छापा माध्यमबाट

महिलाको मुखमा कपडा बाँधेर बलात्कार

रौतहट, ८ मंसिर । रौतहटको बैरिया ५ मा एक विवाहित महिला बलात्कृत भएकी छिन् । लालबकैया नदीको बाँध छेउमा गाउँकै २७ वर्षीय शेख मोविनले लछारपछार गरी बालात्कार गरेको प्रहरीले जनाएको छ । गहुँको बिउ छर्न खेत तयार गर्न एक्लै जाँदै गरेको मौका छोपी पूर्व गाविस अध्यक्षका कान्छा छोरा मोविनले ती महिलाको मुखमा कपडा बाँधी बलात्कार […]


मुख्य सडक छेउ फोहोर फाल्ने महानगरको निगरानीमा

काठमाडौं, ८ मंसिर । रातीको समयमा कसैले नदेख्ने गरी सडक छेउ वा चोक र गल्लीमा फोहर फाल्दै हुनुहुन्छ भने ध्यान दिनुहोस् । तपाईले फालेको फोहोरको प्रकृति हेरी कारबाही हुनेछ । उपत्यकाभित्रका नगरपालिकाले फोहर फाल्नेलाई कारबाही गर्न २४ घण्टा नै अनुगमन गरिरहेको छ । तपाईले फालेको फोहोरले सहरको सुन्दरतामा असर पार्नुका साथै वातावरण प्रदुषण हुने भएकाले […]


सार्कमा सुरक्षाका लागि २८ हजार सुरक्षाकर्मी

काठमाडौं, ८ मंसिर । १८औँ सार्क सम्मेलनका लागि २८ हजार सुरक्षाकर्मी खटिएका छन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई सार्क अवधिभर एकीकृत रूपमा परिचालन गरिनेछ । नियमित गस्ती, चेकिङ लगायतको प्रमुख जिम्मेवारी प्रहरीलाई दिइएको छ भने भिभिआइपीको सुरक्षा जिम्मा सेनालाई दिइएको छ । सेनाका […]


छबिको जन्मदिनमा रेखाको खोजी, तर गइनन्

काठमाडौँ, ८ मंसिर । चलचित्र निर्माता छबिराज ओझाले आइतबार ५० औं जन्मदिन मनाएका छन् । २०२१ साल मंसिर ७ मा जन्मिएका उनले आफ्नो जन्मदिन अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रम गरी १९ औं फिल्म किस्मत २ निमार्णको घोषणा गरे । विगत २५ वर्षदेखि फिल्म निमार्णमा सक्रिय ओझालाई उनलै डेब्यु गराएका ३ हिरोइनी रजनी केसी, पुजना […]


एक वर्षमा संविधानसभामा साढे ३४ करोड सकियो

काठमाडौँ, ८ मंसिर । आगामी माघ ८ मा नयाँ संविधान आउने नआउने टुंगो छैन । तर संविधानसभा अध्यक्ष, सभासद र सचिवालयको तलव भत्तामा राज्यकोषको साढे ३४ करोड खर्च भइसकेको छ । अब जबििसंविधानसभा सचिवालयका अनुसार पहिलो बैठक बसेदेखि अहिलेसम्म ३४ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । दोस्रो संविधानसभाको पहिलो बैठक गत […]


‘अख्तियारले भनेअनुसार नै गर्नू’

काठमाडौ, २३ कार्तिक । जलविद्युतका क्षेत्रमा काम नगर्ने प्रवद्धर्कहरुको लाइसेन्स खारेज गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन अनुसार नै काम गर्न सरकारलाई भनेको स्पष्टिकरण संसदको अर्थसमितिले शनिबार दिएको छ । लाइसेन्स खारेज गर्न अख्तियारले दिएको निर्दैशन पालना नगर्न मन्त्रिपरिषद्, उर्जा मन्त्रालय र विद्युत विकासलाई शुक्रबार निर्देशन दिने निर्णय गरेको अर्थसमितिले २४ घन्टा बित्न नपाउँदै […]


खाजा पसलमा यौन क्रियाकलाप, आठ जना पक्राउ

चितवन २३ कार्तिक । खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुष सहित आठजनालाई समाएको छ । शुक्रबार साँझ भरतपुरका दुई खाजा पसलबाट उनीहरुलाई समाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् । प्रहरीले भरतपुर नगरपालिका वडा नं ९ स्थित केन्द्रीय बसपार्कमा रहेको कालिगण्डकी खाजा […]


सार्कको निहुँ पारी काठमान्डौमा बन्ने भए दुर्इ पार्क

काठमाडौं, २० कार्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको मौकामा दुईवटा पार्क ब्यवस्थित गरिने भएको छ । काठमाडौ उपत्यका विकास प्राधिकरणले वर्षौर्देखि बेवारिसे बनेको नारायण चौरमा नन्दीकेशर बगैंचा र कमलपोखरीमा पार्क बनाउन लागेको हो । प्राधिकरण नगरि विकास आयुक्त डा।भाइकाजी तिवारीले तीन करोड रुपैंयाँ लागतमा पार्क निर्माण गर्न लागिएको […]


राजधानीका नाकामा द्वन्द्वकालमा जस्तै चेकिङ

काठमाडौं, २० कार्तिक । आसन्न सार्क सम्मेलनलाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा सुरक्षा सतर्कता बढाएको छ । बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई प्रहरीले उपत्यका छिर्ने नाकामा द्वन्द्वकालको झल्को आउने गरी चेकिङ गर्न थालेको छ । प्रहरीले नागढुंगा, फर्पिङ, जागती र बालाजु नाकामा सवारीसाधनबाट सबै यात्रुलाई झारेर चेकिङ गर्न थालेको छ । तालिमप्राप्त कुकुरले सहयोगमा प्रहरीले बसमा खानतलासी […]


लुम्बिनी अनुगमनमा भारतीय सुरक्षाकर्मी

बुटवल, १८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित भ्रमणको सुरक्षा व्यवस्थाबारे जानकारी लिन भारतीय विशेष सुरक्षा टोली सोमबार लुम्बिनी आएको छ । टोली लुम्बिनीको भूगोल र सुरक्षा तयारीबारे जानकारी लिएर सोमबारै काठमाडौं फर्किएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907