हलिउड/बलिउड

रणवीर र दीपिकाको बिहेको मिति तय : हुनेभो बलिउडकै महंगो विवाह

अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा […]


रणवीरसंगकाे ब्रेकअपबारे दीपिकाले मुख खाेलिन्- ‘दाेस्राे माैका दिँदा पनि उसलार्इ रंगेहात समाएँ’

       कुनै पनि कलाकारहरूकाे लागि संबन्ध जाेडिनु र ताेडिनु कुनै नाैलाे कुरा हुँदैन् । त्यसमाथि बलिउड कलाकारहरूकाे लागि त अाज छ भाेली नै छैन हुन्छ । यस्तै कुरा गराैँ पूर्व बलिउड जाेडी रणवीर कपुर र दीपिका पादुकाेणकाे । उनीहरूकाे सम्बन्धले पनि बलिउड संचार माध्यममा खुबै स्थान पाउने गरेकाे थियाे । बलिउडकाे सुन्दर जाेडी […]


जस्टिन विवर र हेलेबीच सुटुक्क इङगेजमेन्ट

एजेन्सी: विश्वविख्यात क्यानेडेली पपस्टार जस्टिन विवरले अमेरिकी मोडेल हेले बाडविन्सँग इङगेजमेन्ट गरेका छन् । अमेरिकाको दक्षिण भेगमा पर्ने बहमास टापुस्थित एक रेस्टुरेन्टमा उनीहरुले इङगेजमेन्ट गरेको बताइएको छ । केही समय यता उनीहरु डेटिङमा थिए । हेलेसँगको प्रेममा निकै खुसी देखिएका जस्टिनले नै इङगेजमेन्टको प्रस्ताव गरेको पश्चिमा सञ्चारमाध्यमले जनाएको छ । हेलेका बाबु हलिउड अभिनेता एवम् निर्माता […]


अमेरिकन गायिका मारिया कैरी दुधले नुहाउने

एजेन्सी । दुध सहजरुपमा उपलब्ध पौष्टिक आहार हो । हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ । दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ । दुधलाई प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ । हामी दुधकाे प्रयोग आहारकाे रुपमा गर्छौ […]


‘अवतार’का थप चार भाग

लसएन्जलस  – हलिउड निर्देशक जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को प्रदर्शनले विश्वभरमै ठूलो सफलता पायो । फिल्मलाई दर्शकले निकै रुचाए। यो फिल्मको हाल दोस्रो भागको सुटिङ भइरहँदा निर्देशक क्यामरुनले फिल्मको चारवटा नयाँ भाग पनि बनाउने योजना खुलाएका छन्।समाचार अनुसार छायांकनरत फिल्मको दोस्रो भाग २०२० सम्ममा रिलिज गर्ने निर्माण पक्षको योजना छ । दोस्रो भागको छायांकन भइरहँदा […]


किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ

पेरिस, २५ पुस । अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा फेशन विक टेलिभिजन सो नामक […]


निता ढुङ्गानाले दिलिप रायमाझीलाई प्रश्न गरिन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयकी चल्तीकी नायीका निता ढुङ्गानालाई दिलिप रायमाझीले आँटेको कुरा बताएपछि निताले दिलिप लाई प्रश्न गरेकी छन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? जवाफमा दिलिपले मायाँ खाउला माया लाउला भनेर फकाएका छन । दिलिप र निताको यो प्रेम सम्वाद गीतकार लोकराज अधिकारीको नयाँ गीतको म्यूजिक भिडियोमा कैद गरिएको सम्वाद हो । […]


संगीतकर्मी कल्याणकारी कोषलाई गायक तथा समाजसेवी गम्बु शेर्पाद्धारा २१ हजार सहयोगको घोषणा

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई गायक तथा समाजसेवी गम्बु शेपा ले २१ हजार दिने घोषणा गर्नु भएको छ । ओखलढुङ्गा घर भै हाल अमेरिका बस्दै आउनु भएका शेर्पाले संगीतकर्मी हामी आफैले नगरे कस्ले गर्ने आज नगरे कहिले गर्ने भन्दै यो अभियानलाई सबैले साथ र सहयोग गर्नु पर्ने बताउनु भएको छ । यस […]


तिलक श्रेष्ठको उषा

अमेरिकामा बस्दै आएका नेपाली तिलक श्रेष्ठले उषा लिएर आएका छन । तिलकको दोश्रो एकल गीति संग्रह उषामा प्रसिद्ध संगीतकार हरि लम्सालको एकल संगीत रहेको छ । एउटा गीतमा चर्चित गायीका मिलन अमात्यले उनलाई साथ दिएकी छन । नेपालका प्रसिद्ध गीतकारहरु राजेन्द्र थापा , डा कृण्णहरि बराल, लोकराज अधिकारी सहित किशोर थापा,रोशन पाल्पाली, पासांग शेर्पा र […]


बेष्ट पर्फमर सिजन २ मेगा राउण्डको नतिजा सार्बजनिक (भिडियो सहित)

अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजनको मेगा राउण्डको नतिजा सार्बजनिक भएको छ । अडिसन पछि मेगा राउण्डमा प्रबेश गरेका प्रतियोगीको नतिजा सार्बजनिक गरिएको हो । प्रतियोगीताका निर्णायक हरुमा नेपाल बाट बरिष्ठ संगीतकार सुरेश अधिकारी र अमेरिका बाट संगीतकार डम्बर खापुंग सुब्बा र महेश थुलुङ रहनु […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907