आगामी आईतबार ड्यालासमा ईमिग्रेशन फोरम हुने टेक्सास, आगामी आईतबार अर्थात् अगष्ट चार तारिखका दिन ड्यालासमा ईमिग्रेशन सम्बन्धी बिषेस छलफल कार्यक्रम हुने भएको छ । दिउंसो १ बजेबाट हुन लागेको कार्यक्रममा अमेरिकन ईमिग्रेशन सम्बन्धी पछिल्ला जानकारी र सहभागिहरुका जिज्ञासाका बारेमा छलफल गर्ने उद्धेश्यले ईमिग्रेशन टाउनहलको आयोजना गरिएको आयोजकहरुले बताएका छन् । नेपाली समाज टेक्सासको संयोजनमा टेलिभिजन […]
नेपाली समाज टेक्सस र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसीएससी) व्दारा संयुक्त रुपमा आयोजना गरिएको आध्यात्मिक शिविर जुलाई १४ देखि संचालन भै २४ गतेका दिन वालबालिकाहरुले आयोजना गरेको एक बिशेष कार्यक्रम सहित समापन भएकोछ । नेपालीमूलका बालबालिकाहरुलाई पुर्बीय दर्शनको आध्यात्मिक ज्ञान, नेपाली संस्कृती, भाषा, साहित्य, कलाका साथै बैदिक परम्पराको ज्ञान र ध्यान तथा योगका बारेमा […]
जुलाई १४, डालस /१२ औं संस्करणको एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टिम इंग्ल्याण्डले हात पारेकाे छ । लर्ड्स मैदानमा जारि फाइनल खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराउदै विश्वकपकाे उपाधि हात पारेकाे हाे । २०१९ विश्वकप अन्तर्गत न्युजिल्याण्ड र इंग्ल्याण्ड बीचको फाइनल खेल सुपर ओभरमा पुगेकाे थियाे। पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले […]
जुन १३, डालस। नेपालले मलेसियाविरुद्धको पहिलो टी-२० खेलमा जित निकालेको छ।जुन१२मा भयको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १२९ रन पछाएको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेका थिए । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिंग गर्दै ८६ रन बनाएका थिए । पारसले ५० बलमा ८ […]
जुलाई ७, डालस/ डालस महिला विश्वकप फुटबलको उपाधि संयुक्त राज्य अमेरीकाले जितेको छ । आइतबार फ्ररन्समा भएको फाइनलमा खेलमा नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि उचालेको हो । सम्पन्न विश्वकपको उपाधि अमेरिकालाई दिलाउन मेगान रापिनोई र रोज लाभिल्लीले गोल गरिन् । पहिलो हाफसम्म बराबरीमा रोकिएको अमेरिकाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन […]
हरेक बर्ष झैं नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा हुने समर क्याम्प यो बर्ष पनि जुलाई १४ देखि २४ सम्म सम्पन्न हुने भएको छ । बिहान ९ देखि अपरान्ह ४ बजे सम्म कक्षा १ देखि १२ सम्मका बालबालिकाहरुको लागि यो समर क्याम्प संचालन गरिने आयोजकहरुले जानकारी दिएका छन् । यहि बिशिस्ट […]
एजेन्सि/ जरी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्रो भएको छ। शनिवार तेस्रो स्थानको लागि भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो। खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोल गदै अर्जेन्टिनालाई जीत दिलाए। चिलीका अर्टुरो भिदालले एक गोल फर्काए । चिलीविरुद्ध अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा अग्युरोको गोलबाट अग्रता बनाएको थियो। खेलको […]
जुलाई २, डालस/ इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वकप क्रिकेट २०१९ अन्तर्गत आजको खेलमा भारतले र बंगलादेशसामु ३१५ को लक्ष्य पेश गरेको छ । खेलमा पहिले ब्याटिंग गर्दै भारतले ३१४ रन जोडेको हो।एज्बास्टनमा टस जितेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन जोडेको हो। उसका रोहित शर्माले सर्वाधिक १०४, लोकेश राहुलले […]
नेपाली समाज टेक्सासले डालसमा एक पत्रकार सम्मेलन सम्पन्न गरेको छ । नेपाली समाज टेक्सासले संचालन गरेका कार्यक्रमहरु र भविस्यमा संचालनमा ल्याउन लागेका योजनाहरु बारेमा जानकारी दिन उक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो । युलेस स्थित स्थानिय गुर्खा बारमा आयोजित उक्त पत्रकार सम्मेलनमा डालस वरपर सक्रिय रहेका बिभिन्न संचार माध्यमका प्रतिनिधि पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रममा […]