका छन् । अदालत नजाने आफ्नो पुरानो अडान अन्तिम आएर परिबर्तन गरेका जोशी आफ्नै टीम भित्रको चर्को दबाव थेग्न नसकी अदालत पुगेका थिए । अहिले […]


पत्रकार महासंघमा विजयीको पूर्ण विवरण

काठमाडौँ, ६ भदौ । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । आचार्य महासंघका पूर्वउपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार हुनुहुन्थ्यो । विजयी भएपछि उहाँले […]


एक हप्तामै पाँच हजार केजी फोहर व्यवस्थापन

रसुवा, ४ भदौ । गोसाइँकुण्ड क्षेत्रको वातावरण स्वच्छ पार्ने उद्देश्यले गत हप्तादेखि शुरु गरिएको सरसफाइ सम्पन्न भएको छ ।   सरसफाइ अभियानकर्मी चन्दनबारी निवासी सुब्बा लामाका अनुसार धार्मिक मार्गको धुञ्चे नजिक तिवारीबगरदेखि गोसाइँकुण्डसम्मको सातकोश दूरी क्षेत्रमा यात्रुले यत्रतत्र फालेका फोहर संकलन गरी व्यवस्थापन गरिएको हो । धार्मिक मार्गमा जुसका बट्टा तथा बिस्कुट र चाउचाउका खोल […]


राज्यमन्त्री नियुक्त गर्नु ‘अनावश्यक’

भदौ ५,काठमाडौँ । ठूलो आकारको मन्त्रिमण्डलको आलोचना हुँदै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आठजना राज्यमन्त्री नियुक्त गरेका छन्। एकजना मन्त्रीका अनुसार प्रधानमन्त्रीले भारत भ्रमणबाट फर्केपछि अरु राज्यमन्त्री थप्नेछन्। राज्यमन्त्री थप्ने कदम ‘अनावश्यक’ ठान्ने प्रशासनविद् तथा नागरिक अगुवाले सरकार विस्तारको आलोचना गरेका छन्। जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री देउवाले चौथोपटक मन्त्रिषरिषद् विस्तार […]


फुटसल राष्ट्रिय लिग भदौ ९ गतेदेखि

काठमाडौँ , ४ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ । नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्ने नेपालको राष्ट्रिय टोली निर्माण गर्नका लागि प्रतियोगिता गर्न लागेको हो । फुटसल खेलको विकास र सही व्यवस्थापन […]


बाबुको मुख हेर्ने, कुशे औँसी, मोती जयन्ती

काठमाडौँ, ४ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष […]


इन्द्रेणी सांस्कृतिक संघद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

अगस्त १९, डालस । नेपाली नारीहरुको बिशेष चाड तीज आउन करिब एक हप्ता बाँकी छ । तर यसको चहलपहल शुरु भएको हप्तौं भैसैकेको छ । बिशेष गरी बिदेशमा चाडबाड मनाउन पनि सप्ताहान्त अर्थात् सनिबार वा आइतबार कुर्नु पर्ने हुनाले तीज अझ पहिले देखि शुरु हुन्छ। बिभिन्न संघ संस्थाहरुले आफ्नै आयोजनामा यस्ता चाडबाड आयोजना गर्ने हुनाले […]


डालसमा नेवारी बुद्धिस्ट समुदायको पंचदान चाड सम्पन्न

डालस, अगस्त १९ । दान गर्नु धर्म हो, यो कुरा सबैलाई थाहा छ तर दान गर्न गाह्रो कुरा पनि हो । आफ्नो लागी मात्र बाँच्ने र आफ्नो लागी मात्र सोंच्ने अहिलेको जमानामा अर्कालाई दिनु सहज होइन । दान गर्न ठुलो मन चाहिन्छ । हाम्रो धर्मले जहिले पनि दानलाइ एउटा धर्मको खम्बाको रुपमा मानेको छ । […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907