वरिष्ठ लोक गायक तथा संगीतकार मधुवावु थापाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । दाहसंस्कार उहाँको शव लाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका संगीतकर्मीहरु थापाको चर्चित गीत भैगो हजुर मायाजाल नवुनलाई सामूहिक गाउदै रोएका थिए । संगीतकार संघ नेपालले गीति श्रद्धाञ्जलीको ब्यबस्था मिलाएको थियो । स्रष्टा सधै सृजनामा […]
डिसेम्बर २३, शुक्रबार। लीबियाको आन्तरिक उड़ानमा रहेको अफ्रीकिया एयरलायंसको जहाज अपहरण गरिएको छ। ७ जना चालक दलका सदस्य सहित ११८ यात्रु बोकेको उक्त जहाजलाई दुइ जना अपहरणकारीले माल्टा पुर्याएका छन। अपहरणकारीले आफुसंग ग्रिनेड र अन्य बिस्फोटक पदार्थ रहेको जनाउँदै जहाजमा बिस्फोट गर्ने चेतावनी दिएको बताइएको छ। माल्टाको सुरक्षा फौजले उनीहरुसँग बार्ता गरिरहेको जनाइएको छ भने […]
ब्रासिलिया, ७ पुस । ब्राजिलको सरकारले यहाँका न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ । सो कुराको जानकारी ब्राजिलका राष्ट्रपति माइकेल टेमरले बुधबार जानकारी दिनुभएको हो । ब्राजिलले सन् २०१७ मा ती घर निर्माण गर्ने भएको उहाँले जानकारी दिनुभएको हो । ब्राजिलको साओ पाओलो राज्यको मोगिदास सहरमा […]
संगीतकार संघ नेपालले सम्मान स्वरुप उहाँकै गीत गाएर गीति श्रद्धाञ्जली दिने लोक गायक तथा संगीतकार मधुबाबु थापाको निधन भएको छ । आज बिहान अनामनगर स्थित छोरी निलम पौडेलको घरमा बाथरुममा बेहोस भएका थापालाई तत्कालै बागबजारस्थित मोडल अस्पताल पुराउदा चिकित्सकले मृत घोषणा गरेका हुन् । थापाको हृदयघात बाट निधन भएको पारीवारीक श्रोतले जनाएको छ ।दाङको सौडियार […]
युबराज कंडेल, बुटवल युवा संघरुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई जिल्ला सुरक्षा समिति रुपन्देहीले शहीद घोषणा गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरे संगैअनिश्चितकालिनरुपन्देही बन्द फिर्ता भएको छ । जिल्ला सुरक्षा समिति रुपन्देहीको आज बसेको बैठकले युवासंघरुपन्देहीका अध्यक्ष तिवारीलाई शहीद घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ। सुरक्षा समितिको सिफारिससँगै लुम्बिनी अञ्चल अस्पतालमा रहेको तिवारीको शवलाई बुधवार साझ५ […]
उद्योगमन्त्री नवीन्द्रराज जोशीले अमेरिकासँगको आर्थिक सम्बन्ध अझ सुदृढ तुल्याउनुपर्ने बताउनुभएको छ । नेपाल अमेरिका उद्योग वाणिज्य सङ्घको २१ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय र स्थानीय स्रोेतलाई परिचालन गरी आर्थिक विकासको बाटामा अघि बढ्नाको विकल्प छैन भन्नुभयो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपाल सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नेपालको […]
काठमाडौँ, ५ पुस । सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा खटिएका केही प्राविधिकले आज सामूहिक राजीनामा दिएका छन् । इन्जिनियर, ओभरसियर र सवओभरसियरले सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरि शर्मालाई आज सामूहिक राजीनामा पत्र बुझाएका हुन् । आन्दोलनरत इन्जिनियर कपिल रेग्मीले ११ जिल्लामा कार्यरत एक हजार ९०० प्राविधिकमध्ये […]
म सकेसम्म मृत्युको खबर फैलाउन चाहन्न । हरेक मान्छेको मृत्यु सबैले थाहा पाउनै पर्छ भन्ने मेरो मान्यता छैन । यो संसारमा कुनै पनि चीज अमर छैन । सबै कुरा नाशवान छन । लडाइँ, झगड़ा र बैमनस्यताले भरिएको यो दुनियांमा ख़राब र नराम्रो कुराहरु हरेक दिन भै नै रहन्छन र त्यसको गर्वसाथ प्रचार गर्ने मान्छेहरु यत्रतत्र […]
काठमाडौँ, ४ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङले दुवै देशलाई उपयुक्त हुने समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने विश्वास दिलाउनुभएको छ । चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले आज ग्रेट हल अफ दि पिपुलमा बुझाउनुभएको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सिले नेपालले एक चीन नीति पालना गरेकामा धन्यवाद दिँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ दुवै देशका […]
युबराज कंडेल, युवा संघ रुपन्देहीको अध्यक्ष दुर्गा तिवारीलाइ सोमबार दिउँसो साढे तीनबजे अज्ञात समुहले गोलि प्रहार गरि हत्या गरेको छ। देवदह नगरपालिकाका स्थायी वासिन्दा तिवारीलाई आफ्नै घर देखि ५०० मिटर नजिकै अज्ञात समुहले गोलि हानि फरार भएको थियो। गोलि प्रहार पछी गैते भएका तिवारीलाई स्थानीय देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]