छापा माध्यमबाट

कुकर्मको परिणाम : इयुको आदेश

युरोपियन युनियनले नेपालका खस आर्यलाई अलग पहिचान नदिन सरकारलाई सुझावात्मक आदेश दिएको छ । यो आदेशले नेपाली समाज र पूरै राजनीतिलाई तरंगित तुल्याएको छ । निर्वाचन पर्यवेक्षणको आवरणमा गत मंसिरमा सम्पन्न निर्वाचनका विषयमा केही टिप्पणी गर्दै इयुका तर्फबाट यस्तो आदेश आएको हो । यसप्रसंगमा निर्वाचनका विषयमा समेत प्रश्न उठाइएको छ । निर्वाचनका सन्दर्भमा ०७० मा […]


चार अर्ब रुपैयाँ डुबाएर ‘रेड कर्नर नोटिस’मा परेका कार्की अमेरिकाबाट ल्याइँदै

काठमाडौं-क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी ठगीका मुख्य आरोपित तथा योजनाकार पवनकुमार कार्कीलाई नेपाल फिर्ता ल्याउने प्रहरीको प्रयास अन्तिम चरणमा पुगेको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका कम्पनीका तत्कालीन महाप्रबन्धक कार्कीलाई फिर्ता पठाउन अमेरिकाको संघीय प्रहरी सहमत भएको छ। नेपाल प्रहरीको ‘रेड कर्नर नोटिस’ मा रहेका कार्कीलाई संघीय प्रहरी औपचारिक नभई अनौपचारिक रूपमा फिर्ता पठाउन सहमत भएको […]


दैनिक

 


अर्ध साप्ताहिक


साप्ताहिक

 


पाक्षिक


मासिक

 


काँग्रेसमा संविधान लेखन प्रक्रिया रोक्ने दवाब

  काठमाडौं, भदौ १७ । सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस संविधान लेखनको प्रक्रिया केही दिन रोक्न दवाब बढेको छ । काँग्रेसका मधेशी सभासद् र पार्टीका दोश्रो तहका नेताहरु आन्दोलनलाई मत्थर पारेर मात्र संविधान लेखनको प्रक्रियालाई अघि बढाउन प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई दवाब दिइरहेका छन् । बुधवार बसेको संसदीय दलको बैठकमा यस्तो दवाब आएपछि पार्टी […]


साझा बसमा महानगरको १० करोड लगानी

१५ साउन, काठमाडौं । रात्रि बस सञ्चालनमा असफल भएपछि काठमाडौं महानगरपालिकाले दुई वर्षदेखि सेवा विस्तार गर्न नसकेको साझा बसमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । महानगरबासीलाई रातिसम्मको सेवा दिन निजी व्यवसायीले सहकार्य नगर्दा महानगरपालिका साझातर्फ आकषिर्त भएको हो । काठमाडौं र ललितपुर जिल्ल्ाका दुई रुटमा १६ वटा सब सञ्चालन गरिरहेको साझालाई राति अबेर […]


अनुसन्धान आयोगको सूचनाप्रति सेना, प्रहरी र सशस्त्र प्रहरी सशंकित

काठमाडौं, ८ मंसिर । आगामी बुधवार देखि सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा विदेशी पाहुनाहरुको आगमनसँगै उपत्यकाको सुरक्षा गस्तीमा नेपाली सेना खटिएको छ । तीन दिनअघि देखि नेपाली सेनाले उपत्यकाका सवै क्षेत्रमा गस्ती सुरु गरेको छ । एरिया कभरेज तथा फोकस क्षेत्रमा पहिलेदेखि नेपाली सेनाले सामान्य सूचना संकलन […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907