Archive for: March, 2018

एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दै

            एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा […]


यो भ्रमण पछि नेपालमा थप धेरै काम गर्न हौसला मिलेको छ: मौसमी श्रेष्ठ

नेपाल जर्नी २०१५ मा स्थापित र अमेरिकाको टेक्सासमा सर्बप्रथम दर्ता गरेर शुरु गरिएको एक गैर सरकारी संस्था हो । छोटो समयमै यसले देश र बिदेशमा समेत राम्रै चर्चा पाउन सफल भएको छ । अमेरिका, नेपाल देखि अस्ट्रेलिया, थाइल्याण्ड, जापानसम्म फैलीइसकेको नेपाल जर्नीले देखिने गरी केहि उल्लेख्य काम गरिसकेको छ। कुनै परियोजना सम्पन्न भैसकेका छन् भने […]


प्रधानमन्त्री ओलीसंग अमेरिकी राजदूतको भेट

काठमाडौँ, १८ फागुन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद ज्ञापन गर्दै अमेरिकी सरकारले नेपालको विकासलगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले […]


रुपै मोहनीमय बन्यो बानेस्वरको होली कार्यक्रम

फागु पर्वका अबसरमा रेडियो अडियोले बिहिबार बानेस्वरमा आयोजना गरेको होली कार्यक्रम अन्य स्थानका कार्यक्रम भन्दा बिशेष बन्न पुगेको छ । चलचित्र शत्रु गतेकोको टिम संग सहकार्य गरेको सदभाव पुर्ण होली हेर्न र सुन्न दर्शक हरुको भिड लागेको थियो । कलाकारको जम्बो टोली सहभागी कार्यक्रम हेर्न कार्यक्रमको अन्तिम समय सम्म पनि दर्शक आइरहेका थिए । ढिलो […]


मिथिलामा होली भब्य रुपमा मनाइयो

बर्दिवास, १७ फागुन  ः आपसी प्रेम र सद्भाव दर्शाउने होली (फागु) पर्वको रौनक मिथिलामा ह्वातै बढेको छ । मिथिला माध्यमिकी परिक्रमाका यात्रीले भोलि जनकपुरमा एकआपसमा रंङ अबीर खेलेर वसन्त उत्सव मनाउने भएपछि यस क्षेत्रमा होली पर्वको रौनक ह्वात्तै बढेको हो । यतिखेर मथिला क्षेत्रका गाउँनगर बस्तीमा रंङ अबीरको खरिद बिक्री ह्वात्तै बढेको छ । फागु […]


प्रदेश १ लाई समृद्ध बनाउँछु – मुख्यमन्त्री राई

इटहरी, १६ फागुन (रासस) ः प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई अरु प्रदेशको तुलनामा समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट नेपालले (फेक्ट) सुनसरीको इटहरी उपमहानगरपालिका–१८ मा निर्माण गर्न लागेको इटहरी अस्पतालको शिलान्यास गर्दै मन्त्री राईले प्रदेश १ लाई शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, जलस्रोत, कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907