एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-१९ को लागि हुन गैरहेको निर्बाचनमा उम्मेदवारहरुको अन्तिम तालिकामा आफ्नो नाम नपरे पछि गौरी जोशी समुह रुस्ट बनेको छ । आफु माथि निर्बाचन समितिले अन्याय गरेको भन्दै आफ्ना पुर्बनिर्धारित कार्यक्रम जारी राखेको जनाउंदै अन्तिम सम्म लड्ने र त्यसमा साथ दिन अनुरोध गरिएको छ । आइसीसीको निर्णय समेत नकुरी अचानक निर्णय गर्नु […]
डालस, अगस्त ३। एनआरएन अमेरिकाको चुनाव हुने दिन नजिकिंदै गर्दा यसमा बिभिन्न पदका प्रत्याशीहरुको दौडधुप, भेटघाट र अन्तरक्रियात्मक कार्यक्रमहरु घनिभूत रुपमा चलेका छन्। त्यहि चुनावी अभियान अन्तर्गत डालसमा पनि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। स्थानीय टेम्टेसन रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष पदकी प्रत्याशी रबिना थापा सहभागी हुनु भयो। उपाध्यक्षका उम्मेदवार भुवन आचार्यको बिशेष पहल र […]
काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णीम वाग्ले नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। यसअघि उनी आयोगको सदस्य थिए। सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि योजना आयोगका सदस्य थिए। अष्टे्रलियको अष्टिे्रलियन नेस्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले […]
काठमाडौँ, १८ साउन । अगष्ट महिनाको ९ तारिख अर्थात् साउन २५ गते मनाइने २३औँ ‘विश्व आदिवासी दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ‘आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको १०औँ वर्षगाँठ’ भन्ने नारासहित यो दिवस विश्वभर मनाइरहँदा नेपालका आदिवासी जनजातिले पनि सशक्त आन्दोलनको आधार निर्माणका रुपमा मनाउने जानकारी गराइएको छ । नेपाल […]
बेइजिङ, १७ साउन । चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफै सक्षम छ भन्नुभएको छ । उहाँले भन्नुभयो ‘हामीले कुनै पनि हालतमा र कुनै जनता, कुनै पनि संगठन वा अरु कसैलाई पनि देशका विरुद्धमा प्रयोग हुन वा चीनको भूभागमा पृथकतावादी क्रियाकलाप हुन दिदैनौँ, यसका लागि हामी आफै एकदमै सक्षम र बलिया छौँ […]
नेपालको मौलिक कथामा बनेका चर्चित डकुमेन्ट्रीहरुको महोत्सव पहिलो पटक टेक्सासको डलासमा यही अगष्टको ६ तारिख हुने भएको छ । काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म किम्फ हिमाल एसोसियसनको आयोजना तथा एभरेष्टटाइम्स, नेपाल अमेरिका पत्रकार संघ नेजा तथा नेपाली समाज टेक्सासको सहयोगमा हुन लागेको हो । डलासस्थित नेपाली आध्यात्मिक तथा सास्कृतिक केन्द्रको भवनमा हुन लागेको महोत्सवमा ५ विभिन्न […]
एनआरएन अमेरिकाको निर्बाचनको लागि उम्मेदवारहरुको नामावली हिजो प्रकाशित भयो। सुचिमा एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-१९ लागि प्रत्याशी बनेका गौरी राज जोशीको नाम नपरे पछि बिभिन्न खालका अभिव्यक्तिहरुले सामाजिक संजाल र संचारमाध्यम तातेका छन्। जोशी समूह अदालत जाने धम्की दिएको छ भने अर्को समूह बिजयको मूडमा देखिन्छ। आम एनआरएनहरुलाई खासै चासो नभएको यो बिबादमा आर्थिक वा […]
प्रसिद्ध गायक स्वरुपराज आचार्यको दुर्घटनामा परि निधन भएको झुठो समाचार बनाएर सम्प्रेण गर्ने पत्रकार र अनलाइन माथी मुद्धा चलाइने भएको छ । आचार्यले गाएको एउटा गीतलाई अनलाइनमा हिट बनाउने मनशायले केहि अनलाइन पत्रिका हरुले स्वरुपलाई दुर्घटनामा परि निधन भएको शिर्षक दिएर पोष्ट गरेका थिए । सामाजीक सञ्जालमा शेयर गरेको उक्त समाचार भाइरल हुदा काठमाण्डौ आचार्यका […]
एनआरएनए अमेरिकाको चुनाव कुनै ठुलो भाँडभैलो भएन भने आगामी अगस्त ११ र १२ मा सम्पन हुँदैछ । परिस्थिति हेर्दा भाँडभैलो हुन सक्ने पनि देखिन्छ । आशा गरौँ त्यस्तो नहोस । चुनाव होस् र मुद्धा मामिलामा एनआरएन एनसिसि मुछिन नपरोस । मतदाताले रोजेको व्यक्ति निर्बाचित होस् । एनआरएन बलियो बनाउँछु भन्ने सबैले व्यक्ति होइन संस्थाको हित […]
डालस, जुलाई २७ । ५ जना नेपालीहरुको साझेदारीमा आज यहाँ रेंजर्स होलसेलको औपचारिक शुरुवात गरिएको छ। बिगत ६ महिना देखि संचालनमा आए पनि पूर्ण रुपमा आज देखि संचालनमा आएको छ। करिब ५० लाख डलरको लागत रहेको भनिएको रेंजर्स होलसेल डालस नजिकै रहेको आर्लिङ्ग्टन सहरमा अबस्थित छ। नेपालीहरुको विदेशिने क्रम करिब तिन दशक अघिदेखि सुरु भएको […]