Archive for: September, 2017

आज काठमाडौंमा सेनाको निःशुल्क बस सेवा, यस्तो छ रुट

काठमाडौं, असोज १४ – टीकाको दिन शनिबार नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा चलाउने भएको छ । शनिबार बिहान ६ बजेर र ११ बजे तथा दिउँसो ४ बजे भद्रकालीबाट ८ वटा रुटमा निःशुल्क बस सेवा दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यस्तो छ रुट सेनाले पहिलो रुट अन्तरगत भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, […]


आज महानवमी पर्व मनाइँदै

काठमाडौँ, १३ असोज (रासस) ः आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको […]


भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन

११ असोज, काठमाडौं । भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ ।भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै गोल हुन सकेन र नेपालले […]


गीतकार अधिकारीको आँशु आफै पिउनु पर्छको भिडियो सार्बजनिक

गीतकार युवराज अधिकारीको एकल गीति संग्रह राज मा समाबेश आँशु आफै पिउनु पर्छ बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर सुरेश अधिकारीको संगीत रहेको उक्त गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन । भिडियोमा प्रमोद भारद्धाज र सृष्टि खडका को अभिनय रहेको छ । उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई निशान घिमिरेले […]


प्रधानमन्त्री देउवा र ओमनका मन्त्रिपरिषद्का अध्यक्षबीच भेटवार्ता

मस्कट (ओमन), १० असोज ः प्रधानमन्त्री शेरबहादुर देउवा र ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदबीच उच्चस्तरीय भेटवार्ता भएकोे छ । देवान अफ रोयल कर्ट राजदरबारमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा कुराकानी भएको भेटवार्तामा सहभागी प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो । भेटमा […]


१३२ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौँ, ९ असोज  ः यही असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज अपराह्न ४ बजेसम्म प्राप्त विवरणानुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३८, संघीय समाजवादी फोरम नेपाल २५, राष्ट्रिय जनता […]


निक्की कार्कीमाथिको हिँसा , अमेरिकाको कानुन र नेपाली समाजको दायित्व

एक्सेस हलिवुड भिडियो सार्बजनिक भए पछि धेरैलाई लागेको थियो डोनाल्ड ट्रंपको रास्ट्रपति हुने यात्रा समाप्त भयो । त्यसमा उनले ठुलो मान्छे भए पछि महिलालाई जे गरे पनि छुट हुने अभिव्यक्ति दिएका थिए । अमेरिका जस्तो रास्ट्रको रास्ट्रपति हुन न्युनतम नैतिक धरातल हुनुपर्छ भन्ने धेरैको सोंचाई भए पनि अमेरिकाका मतदाताले उक्त कुरा सजिलै पचाइदिए । उनले […]


संघ र प्रदेशको निर्वाचन तोकिएकै मितिमा–मन्त्री कार्की

इटहरी, ६ असोज (रासस) ः अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई समृद्ध बनाउन र संविधानको सफल कार्यान्वयन गर्दै अघि बढ्नका लागि सरकारले चाँडै र तोकिएकै समयमा प्रदेश र संघको समेत निर्वाचन सम्पन्न गराउने बताउनुभएको छ । जिल्लाको महेन्द्रनगरस्थित चक्रघट्टीमा नेपाली काँग्रेसले आज आयोजना गरेको दशैको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र […]


संगीतकर्मी कल्याणकारी कोषको भदौ महिनाको बिवरण सार्बजनिक :८ लाख ८९हजार ७७० रुपैया ८ पैसा बचत

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको भदौ महिनाको विबरण सार्बजनिक गरिएको छ । विबरण अनुसार कोषमा ८ लाख ८९हजार ७७० रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको […]


अमेरिकामा बलेवा समाज गठन, अध्यक्षमा अधिकारी

न्यूयोर्क अमेरिका बाग्लुङको बलेवा क्षेत्रबाट अमेरिकामा बसोवास गर्नेहरुको साधारण भेलाले अनिल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तर्दथ समिति चयन गरेको छ । समाजको बृहत्तर हितमा हामी नेपाली भन्ने नाराका साथ आयोजना गरिएको भेलाले वरिष्ठ उपाध्यक्षमा टुकनाथ शर्मालाई चयन गरेको छ । यस्तै समितिको उपाध्यक्षमा प्रकाश जिसी र नवराज पन्त रहेका छन् । यस्तै समितिको महासचिवमा कृष्णराज […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907