संगीतकर्मी कल्याणकारी कोषमा थाइल्याण्डकी एक संगीत पारखीले झण्डै ३ हजार थाई भाट सहयोग गरेकी छन । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीको अनुरोधमा थाई नागरिक पिसामाईले नेपाली १० हजार रुपैया संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा पठाएकी हुन । सहयोग रकम संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष लाई हस्तान्तरण गरिएको छ । संघका प्रेस […]
छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला गरिएको छ । विगत ५ वर्ष अगाडिदेखि विभिन्न ३३ विधामा केन्द्रित रहेर आयोजना गरिँदै आएको यस अवार्डको छैटौं संस्करणको लागि गीतसंगीतका स्रष्टा र सिर्जनालाई मनोनयनको लागि आवेदन खुला गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी दिइन् । ‘स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार’ […]
गीतकार पासाङ तामाङको एकल रचना एवं संगीतकार मनीपाल राईको एकल संगीत रहेको गीतिसंग्रह ‘तिम्रो यादमा’ सार्वजनिक भएको छ । अनामनगरस्थित विनायो क्याफेमा कार्यक्रमको आयोजना गर्दै एल्बमको सार्वजनिक गरिएको हो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा, संगीतकला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठा, म्यूजिक खबर […]
जागिरे ब्यस्त जिवनका बिच समय निकालेर गीत कविता कोर्दै आएका कवि युवराज अधिकारी नयाँ गीति संग्रहको तयारीमा हुनुहुन्छ । यहिक्रममा पछिल्लो गीत एक्लै एक्लै को रेकर्ड भएको छ । सुरेश अधिकारीको संगीत महाराज थापाको संगीत संयोजन रहेको गीतमा अहिलेका चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । गीत मञ्जुश्री स्टुडियोमा रेकर्ड गएिको हो । अधिकारीका […]
स्वर किन्नरी तारादेवी र स्वर साम्रागी अरुणालामाका कालजयी गीत पुराना तथा नयाँ कलाकारहरुलाई प्रस्तुत गर्न लगाएर सांस्कृतिक संस्थानले दर्शक श्रोताको मन जित्न मात्र सफल भएको छैन आफनो कर्तब्य समेत पुरा गरेको छ । आफैमा राम्रा संस्कृतिकर्मी समेत रहेका राजेश थापा संस्थानमा महाप्रबन्धकका रुपमा आए पछि स्रष्टा सर्जकका सम्मानमा हुने कार्यक्रमले सांस्कृतिक संस्थान बढोत्तरी पाएको छ […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको माघ महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार आज तेश्रो विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार ५ लाख १७ हजार ५०६ रुपैया जम्मा भएको छ । संगीतकर्मी हरुका लागि […]
सामुदायीक रेडियो प्रसारक संघ अकोरवका नव निर्वाचित बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार ६ सय सहयोग गर्नु भएको छ । दाङ जिल्ला निवासी गिरी झण्डै २ दशक देखी पत्रकारीतामा सकृय हुनुहुन्छ । रेडियो तुल्सीपुरका स्टेशन म्यानेजर समेत रहेका गिरीले राजधानीमा आयोजीत एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण […]
चर्चित गायक रामजी खाँणले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार रुपैया सहयोग गर्नु भएको छ । नेपाली लोक दोहोरीमा फरक फरक शैलीमा मिठा गीत गाउने खाँणले झण्डै ५ हजार गीतमा स्वर दिइसक्नु भएका गायक खाँणले संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको उहाँले बताउनु भएको […]
यसैपनि म हाँसेको सुहाउछ भन्छन मलाई देख्ने हरुले त्यसैपनि म नाँचेको सुहाउछ भन्छन छ मेरो कम्मर बारुले चौवन्दी चोली अनि बार हाते पटुकिले कम्मर बेरेर ढल्की ढल्की छमछम छमछम मै नाँचेको देखेर डाहा गरे गरुन अरुले । मंगलवार पुतली सडक स्थित मञ्जुश्री स्टुडियोमा ९ वर्षिया याङसु श्रेष्ठले यो गीत रेकर्ड गर्दा बाहिर बसेर गायन निर्देशन […]
सेलिब्रेटि मेनेजमेन्ट नेपालले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार रुपैया सहयोग गरेको छ । सेलिब्रेटि मेनेजमेन्ट नेपालको आयोजनामा राजधानीमा सम्पन्न गायकद्वय निशान भट्टराई र सुरेश लामाको प्रस्तुती सहितको बिशेष सांगीतिक कार्यक्रमका बीच कोषलाई रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा गायकद्वय निशान र सुरेशले स्वरसम्राट नारायण गोपाल, भजनशिरोमणी भक्तराज आचार्य, वरिष्ट गायक फत्तेमान तथा चर्चित गायक सत्य÷स्वरुप […]