ब्रेकअप अनि भेगास यात्रा
“I think I need to think about it “ मलाई टाइम देउ |
उसले यती भनेर फोन राखेको आज १५ दिन पछि अर्को मेसेज पठायो ..
सरी आश्मा we are not meant to be .. Have a nice life”
मेसेज पढेर मलाई केहि नौलो लागेन | केही अस्चार्य चकित भइन म | ६ वर्षाको माया चटक्कै छुट्दा .. थचक्कभूइमा बसिन म |
किनकी यो ५ वर्षा यो सम्बन्द एकोहोरो थियो | मेरो माया मेरो त्याग र कम्प्रमाइजमा चलेकोथियो |
कुरा नै गर्ने हो भने मेरो खर्चमा चलेको थियो |
मन भरिको चोखो माया उसको खुसीको लागि आफ्नो देश आमा बाबु छोडेर आउदा समेत उसलाई अपुग भए म… सरिरको प्रत्यक अंग लुछन दिदा पनि अघोरी भयो उ | साएद अर्को सरिरको बास्नाको भोको थियो उ | कतिपटक रंगे हात सम्त्दा पनि अर्को चान्स दिदा दिदा थाकिसकेकी थिए म | मेरो जिन्दगी आफ्नो हैन जस्तो लाग्थ्योकहिले काही | ६ बर्षको सम्बन्द कतै कोहि संग लुकेको थिएन | आमाले थहा पाए के भन्लिन!? भाउजुले थहापाए कुरा काटलिन एस्तै सोचेर म डिप्रेसन मा गैसकेकी थिए | साएद आज उसले नछोडेको भए म अझै पनि उनै मेरो संसार सोचेर आफै कुण्ठित हुन्थे होला |समाजको डरले म बेखुसी सम्बन्दलाई फेसबुकका केहि रंगिनफोटो भित्र लुकाऊथे होला .. तर आज मलाई उसैले अजादी देएको थियो |
त्यो दिन अलिअलि घाम लागे जस्तो अलिअलि तुवालो लागे जस्तो भएर बित्यो | कहिले दुइ हातले मुख छोपेरडाको छोडेर रुन्थे कहिले ऐना अगाडी बसेर घन्टौ आफैलाई नियाल्थे |तेसरी मेरो ब्रेकअप को पहिलो दिन बित्यो|
भोलि पल्ट बिहान उठे | टाउको भारी थियो संगै मन पनि | अब पनि कसैलाई यो कुरा सेयर गरिन भने म पागलहुन्छु जस्तो लग्यो | londonमा इशा मेरी मिल्ने साथी बस्थि उसैलाई फोन गरेर र सबै बेली विस्तार लगाए | मेरोब्रेकअपमा सबै भन्दा इशा खुसि भएकि थी |
“साले तलाई त मैले पहिला नै छोड्दे भनेको but I am so happy for you “. अब सिंगल लाइफ मोज गर केटि |एक्लै नबस बाहिर जा | नया मान्छे भेट …एउटा टिपिकल ब्रेकअप क्लास दिदै थि उ मलाई | बरु भनेको मानएउटा सोलो ट्रीपमा जा
तेरो लाइफ टाइम मेमोरी नि हुन्छ |
इसा संग करिब १ घण्टा कुरा गरेपछि मन अलि हल्का भयो | सोचे अब नया जीवन सुरु गर्छु | आफ्नो तरिकालेबाच्छु | तर घरमा ब्रेक
अप भाको कुरा भन्ने आट आएन | मेसेज टाइप गरेर फेरी मेटे | त्यो दिन मनमा कुराखेलाउदै बित्यो | गूगल मा “how to handle break up देखि place to visit before I die “सबै हेरदै थिए म |इसाले अलि सक्ति दिएकि थि | मैले भोलि पल्टको vegasको टिकट काटे |
त्यो रात आफुलाई संसारकैसक्तिसाली केटि भएको महसुस भायो | म ब्रेअकप भएको ३ दिनमा एक्लै vegas जदै थिए |
