छापा माध्यमबाट

मन्त्रीको खाजा खर्च दुई महिनामा दुई लाख

काठमाडौं, १८ कार्तिक । मन्त्रिपरिषद बैठक र बालुवाटारमा हुने विभिन्न बैठकमा प्रधानमन्त्री तथा मन्त्रीका लागि अर्डर बमोजिमका खाजा उपलब्ध हुने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दुई महिना यता खाजको मात्रै दुई लाख १३ हजार २० रुपैयाँ बिल उठेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार खाजामा भएको खर्च मध्ये ७० प्रतिशत […]


अन्तर्घात गरेको भन्दै सुजताको कल डिटेलको खोजी

काठमाडौं, ६ पुस । संविधानसभा चुनावमा भएको अन्तर्घातले नेपाली कांग्रेसमा चर्को रुप लिएको छ । आफूले पेस गरेको प्रमाण नेतृत्वले बैठकमा प्रस्तुत नगरेको भन्दै शुक्रबार आमोदप्रसाद उपाध्यायले आक्रोश पोखेका थिए । अनुशासन समितिका संयोजकसमेत रहेका उपाध्यायले पार्टी नेतृत्वले नै अन्तर्घातीमाथि कारबाही नगर्ने वातावरण बनाउन लागेको भन्दै आपत्ति प्रकट गरेका थिए । उपाध्यायले नातेदारसमेत रहेकी सुजाता […]


पहिलो पटक बन्यो एसएलसीको कार्यविधि

काठमाडौं, २ पुस । एसएलसी परीक्षामा आइपर्ने सास्या तथा त्रुटीलाई सच्याउन पहिलो पटक आन्तरिक कार्यविधि निर्माण भएको छ । कार्यविधि अभावमा परिक्षा नियन्त्रण कार्यालयका कर्मचारिको विवेकमा काम गर्दा समस्या आएपछि माध्यमिक शिक्षा परीक्षा समितिले कार्यविधि निर्माण गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालका अनुसार पहिलो पटक आन्तरिक कार्यविधि आइतवार स्विकृत भएको हो । […]


कोईलावासमा घर घरै चर्पिका खालटा

कोईलावास दाङ, १० असोज : कोईलावास गाविसका हरेक वडामा शौचालय बनाउन खाल्टा खन्न थालिएको छ । आजभोलि हरेक घरमा जसो खाल्टो खन्ने लहरै चलेको छ । केहिले भने शौचालय बनाउन शुरु गरेका छन् । अबको केहि दिनमा शौचालय बनाई खुलादिसा मुक्त गरीने कोईलावास गाविस सचिव मेघ सिं पक्षाईको भनाई छ । गाविसको बजेट बाट सिट पाईप […]


विद्युत् अभावमा एक्सरे सेवा बन्द

गोरखाको एकमात्र सरकारी अस्पतालमा विद्युत् अभावमा विगत एक वर्षदेखि एक्सरे सेवा बन्द भएको छ । अस्पतालमा विद्युत् भोल्टेज नपुग्दा एक्सरे मेसिन सञ्चालनमा आउन नसकेको हो । वीर अस्पतालले दिएको ५ सय एम्पायरको उपकरण अस्पतालको स्टोरमा थन्किएको अस्पतालका प्रमुख केशवराज भुर्तेलले बताउनुभयो । मेसिन चलाउनका लागि ५० एम्पायरको विद्युत् भोल्टेज चाहिने अस्पतालका कर्मचारी ऋषि खत्रीले बताउनुभयो […]


चौबीस करोडको लगानीमा खानेपानी आयोजना निर्माण

पाल्पा, असोज ७ । पाल्पामा २४ करोडभन्दा बढीको लगानीमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । जिल्लाको पूर्वी भेगस्थित रामपुर गाविसमा २४ करोड ३४ लाखको खानेपानी आयोजना निर्माण सुरु भएको हो ।आयोजना निर्माणपछि त्यस क्षेत्रका ६ सय घरधुरी खानेपानी सुविधाबाट लाभान्वित हुने बताइएको छ ।


सुर्खेतको शान्ति समिति उत्कृष्ठ

सुर्खेत,७ असोज । स्थानीय शान्ति समिति सुर्खेत देशभरबाटै छनौटमा परेका उत्कृष्ठ दश भित्र परेको छ । अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा सुर्खेतलगायत देशभरका दशवटा शान्ति समितिलाई उत्कृष्ठ दश घोषणा गरिएको हो । कार्यक्रमा मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उत्कृष्ठ भएका शान्ति समितिलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् । मध्यपश्चिमाञ्चलबाट रोल्पाको शान्ति समिति पनि उत्कृष्ठ […]


अरिङगालले टोकेर एक जनाको मृत्यू ।

अरीङगालको टोकाईवाट अछामको मलाँतीकोट गाविसमा एकजनाको मृत्यू भएको छ । गाविसको वडानम्वर २ निवासि २८ बर्षिय रामबहादुर शुनारको अरिंगालले टोकेर मृत्यु भएको हो । घर नजिकैको भावर जंगलमा दाउरा काट्ने क्रममा शुनारलाई अरिंगालले टोकेको थियो । सुनारलाई अरिंगालको पुरै समुहले लखेटेको र पानीमा पस्दासम्मपनि टोक्न नछोडेको छिमेकीले जानकारी दिएका छन् । शरिरको थुप्र ठाँउमा अरिंगालले […]


नवलपरासी र पाल्पा जोड्ने पुल जोखीममा

परासी । नवलपरासी र पाल्पा जोड्ने नवलपरासीको राकाचुली दमाहारको झोलुङगे पुलको जग खोलाले कटान गरेपछि पुल जोखीममा परेको छ । पुल मर्मत र संरक्षणका लागी भन्दै पटक पटक जिल्लाबिकास बाट रकम निकासी हुदै आएता पनि हाल सम्म पुल मर्मत हुन सकेको छैन । जि.बि.स. नवलपरासी बाट प्रत्येक वर्ष पुल निर्माणको लागी भनेर बजेट छुट्टाउने गरेको […]


नेपाली विद्यार्थीलाई कलेज छान्ने अवसरकालागि निशुल्क भारत भ्रमणको अवसर

काठमाडौं २५ भाद्र । नेपाली विद्यार्थीहरुलाई उत्कृष्ट विद्यालय र कलेज छनौटको अवसर जुटाउँदै आएको स्टुडेण्ट केयर सेन्टरले दोस्रो पटक नेपाली विद्यार्थीहरुका लागि निःशुल्क भारत भ्रमणको अवसर प्रदान गर्ने भएको छ । पहिलो पटक दिल्ली, चण्डिगढ, हरियाणा, पानीपथ, पञ्चाव, मेरठ्ठाका कलेजहरुमा नेपाली विद्यार्थीलाई लगेर छनौटको अवसर दिएको सो सेन्टरले सो कार्यक्रमको सफलतापछि दोस्रो पटक प्लस टु, […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907