ताजा अपडेट

संगीतकर्मी कल्याणकारी कोष बाट गायक ओम बिक्रम बिष्टलाई २५ हजार सहयोग

गायक ओम बिक्रम बिष्टको उपचारका लागि संगीतकर्मी कल्याणकारी कोषबाट २५ हजार सहयोगका गरिएको छ । कोषका तर्फबाट गरिएको सहयोग सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा हस्तान्तरण गरिएको हो । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी र महासचिव महेश खडकाले सहयोग रकम पिपुल टु पिपुल अभियानका अभियन्ता प्रभात रिमाललाई हस्तान्तरण गरेका हुन । रिमालले उक्त सहयोग बिष्ट […]


आम जनता र कार्यकर्ताहरुको चाहना बिपरित देउबा फेरी संसदीय दलको नेतामा निर्बाचित

काठमाडौँ, २१ फागुन  ः नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति देउवाले कूल ६३ मतमध्ये ४४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभयो । चार पटक प्रधानमन्त्री भइसक्नुभएका सभापति देउवा यो […]


‘पृथ्वीको नर्क’ र तमासे विश्व

काठमाडौ, १९ फागुन ः सन् २०११ को अक्टोबर २० मा सिरियाली नागरिकले त्यहाँका मुख्य सहर होम्स र दमासकसमा ठूलो खुसीयाली मनाए । तर सिरियामा त्यसरी खुसीयाली मनाउन कुनै अवसर भने थिएन । उनीहरूले लिबियामा गद्दाफी शासन अन्त्यको खुसीयाली त्यहाँ मनाएका थिए । चार दशक लामो समय लिबियामा शासन गरेका लिबियाका राष्ट्रपति माउमर गद्दाफीलाई लिबियाली विद्रोहीले […]


एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दै

            एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा […]


यो भ्रमण पछि नेपालमा थप धेरै काम गर्न हौसला मिलेको छ: मौसमी श्रेष्ठ

नेपाल जर्नी २०१५ मा स्थापित र अमेरिकाको टेक्सासमा सर्बप्रथम दर्ता गरेर शुरु गरिएको एक गैर सरकारी संस्था हो । छोटो समयमै यसले देश र बिदेशमा समेत राम्रै चर्चा पाउन सफल भएको छ । अमेरिका, नेपाल देखि अस्ट्रेलिया, थाइल्याण्ड, जापानसम्म फैलीइसकेको नेपाल जर्नीले देखिने गरी केहि उल्लेख्य काम गरिसकेको छ। कुनै परियोजना सम्पन्न भैसकेका छन् भने […]


प्रधानमन्त्री ओलीसंग अमेरिकी राजदूतको भेट

काठमाडौँ, १८ फागुन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद ज्ञापन गर्दै अमेरिकी सरकारले नेपालको विकासलगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले […]


मिथिलामा होली भब्य रुपमा मनाइयो

बर्दिवास, १७ फागुन  ः आपसी प्रेम र सद्भाव दर्शाउने होली (फागु) पर्वको रौनक मिथिलामा ह्वातै बढेको छ । मिथिला माध्यमिकी परिक्रमाका यात्रीले भोलि जनकपुरमा एकआपसमा रंङ अबीर खेलेर वसन्त उत्सव मनाउने भएपछि यस क्षेत्रमा होली पर्वको रौनक ह्वात्तै बढेको हो । यतिखेर मथिला क्षेत्रका गाउँनगर बस्तीमा रंङ अबीरको खरिद बिक्री ह्वात्तै बढेको छ । फागु […]


प्रदेश १ लाई समृद्ध बनाउँछु – मुख्यमन्त्री राई

इटहरी, १६ फागुन (रासस) ः प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई अरु प्रदेशको तुलनामा समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट नेपालले (फेक्ट) सुनसरीको इटहरी उपमहानगरपालिका–१८ मा निर्माण गर्न लागेको इटहरी अस्पतालको शिलान्यास गर्दै मन्त्री राईले प्रदेश १ लाई शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, जलस्रोत, कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर […]


एनआरएन अमेरिकाद्वारा सिनेटर क्रुजसंग बार्ता: सहयोग गर्ने आस्वासन

फाल्गुण १६, वाशिङ्गटन, डिसी/ अमेरिकी सरकारद्धारा नेपालीहरूलाई उपलब्ध गराइएको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस टिपिएस सुविधालाई नबिकरणका लागी पहल गर्न गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद एनआरएन अमेरिकाले आज अमेरिकी सिनेटर टेड क्रुजलाई भेटी औपचारिक अनुरोध गरेको छ । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको एक टोलीले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै अमेरिकामा रहेका […]


अन्तर्राष्ट्रिय लोक संस्कृति मेलाको तयारी

गैँडाकोट, १४ फागुन ः नवलपरासीको गैँडाकोटमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय लोक सांस्कृति मेला, २०७४ को तयारी पूरा भएको छ । ‘धेरै हेरियो राष्ट्रिय मेला, यसपाली हेरौँ अन्तर्राष्ट्रिय मेला’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको मेलाले सांस्कृतिक विविधताको आदानप्रदान र प्रचारप्रसार गर्दै नेपालको पर्यटनको विकासमा योगदान पु¥याउने आयोजकले विश्वास लिएका छन् । एभरेष्ट नेपाल […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907