Archive for: November, 2017

आफै जांच्नुस नेपाली समाजको नेतृत्व गर्न आफ्नो योग्यता पुग्छ कि पुग्दैन !!

डालसको नेपाली समाजमा फेरी चुनावको सिजन सुरु भए जस्तो छ। केहि दिन अघि मात्र डालसको एउटा स्थानीय अनलाइन पत्रिकाले ४ जना अध्यक्ष पदका इच्छुक व्यक्तिहरुको सुची सार्बजनिक गरे पछि मलाई पनि चुनाव लागेको महशुश भएको छ। करिव दुइ बर्ष अघि पनि यो भन्दा ठुलो गडगडाहट साथ चुनावी माहोल तातेको थियो। चुनाव आउन ३ हप्ता मात्र […]


आठ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १२ मंसिर  ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध रु […]


रोनाल्डो सात सन्तानका बाबु बन्ने !

    पोर्चुगी तथा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चौथो सन्तानका बाबु बनेको चर्चा सेलाएको छैन । त्यसो त धेरैले रोनाल्डो चार सन्तानका बाबुमा सीमित हुने अनुमान पनि लगाए । तर, वास्तवमा यस्तो अड्कल सत्य रहेनछ । चौथो सन्तान जन्मिएको एक साता बित्न नपाउँदै रोनाल्डोले सनसनी खुलासा गरेका छन् । उनले आफूलाई सात सन्तानको […]


स्रष्टा तथा कलाकारहरूले ‘स्रष्टा-कलाकार परिचय पत्र’ पाउने पक्का

संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारहरूले पहिचानका लागि ‘स्रष्टा-कलाकार परिचय पत्र’ पाउने भएका छन् । संगीत तथा नाट्य विधामा अथक साधना मार्फत समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पहलमा परिचय पत्र प्रदान गरिन लागिएको हो । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले परिचयपत्रका लागि नेपाल […]


एमाले र माओवादी केन्द्र छाडेर डेढ सय बढी नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश

तेह्रथुम । तेह्रथुममा नेकपा माओवादी केन्द्र सहित विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । चुनावी अभियानका क्रममा छथर गाउँपालिकाका विभिन्न गाउँबाट कांग्रेस उम्मेदवारहरु भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ र जिल्ला सभापति गोविन्द ढुंगाना सहितका नेताहरुले नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च र नेकपा एमालेमा आवद्ध डेढ सय […]


संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन ६८ हजार ५ सय रुपैया सहयोग -संगीतकार काली र गोबिन्द ,गीतकार राजुवाबु र जेबि कोषमा जोडिए

संगीतकर्मी कल्याणकारी कोषमा सनिबार एकै दिन ६८ हजार ५ सय रुपैया सहयोग प्राप्त भएको छ । गीतकार जेबि घले संयोगी ले २५ हजार रुपैया कोषलाई हस्तान्तरण गरेका हुन । हिजो संगीत रोयल्टी संकलन समाजको साधारण सभाका अबसरमा रोयल्टी बुझदै गीतकार संयोगीले सहयोग रकम हस्तान्तरण गरेका हुन । त्यसैगरी संगीतकार कालि प्रसाद बाँसकोटाले यस अघि घोषणा […]


संगीत रोयल्टी संकलन समाज नेपालको दशौ साधारण सभा सम्पन्न

 कालि,राजनराज,पुष्पा र गोबिन्दले बुझे सबै भन्दा धेरै रोयल्टी  गीत संगीतकर्मीको एकताले छोटो समयमा नेपालमा गीत संगीतको सार्बजनिक प्रयोग बापत श्रष्टाले प्राप्त गर्ने रोयल्टी ब्यबस्थापन प्रभावकारी बन्दै गएको संगीतकर्मीहरुले बताएका छन । सनिबार संगीत रोयल्टी संकलन समाज नेपालको दशौ बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले अन्य मुलुकको अभ्याससंग तुलना गर्ने हो भने नेपालमा दशवर्ष भित्रमा रोयल्टी संकलन र ब्यबस्थापनमा […]


प्रचण्डपुत्र प्रकाश दाहालको निधन

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।   दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा […]


माओवादी नेता महरा र पुनलाई लक्षित गरी बम प्रहार

रोल्पा, १ मंसिर ः रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३ भदैरे मन्दिर नजिकैको जंगलमा आज बम प्रहार भएको छ । दाङबाट रोल्पाको सदरमुकाम लिवाङमा हुने वाम गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बम प्रहार […]


नेपाली चलचित्र लूट २




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907