शिक्षा

फोर्ट वर्थ टेक्सासमा बच्चाहरुको समर कक्षा समापन

फोर्ट वर्थ, टेक्सास। फोर्ट वर्थ निबासी छबिलाल हुमागाईंले संचालन गरेको समर स्कूलको समापन समारोह सम्पन्न भएको छ। समाजसेवी हुमागाईंले आफ्नै घरमा संचालन गरेको उक्त समर कक्षामा २० जना बालबालिकाहरु संलग्न थिए। आफ्नै घरको वरिपरि रहेका छिमेकीहरूका बालबच्चाहरु जम्मा पारेर उनीहरुलाई नेपाली भाषा, संस्कृति र संस्कार सम्बन्धि कक्षा हुमागाईंले संचालन गर्दै आएका थिए। समापन कार्यक्रम पनि […]


‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु

काठमाडौँ, १८ असोज  ः विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरु माँझ नेपाली भाषा शिक्षाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले ‘भर्चुअल नेपाली स्कूल’ नामक सामाजिक अभियान शुरु गरिएको छ । सबैका लागि नेपाली भाषा र सधैका लागि नेपाली भाषा भन्ने मूल नाराका साथ शुरु गरिएको ‘भर्चुअल नेपाली स्कूल’ क्विक सिल्वर इन्नोभेसन्स प्राविधिक सहयोगमा एउटा सामाजिक अभियानको […]


अमेरिकामा नेपालीको नाम उँचो बनाउदै युवा नेपाली निश्चल

सबै बाबुआमा आफ्ना छोराछोरीले पढाइ होस् वा जुसुकै क्षेत्रमा होस् राम्रो गर्दा सबभन्दा बढी खुसी हुन्छन । आफुले गर्न नसकेका कामहरु र सपनाहरु आफ्ना छोराछोरीबाट पुरा होस् भन्ने धेरैको चाहना हुन्छ । चाहना त सबैले गर्छन तर त्यो पुरा भने निकै कमको मात्र हुने गर्छ । अर्थात् अब्बल दर्जामा निकै कम मान्छे मात्र पर्छन । […]


चिन्तामणि योगीज्युको आतिथ्यमा हुने समर क्याम्पमा दर्ता खुला

डालस, टेक्सास। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले यहि जून ३० तारिख शनिबार देखि जुलाई ८ तारिख आइतबार सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा ९  दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली […]


एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

भक्तपुर, १७ चैत : कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख […]


पाल्पाका साठी प्रतिशत विद्यालयमा व्यवस्थापन समिति

रामपुर (पाल्पा), २७ माघ । शिक्षा ऐनको पछिल्लो संशोधनको प्रावधानसँगै पाल्पाका ६० प्रतिशत जति विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लामा सञ्चालित चारसय ४६ सामुदायिक विद्यालयमध्ये हालसम्म कार्यालयको तथ्याङ्कअनुसार दुईसय ५६ वटा विद्यालयमा मात्र समिति गठन भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका प्राविधिक सहायक चुरामणि मरासिनीले बताउनुभयो । जिल्लाका १८ वटा स्रोतकेन्द्रमध्ये गाडाँकोट, रिङ्गनेरह […]


अंग्रेजीका केहि शब्दहरुको उच्चारण र अर्थ सिक्ने कि ?

हामीलाई बिदेशमा भाषाले सताउने गर्छ । कतिपय देशमा अंग्रेजी भाषाको समेत प्रयोग हुँदैन । तर जहाँ अंग्रेजीको प्रयोग हुन्छ, त्यसमा पनि हामी अलि कम्जोर हुन्छौं । अलि अलि जानेको अंग्रेजी पनि हामीलाई बोल्न अलि असजिलो महशुस गर्ने गर्छौं । पढेको कुरा पनि ब्यबहारमा प्रयोग गर्न गाह्रो मान्छौं । हामीलाई अप्ठेरो लाग्छ कि आफुले भनेको कुरा […]


श्रीपञ्चमी (वसन्त पञ्चमी)

काठमाडौँ, १८ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले […]


पुण्यतिथिमा विद्यार्थी सम्मान

 युबराज कंडेल रोशन नेपाल स्मृति प्रतिष्ठान बुटवलले स्वर्गीय रोशन नेपालको तेश्रो वार्षिक पुण्य तिथि विद्यार्थी सम्मान तथा रक्तदान कार्यक्रम गरि शनिबार मनाएको छ। प्रतिष्ठानद्वारा आयोजिक कार्यक्रममा एसैअलासी परिक्षामा रुपन्देही जिल्लाबाट उत्क्रुथ नतिजा ल्याउने ६ जना छात्राचात्रालाई नगद पुरस्कार र सम्मान पत्र द्वारा सम्मान गरिएको छ। त्यसैगरी उक्त कार्यक्रममा दुइजना गरिव तथा जेहेन्दार छात्राहरुलाई छात्रवृति प्रदान […]


आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने

लुम्बिनी (रुपन्देही),  भदौ, ११ ।। यस क्षेत्रमा साउन २८ गतेदेखि बन्द रहेका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् । आन्दोलनरत संयुक्त मधेसी मोर्चा तथा संयुक्त थरुहट सङ्घर्ष समितिले रुपन्देहीका शैक्षिक संस्था खुला गर्न आह्वान गरेपछि आइतबारदेखि रुपन्देहीका सम्पूर्ण विद्यालय खुल्ने भएका हुन् । समितिले आज एक विज्ञप्ति जारी गरी भदौ १३ गते आइतबारदेखि सबै शैक्षिक संस्था […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907