Archive for: November, 2018

एचडीएनपीले डिसेम्वर १ मा फन्ड रेजिंग डिनर गर्ने

डालस, टेक्सास । डालस क्षेत्रलाइ आफ्नो कर्मभूमि बनाउंदै आएको एचडीएनपले डिसेम्वर १ सनिबार एक फन्ड रेजिंग डिनर सम्पन्न गर्ने भएको छ । बेड्फ़ोर्ड स्थित स्थानीय फिस्टेल नेपाली रेस्टुरेन्टमा आयोजना हुने उक्त डिनर कार्यक्रममा डालसको नेपाली समाजका अधिकांश अगुवाहरुको उपस्थिति रहने एचडीएनपीले जनाएको छ । गत बर्षको कार्यक्रम अलि खर्चिलो भएकोले अहिले सामान्य तरिकाले गर्न लागिएको […]


भूकम्पको क्षति पछि मनकामना मन्दिर भक्तजनका लागि खुला

गोरखा, १२ मङ्सिर  ः गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो […]


सरकारी संचार माध्यमको पक्षमा डोनाल्ड ट्रंप

जसरी प्रजातन्त्र र लोकतन्त्रका धेरै कमजोरीहरु भए पनि यो संसारमा विकल्परहित छ, कतिपय संचार माध्यमहरु भरपर्दो सूचनाका बाहक नहुँदा नहुँदै पनि अहिलेको बिस्वमा स्वतन्त्र मिडियाको भूमिका अपरिहार्य छ । प्रजातन्त्र बलियो भएका सम्बृद्ध मुलुकहरुमा त स्वतन्त्र प्रेस निकै शक्तिशाली छ । अमेरिका त्यसको उदाहरण हो । संबैधानिक रुपमा मात्र नभएर अमेरिकाको प्रेस संस्थागत रुपमा पनि […]


सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने

काठमाडौँ, ४ कात्तिक  : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् । सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका […]


जमाल खसोग्गीको हत्या, साउदी राजकुमार र सिआइएको निष्कर्ष

खाडी क्षेत्रमा बस्ने धेरैलाई थाह छ, साउदी अरेबियामा कस्तो सम्म हुन्छ भनेर । कट्टर मुस्लिम राष्ट्र र त्यसमाथि राजतन्त्र छ त्यहाँ । राजदरबारबाट गरिने जस्ता कामहरु पनि स्वीकार गर्नु पर्ने बाध्यता छ साउदीका जनतालाई । अमेरिकाको नजिकको सहयोगी राष्ट्रको रुपमा रहेकोले छिमेकी राष्ट्रहरु समेत साउदी अरेबियासंग पौंठेजोरी खेल्न चाहंदैनन । त्यहाँका राजकुमार मोहम्मद बिन सलमान […]


श्रीलङ्काको संसदद्वारा राजापाक्ष सरकारविरूद्ध अविस्वासको प्रस्ताव पारित

कोलम्बो, श्रीलङ्का, कात्तिक ३० (रासस÷सिन्ह्वा) ः श्रीलङ्काको संसदले शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै नियुक्त गरेको महिन्दा राजापाक्ष सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । सभामुख कारू जयसुरियाले संसद परिसरमा व्यापक प्रहरीको उपस्थितिमा मतदानको घोषणा गर्नुभएकोे बताइएको छ । सरकारका विरुद्ध भएको मतदानका लागि शुक्रबार श्रीलङ्काको इतिहासमा सयौँ प्रहरीको सुरक्षाघेरामा सभामुख पहिलो पटक संसदको सभाकक्षमा पुग्नुभएको […]


प्रतिनिधिसभामा डेमोक्र्याटको बहुमतसंगै भिडन्तको तयारी शुरु

अघिल्लो हप्ता मंगलबार अमेरिकामा मध्यावधि निर्बाचन सम्पन्न भयो । निर्बाचनमा मिश्रित नतिजा आयो । ब्लु वेभ अर्थात् निलो तरंगले अमेरिका बढार्छ भन्ने कतिपय राजनीतिक पण्डितहरुको अनुमान सम्पूर्ण सत्य सावित हुन सकेन । २०१० मा गुमेको प्रतिनिधि सभाको नेतृत्व डेमोक्र्याट पार्टीको हातमा भने आयो । निकै असजिला सिनेटर पदका निर्बाचनका कारण सिनेटमा भने डेमोक्र्याटहरुले केहि सिट […]


पत्रकारमाथिको भौतिक आक्रमणको नेजाद्वारा भर्त्सना

अमेरिका जस्तो प्रेस स्वतन्त्रताको जननी मानिने मुलुकमा समाचार लेखेकै आधारमा भौतिक आक्रमण गरिएको छ । कोलोराडोबाट प्रकाशित हुँदै आएको बिआरटी नेपाल डट कमका सम्पादक लोकमणि राइ माथि उक्त आक्रमण गरिएको हो । उक्त घटनाको भर्त्सना गर्दै अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले एक बिज्ञप्ति प्रकाशित गरेको छ । युएसएंड नेपाल डट कम उक्त कार्यको निन्दा […]


महान्यायधिबक्ता जेफ सेसंस पदमुक्त

वाशिंटन डिसी, अमेरिका । मध्यावधि निर्बाचन समाप्त भएको चौबिस घण्टा नबित्दै महान्यायधिबक्ता जेफ सेसंस पदमुक्त भएका छन् । रास्ट्रपतिको अनुरोधमा राजिनामा बुझाएको जनाउंदै जेफ सेसंस न्याय मन्त्रालयबाट बाहिरिएका छन् । जेफ सेसंस २०१६ मा भएको रास्ट्रपतिय निर्बाचनमा ट्रंपलाइ समर्थन गर्ने पहिलो सिनेटर हुन् । २०१६ को चुनावमा रसियाद्वारा गरिएको आक्रमण र त्यसमा ट्रंप क्याम्पेनको भूमिका […]


नेजाको अमेरिकी जनप्रतिनिधिसँग अन्तरक्रिया

नेपाली समुदायको सरोकार बारे छलफल न्यूयोर्क ।  नेपाली समुदायले अमेरिकामा छोटो अवधिमा समेत उल्लेखनीय उपस्थिति जनाउन सकेको भन्दैं अमेरिकी जनप्रतिनिधिहरुले त्यसको प्रशंसा गरेका छन् । अमेरिकामा नेपाली समुदायको विकासको इतिहास लामो नभएपनि पछिल्ला केही वर्षयता धेरैं क्षेत्रमा नेपालीले महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको भन्दैं अमेरिकाका जनप्रतिनिधिहरुले त्यसको प्रशंसा गरेका हुन् । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907