साहित्य

नेपाल स्रष्टा समाजद्धारा मिठाईदेवी विश्वकर्मा र रमेशचन्द्र देवकोटा सम्मानित

वर्ष २०७३ को योगमाया राष्ट्रिय नारी साहित्य सम्मानबाट मिठाईदेवी विश्वकर्मा सम्मानित भएकि छन । नेपाली भाषा साहित्य तथा सामाजिक रूपान्तरणमा विश्वकर्माले पुराएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजको १० औँ साधारणसभा तथा विशेष साहित्यिक कार्यक्रममा विश्वकर्मालाई कार्यक्रमका प्रमख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान–पत्र प्रदान गरेका हुन । […]


सम्मान गरौँ कि अपमान गरौँ

सम्मान गरौ कि अपमान गरौ हजुरलाई म के भनी सम्बोधन गरौ न्याय मुर्ती सम्झिएर आयुक्त बनाए हजुर त वकिल बनेर वोकालत पो गर्नुभो प्रतीवादी हरुको पक्क्ष मा पर्नुभो गफै मा झुक्नु भो की मुल्यमा नै बिक्नु भो पक्कै पनी फि ले पकेट भर्नु भो या आस्वसनकै भरमा बरवाद गर्नु भो न्यायीक समितीको सल्लाह पुरै टार्नु […]


‘नेपाली काँग्रेसको इतिहासको प्रारुप भाग–२’ सार्वजनिक

काठमाडौँ, ६ साउन । पूर्वराष्ट्रपति डा रामवरण यादवले ‘नेपाली काँग्रेसको इतिहासको प्रारुप भाग–२’ नामक पुस्तकको यहाँ आज एक समारोहबीच लोकार्पण गर्नुभयो । विश्वेश्वरप्रसाद कोइरालाको ३५ औँ स्मृति दिवसको अवसरमा जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा आयोजित कार्यक्रममा उहाँले सो पुस्तक लोकार्पण गर्नुभएको हो । पूर्व सांसद एवम् ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतले लेख्नुभएको उक्त पुस्तक ८८६ पृष्ठको […]


‘भाषा सुधारका लागि संस्कृत ग्रन्थहरूको अध्ययन जरुरी’

काठमाडौँ, ३१ जेठ । नेपाली भाषा सुधारका लागि संस्कृत ग्रन्थहरूको अध्ययन गर्न जरुरी रहेको भाषाविद्हरुले बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत अनुवाद विभागद्वारा आज यहाँ आयोजित एक गोष्ठीमा कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले बिपी कोइरालाका साहित्यमध्ये अधिकांशको अनुवाद भइसकेको र रुसी साहित्यका प्रख्यात लेखकका कृति नेपालीमा अनुवाद भई प्रकाशित भएकामा खुसी […]


झमकको १३औँ कृति सार्वजनिक

धनकुटा, १० पुस । साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्लामा सार्वजनिक गरिएको छ । शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन् । कविता सङ्ग्रह परिचर्चा सँगै यसै वर्ष मध्यपश्चिमाञ्चल […]


मस्तिमा भुलेको दुनिया: सुरेन्द्र रेग्मी

आज खै केमा भुलेको छ दुनिया कहाँ छैन भुलेको टोल,सहर,गाँउ अनी बस्तिमा थाहा छैन खै केमा हो कुन्नि कोहि सोचमा, कोही नयाँ खोजमा, कोही बिजोगमा, कोही पिडामा , कोही रमितामा किही राजनीतिको नौटन्किमा अनी कोही आफ्नै भोजमा भुलेको छ । । कठै हाम्रो देशम ओरालोमा अनि नेताहरु उकालोमा समाज ओरालोमा सामाजिक कार्यकर्ता उकालोमा कामगर्ने ओरालोमा […]


तिहार बिशेष “गजल”

नमरी बाँचे, अर्को साल घर, आउँला नि बहिनी देउराली गुन्जाई, देउसी र भैलो, गाउँला नि बहिनी बालसखा संग ख्याल-ठट्टा गर्दै, पिंढीमा बसेर गुलिया-चिल्ला, सेलरोटी अर्सा, खाउँला नि बहिनी टिकाको दिन, ओखरको गेडो, दैलोमा फुटाई निधारमा टिका, गलामा माला, लाउँला नि बहिनी गोबिन्द आउछ, चमेली आउँछे, प्याकुली उतै छे चौतारो मुनि, रोटेपिङ खेल्न, जाउँला नि बहिनी […]


अन्तररास्ट्रिय नेपाली साहित्यिक समाजको कबिता प्रतियोगिता सम्पन्न

अक्टोबर २३, आइतबार , डालस, टेक्सास। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आज नेपाली मन्दिर अर्भिंगको सभाकक्षमा एक कविता १०७ औं लक्ष्मी जयन्ति तथा दशैं तिहार बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो। २००८ मा स्थापित भुपकुमारी जोशी गुठीको प्रायोजनमा भएको उक्त कार्यक्रममा थुप्रै प्रतियोगी र अप्रतियोगी कविता बाचन गरिएको थियो। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज डालस शाखाका सभापति […]


गीत-मुना मौनता

   रमेकी थि….. रमेकी थि गुडमै चरी‚फुर्रफुर्र गर्दैं उड्नुपर्यो आकासमाथि‚तप्प आँसु झार्दैं।। गुलेलीकै निशान बन्छ‚मेरै कर्ममाथि ताकीताकी मार्न खोज्ने‚रैछ धूर्त साथि।।  सोचेंजस्तो हुने भए‚साथ किन छाड्थें र? टाढा हुँदा भुल्ने भएँ‚हात किन माग्थें र?।। ढुकढुक गर्ने मेरो धड्कन‚त्यो मुटुमा सार्दैं उड्नुपर्यो आकासमाथि‚तप्प आँसु झार्दैं।। तिम्लाई के था जिन्दगीको‚छैन यहाँ भर पाईला पाईला त्रास बोकी‚हिड्नुपर्छ पर।।    […]


भत्किएको

तिमीलाई सम्झी पिएँ अाज सानू  ! म लाचार बन्दै खिएँ अाज सानू ! ।१ । यसै झम्झमे साँझमा याद अायाै म तिम्रै नशामा थिएँ अाज सानू  ! ।२ । त्यहाँ फाट्दथें टालिदिन्थ्याै तिमीले यहाँ चैं स्वयंले सिएँ अाज सानू ! ।३ । नप्युँने भनी जाे गरेका कबूल हुँदा बाध्य फिर्ता लिएँ  अाज सानू ! । […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907