कलिउड

व्यवसायका आधारमा उत्कृष्ट १० चलचित्र

छक्कापञ्जा–२  यो चलचित्र छक्कापञ्जाको सिक्वेल हो । ०७४ असोज ११ गते प्रदर्शनमा आएको चलचित्र छक्कापन्जा–२ ले आफूलाई यो वर्षकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा दर्ता गरायो । यो चलचित्र हलमा ५१ दिनभन्दा बढी चलेको थियो । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र छक्कापन्जा–२ ले १५ करोड रुपैयाँ कमाइ गरेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, […]


शत्रु गतेको ‘रुपै मोहनी’मा तीन पुस्ताको छमछमी

महसञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा‘शत्रु गते’को छायाकंन आईतबार देखि लगभग सकिएको छ ।अआईतबार सिनेमामा समावेश ‘रुपै मोहनी’बोलको गीतको तीन दिन लगातारको छायाकंन सँगै सिनेमाको धेरैजसो छाँयाकंन सकिएको छ । अब अन्तिम अर्को एउटा गीतको छायाकंन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । बौद्धस्थित समता हस्पिटलमा यस गीतको छयाकंनको लागि भव्य सेट बनाईएको […]


कल्याणकारी कोषको माघ महिना सम्मको विवरण सार्बजनिक ५ लाख १७ हजार ५०६ रुपैया जम्मा : सहयोग आउने क्रम जारी

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको माघ महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार आज तेश्रो विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार ५ लाख १७ हजार ५०६ रुपैया जम्मा भएको छ । संगीतकर्मी हरुका लागि […]


कल्याणकारी कोषको पुष महिना सम्मको विवरण सार्बजनिक : ४ लाख १६ हजार ७५५ रुपैया जम्मा: सहयोग आउने क्रम जारी

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको पुष महिना सम्मकोे बिवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार आज दोश्रो बिवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार ४ लाख १६ हजार ७५५ रुपैया जम्मा  भएको छ ।     नेपाली संगीतकर्मी हरुका लागि […]


दिवंगत खेमराज गुरुङको अन्तिम गीति एल्बम‘घुमफिर‘ सार्बजनिक :संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन १ लाख ८ हजार ५ सय ४५ रुपैया हस्तान्तरण

दिवंगत लोक गायक खेमराज गुरुङको अन्तिम गीति एल्बम‘घुमफिर‘ सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा गुरुङकी आमा तुलसीमाया गुरुङले एल्बम सार्वजनिक गर्नु भएको हो । ६ वटा गीतमा एकल स्वर संगीत भर्नु भएका खेमराजले ५ र कुमार बिवाहितले एक गीत लेख्नु भएको हो । एल्बममा नेपालका विभिन्न ठाउँको पर्यटन प्रवद्र्धन गर्ने गीतहरु रहेका छन् […]


कल्याणकारी कोषमा अमेरिका निवासी समाजसेवि होताराम अधिकारीद्धारा १ सय अमेरिकी डलर प्रदान

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा दाङ घर भै हाल अमेरिका निवासी समाजसेवि होताराम अधिकारीले १ सय अमेरिकी डलर प्रदान गर्नु भएको छ । कोषको उद्धेस्य र संघले थालेको अभियान बाट आफू प्रभावित भएको भन्दै अधिकारीले सहयोग रमक प्रदान गर्नु भएको हो । उक्त रकम संघका प्रेस सल्लाहकार एबं गीतकार लोकराज अधिकारी मार्फत संघमा […]


संगीतकर्मी कल्याणकारी कोषलाई नायीका तथा समाजसेवि दिपशिखा खडकाले १० हजार दिने : गायक लामिछानेलाई उपचारमा कोषबाट सहयोग गरिदै

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई नायीका तथा समाजसेवि दिपशिखा खडकाले १० हजार दिने घोषणा गर्नु भएको छ । पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचार सहयोगका लागि कल्याणकारी कोषमार्फत रकम सहयोग गर्ने तयारी भैरहेका बेला दिपशिखा फाउन्डेशनकि प्रमुख समेत रहेकि खडकाले तत्कालका लागि ब्यक्तिगत रुपमा १० हजार दिने र आबस्यक परे […]


कल्याणकारी कोषलाई गायक तथा संगीतकार सरोज कोइरालाको जोडीले ६ हजार ६ सय ६६ दिने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई गायक तथा संगीतकार सरोज कोइराला र दिपा बाराकोटी कोइराला को जोडीले ६ हजार ६ सय ६६ दिने घोषणा गर्नु भएको छ । कोइराला कुशल सञ्चारकर्मी मात्र हैन अब्बल गायक तथा संगीतकार हुनुहुन्छ । तिहारमा संघको देउसी भैलो कार्यक्रममा समेत एभिन्यूज र नेफेजको समयलाई मिलाएर साथ दिएका कोइरालाले […]


संगीतकर्मी कल्याणकारी कोषलाई चर्चित गायीका सुनिता दुलालको १० हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई चर्चित गायीका सुनिता दुलालले १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । दुलालले कोषमा आफनो तर्फ बाट पनि केहि रकम थप्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा आफनो तर्फबाट पनि […]


संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयको तर्फबाट ११ हजार १ सय ५१ सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयले ११ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गरेको छ । गायक तथा संगीतकार नरहरि प्रेमी अध्यक्ष रहेको श्रुती संगीत विद्यालयले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा विद्यालयका प्रवन्ध निर्देशक पुष्पा पौडेलले खुसी ब्यक्त […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907