आज वर्षको लामो दिन ।

   डालस/ आज जुन २१ तारिक अर्थात आजको दिन वर्षकै लामो दिन । आज पृथ्वीमा सुर्यको प्रकाश सबै भन्दा लामो समयसम्म पर्नेछ । आज बिहान सुर्योदय देखि सुर्यअस्तसम्म वर्षका ३६५ दिन मध्ये लामो समयसम्म पृथ्वी उज्यालो हुने छ । साथै आजको दिन देखि अब आउने दिनहरु छोटा हुनेछन् । एक वर्षमा ३६५ त्यस ३६५ दिन भित्र सुर्य चन्द्रमा लगायत सबै ९ ग्रहले आ-आफ्नै समय अनुसारले सौर्य मण्डलमा परिक्रमा गरिरहेको हुन्छ । त्यस अन्तर्गत विशेष गरि अहिले हाम्रो चलन चल्तीको दिन तथा गतेहरु सुर्यको गतिलाई आधार मानेर निर्धारण भएका हुन्छन् ।वर्ष दिन भरिमा पर्ने दिनहरु मध्ये जाडोयाममा छोटा दिनहरु हुन्छन भने गर्मी महिनामा लामो दिन हुन्छन । यो क्रम सबै भन्दा छोटो दिन नआउँदा सम्म चल्नेछ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907