साहित्य

मिस नेपाल युएस छैठौं शृंखलाको “विद्वता प्रदर्शन”का स्मरणीय क्षणहरु

१९ अगस्त आइतबार मिस नेपाल युएस छैठौं शृंखला सम्पन्न हुँदैछ। यसमा भाग लिने नेपाली युबतीहरु बिभिन्न चरणमा तालिम लिंदैछन । संगसंगै उनीहरुले सामाजिक संजालमा आफ्नो लागि भोट पनि माग्दैछन । आफ्ना भावी योजना र विचार बिभिन्न अनलाइन मार्फत व्यक्त गरिरहेका छन् । त्यस्तै उनीहरुले आफ्नो कला समेत प्रस्तुत गरेर आफुलाई मिस नेपाल युएसको बिजयको दावेदार […]


डालसमा भानु जयन्ति सम्पन्न

पश्चिम नेपालको तनहुँको चुँदीमा जन्मिएका आदिकबि भानुभक्त आचार्यलाई अमेरिकामा बस्ने नेपालीहरुले शनिबार स्मरण गरेका छन्। २०४ औं भानुजयन्तीको सेरोफेरो पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), डालस च्याप्टरले शनिबार साँझ आयोजना गरेको कार्यक्रममा प्रस्तुत गीत, कबिता र गजलले कार्यक्रमलाई बेजोडको साहित्यिक संगम बनाएको थियो । युवा कबि एवं गजलकारका कबिता, गजल र गीतले उपस्थित साहित्यानुरागी श्रोताहरुलाई […]


थानेश्वर गौतमको सुमधुर स्वरको गजल सार्बजनिक

नेपाली गीत संगीतमा चर्चाको शिखरमा पुगेको एउटा नाम हो थानेश्वर गौतम । नेपाली गीत संगीतमा नयाँ शैलीबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गौतमले संगीत बिषयमै स्नाकोत्तर गरेका छ्न भने क्लासिकल ,गजल, सालैजो , लोक, आधुनिक पन्चेबाजा,रोईला र अन्य सबै बिधाका गीतहरुलाई न्यायपुर्ण गाउने अदभूत गला भएका गौतम को “गाजल लगाइनछेउ”,”चोलिया को तुना”, “पिउने पनि रहर […]


कन्दरा ब्याण्डले आज डालसमा प्रस्तुति दिने

डालस, टेक्सास । आज जुलाई २८ सनिबार साँझ कन्दरा ब्याण्डले डालस तताउने भएको छ । त्यसको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । पिक रेस्टुरेन्टको सहयोगमा डिटि इन्टरनेसनल र न्याकको आयोजनामा हुन लागेको यो सांस्कृतिक कार्यक्रममा नेपाल देखि आउनु भएका कन्दरा ब्याण्डका बरिष्ठ कलाकारहरु को साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिनेछन । कन्दरा […]


श्रस्टा बिदुर तिम्सिनाले ल्याए राज सिग्देलको आवाजमा मन छुने गीत

“चोट दियौ यति धेरै यति धेरै थलि राछु अझैसम्म, थलिनुको मजा बेग्लै म लिराछु अझै सम्म” राज सिग्देलको स्वरमा नयाँ गीत बजारमा आएको छ । यो गीतका गीतकार टेक्सास निवासी बिदुर तिम्सिना हुनुहुन्छ । “उ जितेर गइ या हारेर गइ” भन्ने चर्चित गीतका गायक राज सिग्देलले यो गीतमा रहेका मार्मिक शब्दहरुलाई न्याय दिएका छन। चोट […]


“तिमीले पराइ ठानेपछि” का श्रस्टा लोकराज अधिकारी र उनका सृजना बारे

गीत कसरी, कहाँ, कस्तो परिस्थिति र समयमा लेखिन्छ ? यो प्रश्नमा हरेक गीतकारका फरकफरक जवाफ आउँछ । कसैले राति सपनामा देखेको गीतलाई ब्युँझिएर उतार्छन् । कोही गीत लेख्नकै लागि एकान्त खोज्छन् । कोही कसैले दिएको विषयवस्तुको फेरो समाएर लेख्छन् त कोही ट्युनिङको परिधिमा बाँधिएर गीतका स्थायी र अन्तरा खोज्छन् । सासुआमालाई पाल्पा अस्पताल लिएर गएका […]


मायाँको मात’ माथि ड्यालसमा अन्तरकृया

ड्यालस (अमेरिका) – साहित्यकार बिटु केसीको कृति ‘मायाँको मात’ माथि आइतबार ड्यालसमा अन्तरकृया सम्पन्न भएको छ । स्थानीय साहित्यानुरागीहरुको बाक्लो उपस्थितीबीच ‘मायाँको मात’ र मुक्तकको बारेमा छलफल गरेका थिए । श्रष्टा साँझ तथा हिमालयखबर डटकम को संयुक्त आयोजनामा भएको कृति समिक्षा कार्यक्रम ८५ वर्षिया साबित्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कृतिकार बिटु केसीले […]


अनेसास टेक्सासको कमाण्ड कपिल अधिकारीको हातमा

डालस, टेक्सास । अन्तररास्ट्रिय नेपाली साहित्य समाज टेक्सासले नयाँ कार्यसमिति पाएको छ । अध्यक्ष बासु शर्मा, संस्थापक अध्यक्ष भिम कार्कीको उपस्थितिमा हालै बसेको साहित्य प्रेमीहरुको भेलाले साहित्यकार युवा कपिल अधिकारीको अध्यक्षतामा उक्त कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा निर्मला राई, महासचिवमा सुमन कार्की, सचिवमा पवन लामिछाने र कोषाध्यक्षमा प्रदिप गिरी रहनुभएको छ । त्यस्तै […]


डालसमा पहिलो गजल यात्रा सम्पन्न

डालस, टेक्सास। डालस नेपालीहरुको ठुलो उपस्थिति रहेको शहर हो। यहाँ हरेक हप्ता जसो केहि न केहि कार्यक्रम भैरहन्छन। कहिले राजनीतिक, कहिले सामाजिक, कहिले सांस्कृतिक त कहिले साहित्यिक। यो सप्ताहन्त भने एक बिशेष साहित्यिक कार्यक्रम समपन्न भयो। डालस वरपर रहेका गजलकारहरुले गजल उत्सब टेक्सास सम्पन्न गरे। नेपाली साहित्यको एक महत्वपूर्ण विधाको रुपमा रहेको गजलको यो प्रस्तुतिले […]


ड्यालसका नेपालीहरु यसरी झुमे साहित्यिक माहौलमा

ड्यालस (अमेरिका) – प्रायः राजनीतिक या सामाजीक विषयमा जमघट हुने टेक्ससबासी नेपालीहरु आइतबार भने साहित्यीक विषयमा भेला भएका त्यसको मज्जा लिएर झुमे । झण्डै चार घण्टासम्म भेला भएर नेपाली समुदायका साहित्य अनुरागीहरुले आफ्नो रचना पाठ गरेर साहित्य मार्फत प्रेम, आक्रोश, ममतालाई व्यक्त गरे । श्रष्टा मञ्चले नियमित रुपमा गर्दै आएको कार्यक्रम अन्तरगत आइतबार पत्रकार तथा […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907