Archive for: March, 2018

झुलाघाटबाट ५२ बालकको उद्धार

बैतडी, ८ चैत : बैतडीको सीमा नाका झुलाघाटबाट आज प्रहरीले ५२ जना बालकको उद्धार गरेको छ । बैतडी र बझांगका ती बालक भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विद्यालयको परीक्षा दिएर बिदा भएकाले विद्यार्थी दिनहुँ भागेर भारत जाने गरेकाले आज बिहानदेखि अहिलेसम्म ५२ जनालाई भारत जान नदिएको सीमा […]


अस्टिनमा आतंक फैलाउने मार्क एन्थोनी कण्डिटको मृत्यु

लेखनाथ गौतम, अस्टिन, टेक्सास । बिगत ३ हप्ता देखि अस्टिनबासीहरुलाई आतंकित पारेको बम घटनाको पटाक्षेप भएको छ । बुधबार बिहान अस्टिन पुलिस संगको जम्काभेटमा उक्त व्यक्तिको मृत्यु भए पछि अस्टिनबासीले शान्तिको सास फेर्न पाएका हुन । अधिकारीहरुका अनुसार उक्त व्यक्तिको परिचय खुलेको छ र उसको नाम मार्क एन्थोनी कण्डिट भएको प्रहरीले जनाएको छ । २४ […]


Did You Apply For NRNA USA Youth Leadership Scholarship ?

Although NRNA NCC USA is not performing satisfactorily , youth wing seems to be doing something. Youth wing was established to help students and Nepali youths to succeed in US. Nepali students are facing many challenges to maintain their status due to financial difficulties. Most of the Nepali students can’t afford the high tuition cost […]


बिहे गरेर दुलाहा भागे पछि बेहुला पक्षले तिर्यो ३५ लाख जरिवाना

सुरुङ्गा, झापा, ६ चैत :  कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली […]


समाजवादी क्रान्तिको विचार तयार पार्न आग्रह

काठमाडौँ, ५ चैत: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीसँग आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले वस्तुगत र आत्मगत अवस्था तथा राष्ट्रिय अन्तर्राट्रिय अवस्थालाई मनन गरेर समाजवादी एवं क्रान्तिकारी विचार […]


ट्रंप र मुलर आमने सामने: अमेरिकी राजनीति झडपको बाटोमा

संयुक्त राज्य अमेरिकामा सम्पन्न २०१६ को नोभेम्बरमा सम्पन्न निर्बाचनमा अनपेक्षित नतिजा आए पछि अमेरिकामा ध्रुविकरण चुलिंदै गएको छ । रास्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रंपका अभिव्यक्ति, आचरण र कतिपय नीतिहरुले धेरैलाई चिन्तित बनाएको छ । निर्बाचनमा रसियाले खेलेको हस्तक्षेपकारी भूमिका स्पस्ट भए पछि तत्कालिन एफबिआइ प्रमुख जेम्स कोमीले त्यसबारेमा अनुसन्धान शुरु गरेपछि शुरु भएको रास्ट्रपति र एफफिआइ […]


उर्जामंत्री बर्षमान पुनद्वारा पदबहाली

काठमाडौँ, २ चैत : नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रालयमा पद वहाली गर्दै आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रको उन्नयनका लागि सबै उपाय अबलम्बन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विगतका सरकार र मन्त्रीले अगाडि सारेको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने र काम गर्ने वातावरण बनाउने उहाँको भनाइ थियो । “विगतमा […]


तत्काल प्रदुषण हटाउने उपाय अपनाउन निर्देशन

काठमाडौँ, १ चैत : गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तथा धुलोधुवाँ हटाउन विद्यमान कानुन संशोधन गरेर कडा कानुन ल्याइने बताउनुभएको छ । गृह मन्त्रालयमा काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाभित्रका महानगरपालिका र नगरपालिकाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तीनै जिल्लाका प्रमुख र प्रहरी प्रमुख सम्मिलित अन्तरक्रियामा गृहमन्त्रीले कानुनमा रहेको […]


पीएनजीमाथि नेपालको शानदार जित, नेदरल्याण्डले जिते ‘ओडीआई’ पक्का

काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोटको प्लेअफ अन्तर्गतको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)माथि शानदार जित दर्ता गरेको छ । एक दिवसीय मान्यता(ओडीआई)को खोजीमा रहेको नेपालले सातौँ/आठौँ स्थानका भएको खेलमा पीएनजीलाई ६ विकेटले पराजित गरेको छ । ११५ रनको सामान्य लक्ष्य पच्छ्याएको नेपालले २३ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य पूरा गरेको हो । दिपेन्द्र सिंह ऐरीले विजयी […]


पेन्सिल्भानिया बिशेष निर्बाचन परिणाम र त्यसको दिशाबोध

हिजो अर्थात् मार्च १३ मा  सम्पन्न पेन्सिल्भानियाको १८औं जिल्लाको प्रतिनिधिसभाको निर्बाचन सम्पन्न भएको छ र झिनो मतले डेमोक्र्याट उम्मेदवार कनर ल्याम्ब निर्बाचित हुने स्थिति देखिएको छ । २०१६ मा रास्ट्रपतिय निर्बाचनमा डोनाल्ड ट्रंपले यो क्षेत्रमा करिव २० प्रतिशतको अन्तरले हिलारी क्लिन्टनलाइ पराजित गरेका थिए । त्यस अघिका निर्बाचनहरुमा पनि रिपब्लिकन पार्टीका उम्मेदवारहरुले यो क्षेत्र सजिलै […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907