जनवरी २०, २०१७, संयुक्त राज्य अमेरिका। अमेरिकाको ४५ औं रास्ट्रपतिको रुपमा डोनाल्ड ट्रंपले आज सपथ ग्रहण गर्दैछन। सपथ ग्रहण गर्न हिजै उनि वाशिंगटन डिसी आइपुगेका छन् । उनको सपथको लागि सबै तयारी पुरा भएको छ। चुनावी अभियानको दौरान उनले बाचा गरेका केहि कुराहरु उनले पहिलो दिनमै आफ्नो अधिकार प्रयोग गरि हस्ताक्षर गरेर पुरा गर्ने जनाइएको […]
(कविता उपाध्याय) लिबाङ (रोल्पा), ७ माघ । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ […]
चितवन, ६ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको पुनरवलोकन गर्नुपर्ने बताउनुभएको छ । काँग्रेस क्षेत्र नं ५ चितवनले आज पश्चिम चितवनको जगतपुरमा आयोजना गरेको आमसभा एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाबाट स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि विमति आइरहेकाले पुनरवलोकनका लागि काँग्रेसले संस्थागत निर्णय […]
डालस नेपाली समुदायको एउटा ठुलो हबको रुपमा विकास हुँदैछ । आगामी केहि बर्ष भित्र डालस क्षेत्रमा नेपालीहरुको संख्या करिब १ लाख हुने अनुमान छ । बढ्दो आन्तरिक बसाइ सराइको कारण यो स्थिति सिर्जना हुन लागेको हो । एकपटक डालसको माटो टेके पछि अधिकांश अरु राज्यमा बस्ने नेपालीहरु यो ठाउंलाइ बिर्सिन सक्दैनन् र बसाइ सराइ गरिहाल्छन […]
(सिबी अधिकारी) काठमाडौँ, ५ माघ । सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको (चौथो पुस्ता दूरसञ्चार प्रविधि) फोर जीलाई क्रमशः प्रमुख सहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो […]
इलाम, ५ माघ । रक्षामन्त्री बालकृष्ण खाँडले किराँत धर्म सबैको साझा धर्म भएकाले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताउनुभएको छ । बाँझोस्थित माङसेबुङमा किराँतीको चाड खिवेक्वा याक्वा सेवाको आज उद्घाटन गर्दै उहाँले प्रकृतिपूजक किराँतीको छुट्टै संस्कृति र पहिचान भएकाले यसको संरक्षण र विकासमा राज्यले उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो । खिवेक्वायक्वा सेवा कार्यक्रमअन्तर्गत आज […]
वासिङ्गटन, ४ माघ । आगामी शुक्रबार सम्पन्न हुन गै रहेको ४५औं अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी काँग्रेसका २६ सांसदले बहिस्कार गर्ने भएका छन् । अमेरिकामा दुई सदनात्मक ब्यबस्थापिका (संसद)लाई राष्ट्रिय काँग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधि सभा) र माथिल्लो सदन (सिनेट) समेत गरी यसको दुबै सदनमा सदस्यसंख्या जम्मा ५३५ रहेको छ । अस्ति मात्र […]
नेपालमा पहिलोपटक जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम शुरु भएको छ । सिंचाई मन्त्री दीपक गिरीले आज एक समारोहका बीच कार्यक्रमको उद्घाटन गर्नुभएको हो । जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग पुल्चोक ललितपुरमा एक समारोहको आयोजना गरी कार्यक्रमको उद्घाटन गरिएको हो । पहाडका ५३ जिल्लामा यो कार्यक्रम शुरु भएको हो । गत मंसिर १२ गतेको मन्त्रीपरिषद्को बैठकबाट जोखिमयुक्त […]
गाईघाट (उदयपुर), ३ माघ । उदयपुर जिल्लाको गाईघाटस्थित पुरानो हवाई मैदानमा निर्माण गरिएको पूर्वाञ्चलकै दोस्रो ठूलो थारूहट रङ्गशालाको खेल मैदानलाई त्रियुगा नगरपालिका गाईघाटले पुनः रङ्गशाला व्यवस्थापनका लागि रु ५० लाखको बजेट विनियोजन गरेपछि अब थारूहट रङ्गशाला अझै व्यवस्थित बन्ने भएको छ । यसअघि नै राष्ट्रिय खेलकुद परिषद्सहित त्रियुगा नगरपालिका र जिविससहितले झन्डै रु ७० लाखभन्दा […]
डालस, जनवरी १४। गैर आबासिय नेपाली संघ अमेरिकाको पाँचौं साधारण सभा सम्पन्न भएको छ। निर्धारित बमोजिम बिहान १० बजेबाट कार्यक्रम शुरु भयो। परम्परागत पन्चे बाजाको मिठो स्वादबाट शुरु भएको उक्त उदघाटन कार्यक्रममा नेपाली समाज टेक्सास, इन्द्रेणी सांस्कृतिक संघ, नेवा युनाइटेड, डालस एभरेस्ट लायन्स क्लब लगायत स्थानीय संघ संस्थाहरुको झाँकी प्रस्तुत गरिएको थियो। त्यसपछि नेपाल सरकारका […]