कलिउड

संगीतकर्मी कल्याणकारी कोषलाई लोकप्रीय गायक हेमन्त शर्माले १० हजार दिने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई लोकप्रीय गायक हेमन्त शर्माले १० हजार रुपैया दिने हुनुभएको छ । नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा गायक हेमन्त शर्माले प्रशन्नता ब्यक्त गर्नु भएको छ । प्रस्तोता समाज नेपालका अध्यक्ष समेत रहेका शर्माले नेपाली संगीतकर्मी हरुका लागि […]


जन्मदिनको अबसर पारी संगीतकार बिपिन आचार्यले १० हजार दिए कल्याणकारी कोषलाई

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा संगीतकार  बिपिन आचार्य र गायीका माण्डबी त्रिपाठीले १० हजार रुपैया रुपैया दिने हुनुभएको छ । संगीतकार बिपिन आचार्यले आफनो जन्मदिनका अबसर पारी आज सहयोग रकमको घोषणा गर्नु भएको हो । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार सहयोग रकम आइतबार हस्तान्तरण गरिने छ । संगीतकार आचार्य बुवा तिर्थराज आचार्य […]


कल्याणकारी कोषमा गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरले १० हजार रुपैया दिने

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरले १० हजार रुपैया दिने हुनुभएको छ । यो जोडीले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा प्रशन्नता ब्यक्त गरेको छ । कोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा पनि निरन्तर सहभागी भएको […]


संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा म्यूजिक संसारले १० हजार थप्ने

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा म्यूजिक संसार नेपाल प्रालीले १० हजार सहयोग गर्ने भएको छ । संस्थाको आज बसेको संस्थापकहरुको बैठकले तत्कालका लागि १० हजार रकम कल्याणकारी कोषमा जम्मा गर्ने र बिस्तारै सहयोग रकम बढाउने निर्णय गरेको हो । नेपाली गीत संगीतको प्रर्बद्धन र अनलाइन बिक्री समेत गर्ने उद्धेश्यले संचालन गरिएको म्यूजिक संसार […]


कोमल वली राप्रपामा प्रवेश- राजनीतिमा लागे अब बिहे हुन सक्छ :वली (अडियो सहित)

गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरेका हुन । दाङको टिकरीमा जन्मीएकी वली हाल रेडियो नेपालमा जागिरे छिन । ओलीका तुल्सीपुरमा म जाँदा खेरी ,मलमलकीरी जुनकीरी बाँझो खेतमा जस्ता गीत चर्चित छन । उनले चलचित्रमा पनि अभिनय […]


मानदेव ताजपुरियाको आधुनिक गीति एल्बम “पहिलो पथ” सार्वजनिक

संगीतकार नरहरि प्रेमीको एकल संगीतमा रहेको गायक मानदेव ताजपुरियाको गीति एल्बम “पहिलो पथ” सार्वजनिक भएको छ । म्यूजिक खबर डटकमको आयोजनामा राजधानीको अनामनगरस्थित विनायो क्याफेमा वरिष्ठ संगीतकार राजु सिंह, चर्चित गीतकार, कवि डा. नवराज लम्साल, नेपाल सांगीतिक संघका महासचिव संगीतकार सन्तोष श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, भाइब्स […]


पहिलो गीतको पहिलो रोयल्टी नै पानी अभियानलाई दिए गीतकार कटवालले

गीतकार प्रबिण कटवालले आफनो पहिलो गीतको पहिलो रोयल्टी दाङ्ग जिल्लाको करोड पानी अभियानलाई दिएका छन । म्यूजिक संसार नेपाल प्रालीले दिएको अनलाइन बिक्री र यु ट्युवको अग्रिम रोयल्टीमा थप गरी गीतकार कटवालले २ हजार २० रुपैया दाङ्ग जिल्लाको करोड पानी अभियानलाइ हस्तान्तरण गरेका हुन । म्यूजिक संसार नेपाल प्रालीले संस्थालाई गीत तथा भिडियो उपलब्ध गराउने […]


दङाली कलाकारहरुले ल्याए कन्ट्रीसाईड एरोमा

सर्वनाम थ्रीयटरमा नाटक प्रशिक्षण प्रश्चात मान्छे पोल्ने भट्टी निर्देशन गरेका दङाली कलाकार प्रणव आकाशले तयार पारेको विषयवस्तुमा सर्ट फिलिम कन्ट्री साईड एरोमा युटुबमा सार्वजनिक भएको छ । गाउँ र गाउंका मान्छेहरुलाई हेर्ने नकारात्मक द्रुष्टिकोणले गर्दा जब सहरिया ठिटो डिप्रेसनको सिकारमा पर्छ अनि उक्त ह्याङओभरबाट मुक्त हुन गाउँमा जादां उस्को मनमा उब्जिएको घटना परिघटनाको शिलशिला र […]


बुझया हो त ठिटटा हो— भन्दै जितेन्द्र ले नचाए ह्यारीसवर्ग यूथलाई

दशैका अबसरमा अमेरिकाको ह्यारीसवर्गमा आयोजीत साँस्कृतिक कार्यक्रममा गायक जितेन्द्र गिरीले धेरैको मन जिते । पहिले देखीनै गायनमा रुची राख्ने जितेन्द्र अमेरिकामा आयोजीत बर्षा बेष्ट पर्फमर सिजन एक का टप फोर प्रतियोगी पनि हुन । उनका केहि गीत चर्चित भैसकेका छन । नेपालका चर्चित संगीतकारहरुको संगीतमा आफनो स्वर भरेका जितेन्द्रले स्टेजमा जव बुझया हो त ठिटटा […]


कलिली सुमिनाको अब्बल अभिनय

हुने विरुवाको चिल्लो पात भने झै सानैदेखि जिज्ञासु, उत्सुक र अध्ययनमा मेधावी सुमिना कुलुंग राई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ओजस्वी र क्षमतावान् विद्यार्थीका रुपमा कहलिएकी थिइन् । हिजो स्कूले जीवनमा छँदै बनाएको परिचयले उनी पछिल्ला दिनमा प्रगतीका सिढी चढिरहेकी छिन्ः कुशल र तिख्खर अभिनयकी खानी बनेर । अर्थात् उनमा ऊ बेला पलाएको अभिनयको रागले यतिबेला […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907