गुठि बिधेक बिरुद्ध डालसमा प्रर्दसन 

 जुन १७ ,डालस/ नेपालमा सडक सदनबाट चौतर्फि बिरोध भइरहेको गुठि बिधेक बिरुद्ध अमेरिकाको डालसमा पनि बिरोध प्रर्दसन भएको छ ।
आईतबार दिउसो नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्र,नेपाली मन्दिर परिसरमा डालसबासि नेपालीहरुले बिरोध प्रर्दसन गरेका हुन्  । सयौंको संङ्ख्यामा उपस्थित भयका नेपालीहरुले प्रस्ताबित गुठि बिधेक २०७५  को खारेजिको माग गर्दै बिरोध गरेका थिय । गुठि बिधेक बिरुद्द डालसमा बनेको ” मुभमेन्ट एगेन्स गुठि बिल” नामको संघर्ष समितिको अगुवाईमा बिरोध प्रर्दसन कार्यक्रमको भयको थियो ।
शैलेन्द्र मान्नधर र रवि महर्जनको संयोजकत्वमा गठित उक्त संघर्ष समितिले नेपाल सरकारद्धारा प्रस्तावित गुठि विधेक नेपालका पुरातात्विक सम्पदा,परम्परागत रितिरिवाज तथा समग्र नेपाली संस्कृती बिरोधि भएकोले सो को घोर भर्सना गर्दै बिरोधमा सहभागिहुन सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरेको छ । समितिले गुठि प्रणाली सामुहिकताको सफलरुप भयको निस्कर्ष निकाल्दै ईतिहांस २००० वर्ष भन्दा पनि पुरानो भयको बतायको छ ।
संयोजक शैलेन्द्र मान्नधरक अनुसार नेपालमा बिभिन्न सासन प्रणालि परिवर्तन हुदा पनि गुठिको बिरुद्दमा आवाज नउठेता पनि अहिलेका केहि राजनितिक दलहरुले दलिय स्वर्थ पुर्तिकालागि यो बिधेक ल्याएको र सोको बिरोधको बिकल्प नभयको बताय । अर्का संयोजक रवि महर्जनले गुठि बिना नेपालका   परम्परागत संस्कार,पर्व,जात्रा, रितिरिवाज लगायतका बिभिन्न कार्यक्रम सञ्चालन हुन नसक्ने र नेपालको पहिचानमा समेत आँच आउने जानाकारि गराय ।
बिरोध कार्यक्रममा उपस्थित नेपालीहरुले सरकारले ल्यायको बिधेक नेपालको संस्कृति माथिको हमला भन्दै तत्काल खारेजिको माग गरेका थिय ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907