डालस, टेक्सास। डालस नेपालीहरुको ठुलो उपस्थिति रहेको शहर हो। यहाँ हरेक हप्ता जसो केहि न केहि कार्यक्रम भैरहन्छन। कहिले राजनीतिक, कहिले सामाजिक, कहिले सांस्कृतिक त कहिले साहित्यिक। यो सप्ताहन्त भने एक बिशेष साहित्यिक कार्यक्रम समपन्न भयो। डालस वरपर रहेका गजलकारहरुले गजल उत्सब टेक्सास सम्पन्न गरे। नेपाली साहित्यको एक महत्वपूर्ण विधाको रुपमा रहेको गजलको यो प्रस्तुतिले […]
जनवरी १५, डालस । नेपाली समाज टेक्सासको भर्खरै निर्बाचित नयाँ कार्यसमितिले काम थालेको छ । यहि सनिबार पुरानो कार्यसमितिबाट चावी हातमा लिएको यो समितिले त्यसको अर्को दिन अर्थात् आइतबार एक कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थी भिसा अर्थात् एफवान भिसामा अमेरिका आएका नयाँ बिद्यार्थीहरुलाई लक्षित सेमिनार नेपाली समाज टेक्सासको हलमा सम्पन्न गरियो । भर्खर अमेरिका आएर […]
बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा सेल्टा डी भिगोसँग भएको प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा ५-० ले विजयी हुदै बार्सिलोना प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लिगमा १-१ गोलको बराबरी खेलेको बार्सिलोना समग्रमा ६-१ ले विजयी भएको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले २ मिनेटमा दुई गोल गरेका थिए […]
बिगत लामो समय देखि सामाजिक क्षेत्रमा कार्यरत नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले दुइजना मिर्गौला पिडित साथै एकजना क्यान्सर पिडित बिरामीलाई सहयोग रकम हस्तान्तरण गरेको छ | नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको इजरायल समन्वय समितीबाट संकलित रकम २ जना मृगौला पिडित काठमाडौँ महानगरपालिका ८ बागेश्वरीका वर्ष ३२ का गणेश संङत तथा मेची नगर पालिका झापा निवासी […]
वाशिंगटन डिसी । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले बिदेशी नागरिकहरुलाई दिइएको सुरक्षा प्रति रोष प्रकट गर्दै ती देशहरुलाई “दिशा निस्किने प्वाल” (Shithole भन्ने शव्दावली प्रयोग गर्दै अपमानित गरेका छन् । आज ओभल अफिसमा सांसदहरुसंग कुरा गर्दै उक्त कुरा व्यक्त गरेको बताइएको छ । वाशिंटन पोस्टका अनुसार हाइटी, एल साल्भाडोर र अरु केहि अफ्रिकी देशहरुको “अस्थायी सुरक्षा […]
२५ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता प्रक्रिया अझै केही समय लम्बिने संकेत देखिएको छ । सोमबार दुबै दलका बेग्लाबेग्लै बैठक बसे पनि नेतृत्वको विषय नटुंगिएकाले पार्टी एकताबारे ठोस कार्ययोजना बनाउन सकेनन् । आइतबार दुई पार्टीका अध्यक्षबीच सरकार र पार्टीको नेतृत्वबारे कुराकानी भएको तर, ठोस अवधारणा बन्न बाँकी नै रहेको एमाले […]
गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । […]
सर्वाधिक पुरस्कार राशीको नेपाली घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग(डिपिएल) को दोस्रो संस्करण आगामी चैत १७ गतेबाट हुने भएको छ। डिपिएलको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई खेलाडी बोलकबोल(अक्सन) को आवेदन भराउँदै फाराम खुलेको जानकारी दिइएको […]
वाशिंगटन डिसी, अमेरिका । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले आज एक बिज्ञप्ति मार्फत आफ्ना पूर्व प्रमुख रणनीतिकारको कटु आलोचना गरेका छन् । केहि महिना अघि मात्र व्हाइट हाउसको जागिरबाट निकालिएका स्टिभ ब्याननले एउटा पुस्तकमा व्यक्त गरेको बिचारलाई लिएर क्रुद्ध ट्रंपले “ब्याननले जागिर मात्र नगुमाएर दिमाग समेत गुमाएको” भन्दै ब्याननको धज्जी उडाएका छन् । छिट्टै प्रकाशित हुन […]