बिहान उठेर लुगा प्याक गरे | मेरो जिबनको पहिलो एक्लो भ्रमण | एरपोर्ट पुग्दा अनौठो डरले मुटु कपिरखेकोथियो भने अर्को मनमा उत्साह थियो | dallas बाट vegas ४ घण्टामा पुगे | होटेलमा चेक इन गरेर फ्रेश भए | रातो ड्रेस लगाएर
म vegas अर्थात् पापको सहर घुम्न रेडी भए | होटेल बाट निस्किनु अगाडी इशालाई कल गरे | मेरोनयापन देखेर उ पनि खुसी भइ |
Vegas मा कसैलाई लाज थिएँन | कसैलाई कसैको मतलब थिएन | करोडपति देखि लिएर भिखारी एउटै छानामुनि अटेका थिए |
जुवा खेलेर कोहि मिनेटमा कंगाल त कोहि मिनेटमा बबाल धनि हुदै थिए |
म जुवामा तासमासधै हार्ने मान्छे मलाई खासै खेल्ने इनटेरेस्ट लागेन |
म हातमा रक्सिको गिलास बोकेर घुम्दै थिए … एक्कासीआँखा एउटा अनुहारमा रोकियो
| चट्ट मिलेक ज्यानमा मेक्सिकन अमेरिकन लुक
,कोट लगाएर कोहि जुवामादाउ लगाउदै थियो | एकमुठी भन्दा बढी पैसा टेबलमा थियो |
मलाई नि चासो लाग्यो गएर छेउमा उभिएर हेर्दैथिए .. उस्ले बाजी मारेछ | उ खुसि हुदै ५ ओटा ड्रीन्क मगायो |
एउटा म तिर पनि बढायो | मैले नो thankyouभनेर टारे | उसले तेसपछि को ३ बाजी पनि जित्यो |
मोरालाई दसैँ लागेछ भन्दै म त्यहाँ बाट हिडे र केहि परकोबारमा गएर बसे |
मागरिताको चुस्की लिदी लाइभ गीत सुन्दै म छुट्टै संसारमा हराउदै थिए एकासी त्यो अगी भेटेको खैरे आएर
बारटेनडरलाई पैसा दिएर ड्रीन्क ओन मि भन्यो |
Excuse me if I can pay myself .. मैले चर्को स्वोर्मा रिसाउदै भने |
ओ!!! तेसो भए you सिंगल? नेपाली है तिमी उसैले सोध्यो |
Yeah! But sorry I can pay myself .
उसले मुसुक्क हास्दै भन्यो .. नो जस्ट रिटर्रनिग योर फेबर | अगि तिमी साइडमा आएपछि बल्ल जित्न थालेकोथिए
तिमी जान साथ फेरी हारे | उसको कुरा सुनेर हासो लाग्यो | so drink मेरो तर्फ बाट है भन्दै उसले beer लियो|
अनि किन एकलै vegas sin cityमा | म पनि तिमीलाई येही सोध्न सक्छु .. किन एक्लै ??
हाहा …सहि हो .. मेरो अफिसको कामले आएको थिए | अफिसले स्पोन्सर गर्देको vegas tour के ओएस्ट गर्नुभनेर | हामी दुइ जना तेही बारमा करिब ३ घण्टा गफ गरेउ | उसको १० प्रतिसत कहाँनि
भनिसकेको थियो उसले| खादा खादा मैले होस् गरेनछु मलाई एकदम गारो हुन लाग्यो ..
म जुरुक्क उठेर बाथरूम गए र भमिट गर्न थाले| म धेरै बेरसम्म नआएपछि उ मलाई लिन बाथरूम मा नै आयो |
र उसैले मेरो होटेल सम्म छोडिदियो |
साएद रक्सि लागेर म होसमा थिइन या भनौ रक्सिले मेरो सारा रिस पिर बाहिर पोखिदै थियो |
म ३ घण्टा चिनेकोमान्छे लाई अंगालो हालेर रुदै थिए | उ मेरो आशु पुछ्दै के के भनेर सम्जाउदै थियो याद भएन .
