काठमाडौँ, २९ वैशाख । आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले स्थानीय निकायको निर्वाचन जनताले चाहेकाले सोचेको भन्दा निकै शान्तिपूर्ण र दक्षिण एसियामै गौरव गर्नलायक वातावरणमा अघि बढिरहेको जनाएको छ । राजनीतिक दलका एकार्काेको जुलुस र पदयात्रा आमनेसामने हुँदा पनि एकार्काप्रति शुभकामना आदानप्रदानसहितको सौहार्दता देखाउनु भनेको शान्तिको उच्चतम अभ्यासको नमुना रहेको उक्त संस्थाले प्रारम्भिक टिप्पणी […]
मे ११, बिहिबार, डालस । यहि मे १३ गते सनिबार डालसको फेयर पार्कमा २७ औं एसियन महोत्सव २०१७ हुने भएको छ । बिहान ११ देखि ७ बजे सम्म हुने उक्त महोत्सवमा नेपाल र नेपालीपन झल्काउन एउटा पसल समेत राखिनेछ भने एसियाका अन्य देशहरुका पसल पनि हुनेछन । नेपालीहरुको तर्फबाट सांस्कृतिक प्रस्तुति पनि हुनेछ भने पसलमा […]
लागोस÷स्टकहोल्म, २८ वैशाख । उद्यमी महिलाहरु र युवाको एक समूहले घानामा पत्यार नलाग्ने वस्तु बाँसको प्रयोगबाट साइकलहरु निर्माण गरिरहेको छ । दश किसानले बाँस हुर्काउँछन् भने अरु २५ जनाले वातावरणमैत्री साइकल तयार पार्छन् । यस्ता साइकलहरु घानाको उखडबखड बाटोमा प्रयोग गर्न र विदेश निर्यात गर्न सकिन्छ । घाना ब्याम्बो बाइक्सका प्रमुख कार्यकारी अधिकृत बर्निस दपाह […]
काठमाडौँ, २७ वैशाख । बौद्धनाथ क्षेत्र विकास समितिले २५६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धको प्रतीमासहित शोभा यात्रा सम्पन्न गरेको छ । नेपाल बौद्ध महासङ्घ तथा स्थानीय सङ्घ संस्थालगायतको सहभागितामा बौद्धबाट आज निकालिएको शोभा यात्रा चाबहिल आएर पुनः बौद्धस्थित समारोहस्थल पुगेको थियो । यात्राको अवधिभर सहभागीले बौद्ध दर्शन तथा शिक्षालाई प्रवद्र्धन गर्नका लागि विभिन्न प्रचार सामग्री बोकेका […]
नन्दिता केसी नेपाली सिने जगतकी एक उज्ज्वल नक्षत्र हुन्। पिता भिमबहादुर केसी र माता चेतना केसीकी पुत्रीरत्नको रुपमा अर्घांखांची जिल्लामा जन्मेर १७ बर्षको उमेर देखि नै चलचित्र, मोडेलिंगमा, बिज्ञापन र स्टेज प्रस्तुतिहरुमा सक्रिय नन्दिताले अहिलेसम्म ३० भन्दा बढी चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन्। चलचित्र इन्द्रेणीबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी नन्दिता थुप्रै म्युजिक भिडिओमा […]
मे ९, डालस, टेक्सास । टेक्सासको डालस वरपर बस्ने नेपालीहरुको साझा संगठन नेपाली समाज टेक्सास हो । सन् १९९८ देखि स्थापना भएर नेपाली समुदायको सेवामा निरन्तर समर्पित नेपाली समाज टेक्सास बिस्वभर नेपालीहरुद्वारा स्थापित संस्थाहरुमा सक्रिय मानिन्छ । २०१५ मा नेपालमा गएको महाभूकम्पमा यो संस्थाले ठुलो रकम सहयोग जुटाउन सफल भएको थियो भने अन्य क्रियाकलापहरुमा पनि […]
प्रेस-विज्ञप्ति वासिङ्टन डी.सी. मा नेजाको साधारणसभा विधान संशोधन गर्दै सम्पन्न मे ६, २०१७ नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको ११ औ सधारण सभा अमेरिकाको राजधानी वाशिंगटन डी. सी.मा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन प्रमुख अथिती तथा नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर र नेजाका अध्यक्ष भोला आचार्यले पानसमा बत्ती बालेर गर्नु भएको थियो […]
काठमाडौँ, २२ वैशाख । व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि आफ्नो काम सम्पादन गर्नबाट वञ्चित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन बाटो खुला भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजालाले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैदेखि काम गर्न दिनू भनी अन्तरिम आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, “व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको […]
काठमाडौँ, २१ वैशाख । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज ललितपुरको चक्रबही पु¥याइएको छ । रथ वैशाख १७ गते वैशाख शुक्ल चतुर्थीका दिनदेखि ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको थियो । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गोदान गरी भोलिपल्ट अर्थात् वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्ने परम्परा छ । पहिलो दिन रथ […]
काठमाडौँ, १९ वैशाख । मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ । आयोगका प्रमुख म्याट पोलार्डले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव फिर्ता लिई स्वतन्त्र न्यायापालिका र शक्तिपृथकीकरणको उचित अभ्यास गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा प्रधानन्यायाधीश […]