Archive for: April, 2019

युवा संयोजक स्वराज खातीले भिजन सहित आइसीसी सदस्यमा उम्मेद्वारी दिए

टेक्सास, अमेरिका । एनआरएन राष्ट्रिय परिषदमा स्वराज खातीले आगामी २०१९-२१ कार्यकालका लागि आइसीसी सदस्यका लागि उम्मेद्वारी दिएका छन् । वर्तमान कार्यसमितिमा युवा संयोजक बनेर सफलतापुर्बक कार्यकाल सम्पन्न गरेका खातीले एनआरएनमा युवा सहभागिता वृद्धि एबम एनआरएनलाइ मुद्धा केन्द्रित बनाउन जान लागेको बताएका छन् । धनुषा जिल्लामा जन्मेर अमेरिका आइ लुजियाना बिस्वबिद्यालयबाट कम्पुटर साइन्समा आफ्नो पढाइ सकेपछि […]


देउडा गायिका डिक्रा वादी दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मानबाट सम्मानित

वैशाख ९, काठमाडौँ । वि.सं. २०७६ सालको दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान देउडा गायिका डिक्रा वादीलाई प्रदान गरिएको छ । नेपाल स्रष्टा समाजले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमको आयोजना गरेर सो सम्मान प्रदान गरेको हो । एउटा ओझेलमा परेको त्यसमा पनि सिमान्तिकृत वर्गको व्यक्तिलाई छानेर पुरस्कृत गरेकोमा स्रष्टा […]


भरत अर्यालद्वारा बिज्ञप्ति जारी: सबैमा सहयोगको लागि अपिल

एनआरएन अमेरिकाको निर्बाचनमा उम्मेद्वारी दिने अन्तिम दिन आइपुग्नै लाग्दा डालसको नेपाली समाज तरंगित बनेको छ । एकसेएक उम्मेदवारहरु एनआरएनमा बसेर नेपालीहरुको लागि केहि गर्न आतुर छन् । अमेरिकाकै ठुलो र सक्रिय नेपाली समाज रहेको हुनाले यहाँ यतिबेला अलिक बढी नै चहलपहल भैरहेको छ । यहि सन्दर्भमा बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनु भएका समाजसेवी भरत अर्यालले एक […]


युवा आइटी प्रोफेसनल रबिन्द्र उप्रेती बोर्ड अफ डिरेक्टरमा चुनाव लड्दै

विस्कन्सिन, अमेरिका । आउँदो मे १८/१९, २०१९ मा हुन लागेको एनआरएन अमेरिकाको चुनावमा विस्कन्सिन राज्यमा बसोबास गर्दै आएका रबिन्द्र उप्रेतीले बोर्ड अफ डिरेक्टर पदमा आफ्नो उम्मेद्वारी दिने भएका छन् । लामो समय टेक्सासमा बसोबास गरेका उप्रेती नेपालको सर्लाही जिल्लामा जन्मेका हुन् भने पेशाले आइटी प्रोफेसनल हुन् । खेलकुद र बिशेष गरी भलिबलमा रुचि राख्ने उप्रेतीले […]


दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान डिक्रा वादीलाई प्रदान गरिने

नेपाल स्रष्टा समाजले वर्ष २०७६ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान गायिका तथा सामाजिक अभियन्ता डिक्रा बादीलाई प्रदान गर्ने भएको छ । सुदूर पश्चिम बाजुरामा जन्म भई हाल कञ्चनपुरमा बसोबास गर्ने डिक्रा देउडा गीतकी प्रसिद्ध गायिका तथा संस्कृतिकर्मी हुनुहुन्छ । उहाँले नेपालका बादीसमुदायलाई सामाजिक रूपान्तरणका लागि समेत एक अभियन्ताको रूपमा कार्य गर्दै आउनुभएको […]


मतदाताले “टिके र डमी होइन, योग्य र स्वतन्त्र” उम्मेदवार रोज्नु पर्छ

एनआरएन अमेरिकाको २०१९-२१ लागि निर्बाचन हुने दिन नजिकिंदै छ । फेसबुकमा प्रचार पनि ब्यापक छ । उम्मेदवारहरु बग्रेल्ती छन् । अध्यक्ष देखि बोर्ड अफ डाइरेक्टर सम्ममा मनग्गे उम्मेदवारहरु छन् । मनोनयन दर्ता गर्ने दिनसम्म पुग्दा अरु कति थपिने होलान । जे होस् करिव ९ हजारको संख्यामा रहेका अमेरिकाका नेपाली मतदाताहरुको लागि कसलाई भोट हाल्ने भन्ने […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907