समाचार

यो बर्ष करोड भ्यूज कमाउने गीतकारहरु

२०७४ साल नेपाली सिनेक्षेत्र संगीतमय बन्यो । सिनेमामा समाबेश गीतहरुले सिनेमाको प्रचार प्रसार र ब्यपारमा पनि उल्लेख्य योगदान गरे । यस बर्षका केहि हिट सिनेमाहरुका गीत संगीतलाई दर्शकले अत्यधिक मनपराए जस्का कारण केहि गीतहरुले युट्युबमा करोडौँ भ्युज पाए । यस वर्ष लोकलयमा तयार भएका केहि रोमान्टिक गीतहरू दर्शको रुचिमा परेका छन । ति गीतहरु नै […]


भर्खर टेक्सासमा स्थापित हाम्रो नेपाली समाजले नयाँ बर्ष भव्य रुपमा मनाउंदै

टेक्सास (मिकिनी)- नेपालीहरू जहाँ भए पनि आफ्नो नेपाली परम्परा क़ायम गर्न विदेशमा पनि संगठित हुदै गएका छन । पछिल्लो समय टेक्सासमा स्थापना भएको हाम्रो नेपाली समाजले समिति विस्तार गर्नुका साथै नेपाली नया वर्ष को कार्यक्रम गर्ने तयारी समेत गरेको छ । हाम्रो नेपाली समाज टेक्सासको वैठकले कार्यसमिति विस्तार गरेको छ । हाम्रो नेपाली समाजका अध्यक्ष […]


डालस एभरेस्ट लायन्स क्लबको पदयात्रा सम्पन्न

अप्रिल ९ । डालस एभरेस्ट लायन्स क्लबले हिजो अर्थात् अप्रिल ८ आइतबारका दिन “किड्नी पदयात्रा” सम्पन्न गर्यो । अर्भिंग सिटि स्थित आरडब्ल्यु रिचार्ड्सन पार्कमा आयोजित उक्त किड्नी पदयात्रामा डालस वरपर रहेका करिव सय जना व्यक्तिहरुको उपस्थिति थियो । “किड्नी पदयात्रा २०१८” का संयोजक थलराज पन्त हुनुहुन्थ्यो भने कार्यक्रममा अर्भिंग सिटीका मेयर रिक् स्टफ़र प्रमुख अतिथि […]


भारतसंगको असमझदारी भ्रमणले अन्त्य गरेको छ: प्रधानमन्त्री ओली

नयाँदिल्ली (भारत), २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग […]


एकिकृत जांच चौकीको उद्घाटन

वीरगञ्ज, २४ चैत ९ भारतको नयाँदिल्लीस्थित हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्विच थिची उद्घाटन गर्नुभएपछि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी ९आइसिपी० आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको छ । नयाँदिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिची आइसिपीको उद्घाटन गरेपछि अलौस्थित आइसिपीमा रहेको शिलालेखको वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत विसी […]


सलमान खानलाइ पाँच बर्ष जेल सजाय

जोधपुर, राजस्थान, २२ चैत : भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको छ । तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उहाँका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको छ । करिब २० […]


संगीत उत्पादक समाजको साधारणसभा शुक्रबार हुदै उपाध्यक्ष र महासचिव निर्बिरोध

संगीत उत्पादक समाज नेपालको तेश्रो साधारण सभा शुक्रवार हुदै छ । प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देलको प्रमुख आथिथ्यमा भोली बिहान ११ बजे कमलादीमा हुने तेश्रो साधारण सभाले दोश्रो कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । २०७ जना सदस्य रहेको समाजको बर्तमान नेतृत्वले रोयल्टी संकलन र वितरणमा सकारात्मक कार्य गरेकोले पुरानै नेतृत्वलाई दोहोराउनु […]


एक अर्ब ११ करोडको आलु उत्पादन

नुवाकोट, २१ चैत नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । “अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल […]


संघीयता खारेज गर्नुपर्छ: चित्रबहादुर केसी

काठमाडौँ, १९ चैत : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्र्ने माग गर्नुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्था कमजोेर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन नसक्ने बताउनुभयो । अध्यक्ष केसीले प्रादेशिक व्ययभारको कारणले […]


किन उत्रदैछन राजा राजेन्द्र हाँस्यब्यङ्ग्य साँझमा ?

करिव ढेड दशक अगाडिबाट हाँस्यब्यङ्ग्य क्षेत्रमा क्रियाशील रहेका कलाकार हुन् राजेन्द्र पोखरेल अर्थात राजा राजेन्द्र । उनै राजा राजेन्द्रले चैत २६ मा राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा ‘राजा राजेन्द्र पोख्रेलले हाँस्यब्यङ्ग्य साँझ २०७४’ गर्दैछन । किन उत्रदैछन त राजा राजेन्द्र हाँस्यब्यङ्ग्य साँझमा ? हाँस्यब्यङ्ग्य क्षेत्र प्राय सम्पूर्णको रुचि र जिज्ञाशाको क्षेत्र […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907