समाचार

बिहे गरेर दुलाहा भागे पछि बेहुला पक्षले तिर्यो ३५ लाख जरिवाना

सुरुङ्गा, झापा, ६ चैत :  कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली […]


समाजवादी क्रान्तिको विचार तयार पार्न आग्रह

काठमाडौँ, ५ चैत: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीसँग आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले वस्तुगत र आत्मगत अवस्था तथा राष्ट्रिय अन्तर्राट्रिय अवस्थालाई मनन गरेर समाजवादी एवं क्रान्तिकारी विचार […]


उर्जामंत्री बर्षमान पुनद्वारा पदबहाली

काठमाडौँ, २ चैत : नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रालयमा पद वहाली गर्दै आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रको उन्नयनका लागि सबै उपाय अबलम्बन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विगतका सरकार र मन्त्रीले अगाडि सारेको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने र काम गर्ने वातावरण बनाउने उहाँको भनाइ थियो । “विगतमा […]


तत्काल प्रदुषण हटाउने उपाय अपनाउन निर्देशन

काठमाडौँ, १ चैत : गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तथा धुलोधुवाँ हटाउन विद्यमान कानुन संशोधन गरेर कडा कानुन ल्याइने बताउनुभएको छ । गृह मन्त्रालयमा काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाभित्रका महानगरपालिका र नगरपालिकाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तीनै जिल्लाका प्रमुख र प्रहरी प्रमुख सम्मिलित अन्तरक्रियामा गृहमन्त्रीले कानुनमा रहेको […]


इराकमा आइसआइ लडाकुसंग बिहे गर्नेलाई मृत्युदण्ड

बग्दाद, ३० फागुन : इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिनुभएको छ । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । […]


१० जना डिजेले डालस थर्काउने: पहिलो पटक महिला डिजेले पनि प्रस्तुति दिने

डालस, टेक्सास। बसन्त ऋतुको अबसर पारेर डालसमा एक बिशेष सांगीतिक धमाका हुने भएको छ । “बबाल नाइट आउट स्प्रिंग ब्रेक बाश” भनेर घोषणा गरिएको यो कार्यक्रम डालसमा हुनेगरेका थुप्रै सांगीतिक कार्यक्रमहरुको एकमुस्ठ रुप हो । यसको खास बिशेषता १० जना डिजेको संयुक्त प्रस्तुति संगै पहिलो नेपाली महिला डिजेको प्रस्तुति रहनु पनि हो । बसन्त ऋतुलाई […]


विदेशमन्त्री रिक टिलर्सन पदमुक्त

वासिङटन, संयुक्त राज्य अमेरिका: २९ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणागरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद दिँदै उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटरमा जानकारी गराएका छन् । “विदेशमन्त्रीका रूपमा गरेको […]


अवतरणमा लापरबाही दुर्घटनाको कारण

काठमाडौँ, २८ फागुन:  नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले आज अपराह्न भएको युएस बंगला विमान दुर्घटना भएको खुलेको छ । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन । जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले […]


संगीतकर्मी कल्याणकारी कोषमा सर्जक सुरेश वाग्लेको ५० हजार सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा सर्जक सुरेश वाग्लेको ५० हजार सहयोग गरेका छन । संगीतकार संघ नेपालमा आयोजीत एक कार्यक्रममा वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन । अमेरिकाको बोष्टनमा बस्दै आएका वाग्ने गजलगृह नामक संस्थाका अध्यक्ष पनि हुन । उनका रेकर्डेड गीत गजलहरु दर्शक श्रोतामाझ आइरहेका छन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले […]


ट्रंपद्वारा स्टिल र आल्मुनियम आयातमा कर वृद्धि: व्यापार युद्धको खतरा

वाशिंटन डिसी, अमेरिका । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले अन्तत: स्टिल र आल्मुनियम आयात माथि कर लगाउने भएका छन् । अघिल्लो हप्ता मात्र उनले स्टिलमा २५% र आल्मुनियममा १०% कर लगाउने घोषणा गरेका थिए । आज व्हाइट हाउसमा आयोजित एक समारोहका बीच उनले आफ्नो रास्ट्रपति उम्मेदवार हुँदाको अबधिमा गरेका बाचा पुरा गर्नु आफ्नो कर्तब्य भएको र […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907