.. कसो गरेर मेरोओठ उसको ओठमा ठोकिए | जीउभारी करेन्ट लागे जस्तो भयो | हत् पत अलि पछि सरे जस्तो गरे |
उ चुपचापमुर्ति जस्तै बसेको थियो … खै के भयो फेरी उसैको ओठमा आफ्नो ओठ मिलाउन पुगे |
हामी दुवै आँखा बन्दगरेर अर्को दुनियामा हराएउ | दिमागको एउटा कुनले भन्दै थियो …
“दिस इज गोइङ्ग टु बि माइ फर्स्ट one night stand . ”
मेरो ओठले उसको ओठलाई यसरि च्यापेको थियो मानौ मेरो पहिलो किस थिएन उसंग |
सधियै छुटेर भेटेजस्तोभएको थियो | उसको हात कता पुगे कता कुदे केहि वास्ता थिएँन |
म मेरो अजादीमा मस्त मग्न थिए | दुइ सरिरकोतातोले अझै माहोल गरम बनाएको थियो |
तेस्पछि खोलिए लुगा सुन्तलाको बोक्रा फालेसरी |
बिहान १० बजे आँखा खुल्यो | रक्सिले छोड्यो | अनि अलिअलि याद आयो |
आफ्नो छेउमा हिजो भर्खर भेटेकोकेटा घुर्दै मस्त निन्द्रामा छ |
डराएर ब्लान्केटमुनिको आफ्नो जिउ छामे लुगा लगएको अवस्थामा थिए म |
हिजोराती लुगा खोले जस्तो केहि भए जस्तो अलि अलि धमिलो याद अउछ तर के भयो पत्ता लगाउन सकिन |
उठेरबाथरुम गए अनि फ्रेश भएर आए | आउदा उ लुगा लगाएर बसिराखेको थियो |
सरि about last night … उसले अलि लाज मान्दै अलि खिन्न मन गर्दै भन्यो | म केहि बोलिन | उसैले ब्रेकफास्टखान जाऊ भन्यो |
मैले हैन म एक्क्षिन एक्लै बस्छु भनेर टारे | उ निस्किन खोज्दै थियो .. मैले उसलाई सोधी हाले.. “हिजो के भयो !?”
उसले अलि जोक गर्दै .. जे भयो सारै मजा भयो .. तिमी त खत्रा रैछौ .. Class लिनु पर्ला भन्दै हास्यो |
म निहुरिएर बसे केहि बोलिन | अफुले ठुलो पाप गरे जस्तो लाग्यो | मन मनमा आफैलाई सरापे
अनि vegas जाभनेर उक्साउने इसालाई | म टाउकोमा हात राखेर रुन लागे |
आँखाबाट आशू आफै खसेछन | “oh shit .. I slept with a guy I don’t even know “ रुन्चे स्वोरमा भने |
मेरो नाम रिसब …हिजो भनेको थिए त साएद drunk भएर होला तिमीलाई याद नभएको |
मरो मनमा अनेक सोच आउन लागयो .. तिमी लाई एडस त छैन !?
कुनै sexual diseases ? ओ shit !! Why didn’t you stop ? म एकदम आतिन थाले |
what if i become pregnant ?
उ जोडले हसन थाल्यो … हासेर हास्दा हास्दै भूइमा थुचुक्क बस्यो | त्यो हसोलाई सम्हाल्दै भन्यो ”
A किस won’t make you pregnant ” . Relax केहि भाको छैन हामी बीच |
हुन्थ्यो होला तिमीले vegas आउनुको कारननभनेको भए |
केटा हु खुन तातो छ तर … I didn’t want to ruin your trip.
You are not a one night stand type .
A woman like you should be cherished ..
एती भनेर उसले मेरो निधारमा किस गर्यो र आफ्नो visiting कार्डटेबलमा राखेर निस्क्यो |