जस्टिन बिबर अनुहारको प्यारालाइसिसबाट प्रभावित भए

चर्चित अंग्रेजी गायक जस्टिन बिबरले केहि समयको लागि कार्यक्रमहरुमा बिराम लिने जनाएका छन्। शुक्रबार आफ्ना प्रशंसकहरुलाई सामाजिक संजालहरु मार्फत आफु रामसे हण्ट सिन्ड्रोम नामक भाइरसबाट प्रभावित भएको जानकारी दिएका छन्। यहि कारणले गर्दा गायक बिबरको अनुहारको देब्रे तर्फको भाग चलाउन नसक्ने अवस्था रहेको छ।
उनको कान र अनुहारका नसाहरुमा यो भाइरसले आक्रमण गरेकोले अनुहारमा प्यारालाइसिस भएको उनले जानकारी गराएका छन्। उनले पछिल्ला कार्यक्रमहरु रद्ध गरे पछि निराश भएका आफ्ना समर्थकहरुलाई आस्वस्त पार्दै आफ्नो स्वास्थ्यस्थिति सार्बजनिक गरेका हुन्।
उनले फ्यानहरुलाई सम्बोधन गर्दै आफु ठिक हुने र छिट्टै श्रोत दर्शकहरु सामु सांगीतिक कार्यक्रमहरु लिएर पहिले जस्तै सक्रिय रुपमा आउने आशा व्यक्त गरेका छन्। बिस्वभरका करोडौं दर्शकहरुले जस्टिन बिबरको स्वास्थ्य स्थिति प्रति चासो व्यक्त गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
जस्टिन बिबरले १२ बर्षको उमेरमा २००९ मा “One Time ” गीत निकालेर आफ्नो सांगीतिक यात्रा शुरु गरेका थिए। उनको पहिलो हित गीत भने डेस्पासितो हो। त्यस्तै बेबी बेबी नामको गीत पनि निकै चर्चित भएको थियो।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907