Archive for: March, 2018

इराकमा आइसआइ लडाकुसंग बिहे गर्नेलाई मृत्युदण्ड

बग्दाद, ३० फागुन : इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिनुभएको छ । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । […]


१० जना डिजेले डालस थर्काउने: पहिलो पटक महिला डिजेले पनि प्रस्तुति दिने

डालस, टेक्सास। बसन्त ऋतुको अबसर पारेर डालसमा एक बिशेष सांगीतिक धमाका हुने भएको छ । “बबाल नाइट आउट स्प्रिंग ब्रेक बाश” भनेर घोषणा गरिएको यो कार्यक्रम डालसमा हुनेगरेका थुप्रै सांगीतिक कार्यक्रमहरुको एकमुस्ठ रुप हो । यसको खास बिशेषता १० जना डिजेको संयुक्त प्रस्तुति संगै पहिलो नेपाली महिला डिजेको प्रस्तुति रहनु पनि हो । बसन्त ऋतुलाई […]


विदेशमन्त्री रिक टिलर्सन पदमुक्त

वासिङटन, संयुक्त राज्य अमेरिका: २९ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणागरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद दिँदै उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटरमा जानकारी गराएका छन् । “विदेशमन्त्रीका रूपमा गरेको […]


अवतरणमा लापरबाही दुर्घटनाको कारण

काठमाडौँ, २८ फागुन:  नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले आज अपराह्न भएको युएस बंगला विमान दुर्घटना भएको खुलेको छ । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन । जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले […]


संगीतकर्मी कल्याणकारी कोषमा सर्जक सुरेश वाग्लेको ५० हजार सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा सर्जक सुरेश वाग्लेको ५० हजार सहयोग गरेका छन । संगीतकार संघ नेपालमा आयोजीत एक कार्यक्रममा वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन । अमेरिकाको बोष्टनमा बस्दै आएका वाग्ने गजलगृह नामक संस्थाका अध्यक्ष पनि हुन । उनका रेकर्डेड गीत गजलहरु दर्शक श्रोतामाझ आइरहेका छन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले […]


ट्रंपद्वारा स्टिल र आल्मुनियम आयातमा कर वृद्धि: व्यापार युद्धको खतरा

वाशिंटन डिसी, अमेरिका । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले अन्तत: स्टिल र आल्मुनियम आयात माथि कर लगाउने भएका छन् । अघिल्लो हप्ता मात्र उनले स्टिलमा २५% र आल्मुनियममा १०% कर लगाउने घोषणा गरेका थिए । आज व्हाइट हाउसमा आयोजित एक समारोहका बीच उनले आफ्नो रास्ट्रपति उम्मेदवार हुँदाको अबधिमा गरेका बाचा पुरा गर्नु आफ्नो कर्तब्य भएको र […]


रसियाली नागरिकलाई अमेरिका सुपुर्दगी नगरिने

मस्को (रसिया), २१ फागुन  ःरसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने रसियाले जनाएको छ । तास नामक राज्य सञ्चालित रसियाली समाचार संस्थाले राष्ट्रपति पुटिनसँग हालै अमेरिकी एनबीसी टेलिभिजनलाई दिइएको एक अन्तर्वार्तामा उहाँको भनाई उद्धृत गर्दै भनेको छ, “विवादित रबर्ट मुलरको विशेष […]


संगीतकर्मी कल्याणकारी कोष बाट गायक ओम बिक्रम बिष्टलाई २५ हजार सहयोग

गायक ओम बिक्रम बिष्टको उपचारका लागि संगीतकर्मी कल्याणकारी कोषबाट २५ हजार सहयोगका गरिएको छ । कोषका तर्फबाट गरिएको सहयोग सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा हस्तान्तरण गरिएको हो । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी र महासचिव महेश खडकाले सहयोग रकम पिपुल टु पिपुल अभियानका अभियन्ता प्रभात रिमाललाई हस्तान्तरण गरेका हुन । रिमालले उक्त सहयोग बिष्ट […]


आम जनता र कार्यकर्ताहरुको चाहना बिपरित देउबा फेरी संसदीय दलको नेतामा निर्बाचित

काठमाडौँ, २१ फागुन  ः नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति देउवाले कूल ६३ मतमध्ये ४४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभयो । चार पटक प्रधानमन्त्री भइसक्नुभएका सभापति देउवा यो […]


‘पृथ्वीको नर्क’ र तमासे विश्व

काठमाडौ, १९ फागुन ः सन् २०११ को अक्टोबर २० मा सिरियाली नागरिकले त्यहाँका मुख्य सहर होम्स र दमासकसमा ठूलो खुसीयाली मनाए । तर सिरियामा त्यसरी खुसीयाली मनाउन कुनै अवसर भने थिएन । उनीहरूले लिबियामा गद्दाफी शासन अन्त्यको खुसीयाली त्यहाँ मनाएका थिए । चार दशक लामो समय लिबियामा शासन गरेका लिबियाका राष्ट्रपति माउमर गद्दाफीलाई लिबियाली विद्रोहीले […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907