Archive for: November, 2017

कलंकी–थानकोट सडक विस्तारलाई चाँडो पूरा गरिनेछः नेता श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले कलंकीदेखि थानकोट सडक विस्तारलाई चाँडो पूरा गर्ने योजना रहेको बताएका छन् । नैकाप भञ्ज्याङमा वाम गठबन्धनको कार्यालयको आज शुभारम्भ गर्दै उनले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने महत्वपूर्ण नाकाका रुपमा रहेको त्यस क्षेत्रमा सडक विस्तारमा ढिला भएका कारण ट्राफिक जामका साथै स्थानीयवासीलाई धुवाँ र धुलोको समस्या रहेकाले वामपन्थी सरकार […]


जनसंपर्क समिति, अमेरिकाका सभापति बिष्ट कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित

अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनित हुनुभएको छ । पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सभापती विष्टलाई नेपाली कांग्रेस केन्द्रीय समितिमा (आमन्त्रित) सदस्यका रुपमा आजै मनोनयन गर्नु भएको हो । प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा निरन्तर […]


ह्युस्टनको नेपाली समुदायद्धारा साढे तीन करोड लागतमा आफ्नै मन्दिर तथा सामुदायीक केन्द्रको स्थापना

ह्युस्टन/ अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन क्षेत्रको नेपाली समुदायले आफ्नै मन्दिर सहितको एक सामुदायीक केन्द्रको स्थापना गरेको छ ।  सात समुन्द्रपारी भएपनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाउने उद्धेश्यले ह्युस्टन नेपाली समाजको बिशेष नेतृत्वमा स्थापना गरिएको मन्दिर तथा सामुदायीक केन्द्र ६६ रोपनी जमिनका अवस्थित छ । एनआरएन अमेरिकाका समाचार संयोजक बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार […]


यू-१९ एशिया कपः नेपाल सेमिफाइनलमा, साविक बिजेता भारत आउट

  २८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको समूह चरणमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि नेपाल समूह उपबिजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यू-१९ क्रिकेटमा नेपाल एशिया कपको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित […]


अविवाहित फुटबलर रोनाल्डो एकै वर्षमा बने तीन सन्तानको पिता !

काठमाडौं, अहिलेसम्म अविवाहित रहेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक वर्षमै तीन सन्तानको पिता बनेका छन् । रियल मड्रिड क्लबका ३२ वर्षीय स्टार फुटबलर रोनाल्डोको २२ वर्षीय गलफ्रेन्ड गर्जिना रोड्रिग्जले आइतबार छोरीलाई जन्म दिएपछि उनी एक वर्षमै तीन सन्तानका पिता बनेका हुन् ।उनले आफ्नो छोरीका नाम एलेना मार्टिना राखेका छन् । अहिलेसम्म उनी चार सन्तानका पिता […]


कठघरामा एनआरएन

बाल जोशी/ टेक्सस हरेक मानिसलाई आफ्नो प्रशंसा सुन्न मन पर्छ।  नवजात शिशु होस् या जीवनका अन्तिम दिन गन्दै बसेका वृद्ध – आलोचना र  प्रशंसा  बिच चुनाव गर्न दिने हो भने सबैको रोजाईमा प्रशंसा नै पर्छ।  तर, अधिकासं समयमा मानिस के बिर्सन्छ भने प्रशंसाका लागी योग्य कार्य पनि गर्नु पर्छ।  योग्य कार्यका लागि केही त्याग, केही […]


“पूर्वी चितवन महोत्सव” शुरु

रत्ननगर, चितवन, २४ कात्तिक। चितवनको रत्ननगरमा आजदेखि पहिलो ‘पूर्वी चितवन महोत्सव’ शुरु भएको छ । रत्ननगर जेसिजको आयोजनामा भएको महोत्सवको उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दलहरुकै कारण देशमा आर्थिक विकास हुन नसकेको संकेत गर्दै अब देशमा आर्थिक उन्नतिको बाटो खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । झण्डै २०० कक्ष रहेको महोत्सवमा मण्डपसहितको विवाह परिसर निर्माण गरी विवाहमा […]


डालसका नेपाली नेपालका लागि ५ किलोमिटर हिंडे

डालस, टेक्सास। नेपाल भन्दा बाहिर बसेर पनि आफ्नो मातृभूमिको लागि केहि गर्नु पर्छ भन्ने उत्कट चाहना अनुरुप आज डालसमा वाक फर नेपाल अर्थात् नेपालको लागि यात्रा कार्यक्रम सम्पन्न भएको छ। डालस नजिकै रहेको बाक्म्यान पार्कमा दिउसो ३ बजेदेखि साढे ४ बजे सम्म उक्त हिंडाई सम्पन्न भयो। डालस वरपरका करिब २ सय जनाको उपस्थिति रहेको उक्त […]


नेपाली-अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन: यस्तो छ उद्देस्य

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई) नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन भएको छ । नेपालीको संख्या वृद्धि अमेरिकामा सन् १९९० को दशकपछि नेपालीहरुको जनघनत्व बिज गणतीय रुपमा वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै अन्य मुलकका नागरिकहरुले जस्तै अमेरिकन मूलधारमा नेपाली अमेरिकनहरुले पनि प्रवेश गर्न पाउन भन्ने हेतुले एनएएफपीई गठन […]


ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न राष्ट्रपतिबाट प्रमुख आयुक्तलाई सुझाव

काठमाडौँ, १५ कात्तिक (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभयो । सो अवसरमा राष्ट्रपतिबाट निर्वाचन तोकिएकै मितिमा हुने कुरामा कतै द्विविधा नराखी काम गर्न प्रमुख आयुक्तलाई सुझाव दिनुभएको थियो । आयोगले गरेको निर्वाचनको तयारीप्रति सन्तोष प्रकट गर्दै राष्ट्रपतिले भन्नुभयो, “सशंकित हुनुपर्दैन, […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907