डालस, टेक्सास। इन्द्रेणी सांस्कृतिक संघले फेब्रुअरी ११ बजे अर्थात् आगामी शनिबार एक बिशेष अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। अमेरिकाको भ्रमणमा रहनुभएका संस्कार सुधार समाज, नेपालका सह-अध्यक्ष र त्रिभुवन बिस्वबिद्यालयका निबृत प्राध्यापक श्री धरणी प्रसाद गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गर्न लागिएको हो। इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष तारा प्रशाद भुसालका अनुसार नेपाली मन्दिर अर्भिंगमा दिउसो १:३० […]
डालस, टेक्सास, फेब्रुअरी ५, आइतबार। अमेरिकामा २०१३ मा स्थापित गैर नाफामुखी, गैर राजनीतिक संस्था प्रबाशी नेपाली मंचले आज यहाँ एक बिशेष पत्रकार सम्मेलन सम्पन्न गरेको छ। स्थानीय “सानो नेपाल” भनिने टेम्टेसन रेस्टुरेन्टमा दिउसो १२ बजे देखि आयोजित उक्त कार्यक्रममा डालस वरपर रहेका स्थानीय पत्रकारहरुको उपस्थिति थियो। प्रबाशी नेपाली मंचले आगामी मार्च ३१ देखि अप्रिल २ […]
फेब्रुअरी ५, वाशिंगटन डिसी। सियाटल स्थित संघिय अदालतका न्यायाधिश जेम्स रोबर्ट्सले रास्ट्रपति ट्रंपको कार्यकारी आदेशलाइ खारेज गरे पछि कानुन मन्त्रालयले उक्त कानुन बिरुद्ध पुनराबेदन गरेको थियो। तत्काल न्यायाधिश जेम्सको निर्णय खारेज गरी रास्ट्रपतिको आदेश पालन गराई पाउन गरिएको आग्रहलाई पुनराबेदन अदालतले अस्विकार गर्दै अरु आबस्यक प्रमाणहरु पेश गर्न आग्रह गरेको छ। सानफ्रान्सिस्कोमा रहेको नबौं पुनराबेदन […]
पर्सा, २१ माघ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहलाई सार्वजनिक गरेको हो । गत शुक्रबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको […]
जुवा (दक्षिण सुडान), २२ माघ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने सङ्गठन (ओसिएचए)ले दक्षिण सुडानका द्वन्द्वग्रस्त समुदायमा खाद्यान्न अभाव हुने खतरा रहेको बताएको छ । ओसिएचएको खाद्यान्न सुरक्षा तथा जीवनयापन मामिला विज्ञले दक्षिण सुडानी नागरिकले सन् २०१७ को फेबु्रअरीदेखि जुलाईसम्म गम्भीरखालको खाद्यान्न समस्या भोग्ने अवस्था आएको बताएका सङ्गठनको पछिल्लो प्रतिवेदनमा जनाइएको छ । दक्षिण […]
फेब्रुअरी ४। वाशिंगटन स्टेटमा केहि दिन अधि उक्त राज्यका महान्यायाधिबक्ताले ट्रंपले एक हप्ता अघि जारी गरेको आदेशलाइ चुनौती दिंदै अदालतमा मुद्धा दायर गरेका थिए । शुक्रबार राति वाशिंगटन राज्यका संघीय न्यायाधिश जेम्स रोबर्टले रास्ट्रपति ट्रंपको उक्त आदेशलाई संबिधान सम्मत नभएको भन्दै अस्थायी रुपमा खारेज गरिदिएका छन्। “आज देखि सबै कुरा पहिले जस्तै चल्नेछन, भिसा लिएका […]
(सिबी अधिकारी) काठमाडौँ, २२ माघ । “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो । ” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो । सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको […]
माल्टा, २१ माघ । फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ अलान्दले शुक्रबार आफ्ना अमेरिकी समकक्षि डोनाल्ड ट्रम्पबाट यूरोपियन युनियन (इयू)माथि आउने कुनै पनि दवाव अस्वीकार्य हुने बताउनुभएको छ । ट्रम्पले पछिल्लो समय इयूको समूह राष्ट्रभित्र फुट ल्याउने उद्देश्यले आफ्नो गतिविधि सञ्चालन गर्ने गरेको अलान्दको भनाइ छ । अमेरिकी राष्ट्रपतिले केही विज्ञप्तिमा इयूलाई यो वा त्यो गर्न हुने वा […]
लहान, २१ माघ । डा सिके राउतलाई रिहा गर्नुपर्ने माग गर्दै आज सिरहाको लहानमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी करिब दुई दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेका डा राउतलाई रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय लहान अगाडि राउत समर्थितले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरी २१ जनालाई पक्राउ गरेको हो […]
ट्रंपले रास्ट्रपतिको पदभार ग्रहण गरेको तीन हप्ता पनि पुगेको छैन । उनी राजनीतिक पृष्ठभूमिबाट नआएकोले राजनीतिमा जान्न पर्ने धेरै कुरा छन् । प्रशासन चलाउन धेरै कुरा सिक्नु पर्ने छन् । अति सम्बेदनशिलताको कारण विदेश नीति त झन् जटिल छ । महाशक्ति रास्ट्रको रुपमा अमेरिकाको धारणा र प्रतिक्रिया हरेक साना ठुला घटनामा अपेक्षा गरिन्छ । सानो […]