जनवरी २६, २०२४ युलेश, टेक्सास एन आर एन ए यु एस ए एन सि सि तथा यसको टेक्सास च्याप्टरले आउँदो फेब्रुवरि ४, २०२४ मा युलेस सिटीको पुस्तकालयमा नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले एक कार्यक्रम आयोजन गर्दैछ । युलेस सिटीका काउन्सिल सदश्य टीका पौडेलले सहजीकरण गर्नु भएको यो कार्यक्रम युलेश सिटीका मेयर लिण्डा मार्टिनको प्रमुख […]
डालस, टेक्सास। नेपाली समाज टेक्सासको २०२४-२०२५ को लागि नव निर्बाचित कार्यसमितिले कार्यभार ग्रहण गरेको छ। युलेसस्थित नेपाली मन्दिरको हलमा आयोजना गरिएको एक कार्यक्रमबीच अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा निर्बाचित भएको नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ लिंदै कामको थालनी गरेको हो।नेपाली समाज टेक्सास १९९८ देखि डालसको नेपाली समाजमा सक्रिय एक सामाजिक संस्था हो। यसमा निर्बाचित हुने […]
डालस, टेक्सास।अमेरिकाको टेक्सासबाट संचालन हुने गैर नाफामुलक संस्था नेपाल जर्नीले भरतपुरमा निर्माण गर्न लागेको विद्युतीय पुस्तकालयको निर्माण शुरु भएको छ। संस्थाका अनुसार पुस्तकालय निर्माणको लागि आबस्यक सम्पूर्ण प्रक्रिया समाप्त भै निर्माणको चरणमा प्रवेश गरेको छ। भरतपुर नगरपालिकाको ४ नम्बर वडाको कार्यालय नजिक रहेको खाली जमिनमा यो पुस्तकालय निर्माण गर्न लागिएको छ।नेपाल जर्नीका अध्यक्ष मौसमी श्रेष्ठ […]
काठमाडौँ । शरिरको मोटोपना र तौल घटाउन बजारमा अनेक प्रकारका उत्पादनहरूको प्रचार गरेको देखिन्छ । उपभोक्ताहरुले पनि आकर्षक विज्ञापनको भरमा ती उत्पादन प्रयोग गर्ने गर्छन् । तर ती उत्पादनको आधिकारिकता र प्रभावकारिता बारे ध्यान नदिँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने गलत परिणाम समेत निस्केको कुरालाई लाई मध्यनजर गरी जनस्वास्थ्यको ख्याल गर्दै जिएमटी नेपालले मान्यता प्राप्त गार्सिनिया […]
काठमाडौं । केहि समय अघि संसद भवन अगाडी आत्मदाह गरेका इलामका प्रेम आचार्य प्रति समर्पित भिडियो सुर्योदय सार्बजनिक भएको छ ।भिडियोमा जेएलसन अधिकारी प्रमुख पात्र रहेका छन् । उनि संगै सुरभी सापकोटा, जयन्ता अधिकारी, अभिषेक ,शरद न्यौपाने लगाएतको अभिनय रहेको छ । आना डुलुस र उत्साह जोशीको कथा र अवधारणामा युनिक पोइटको शब्दमा बनेको भिडियोमा […]
डालस, टेक्सास। अमेरिकामा आगामी केहि दिनहरु कस्टकर हुने देखिएको छ। राष्ट्रिय जलबायु बिभाग (नेसनल वेदर सर्भिस) का अनुसार अमेरिकाको उत्तर भाग पश्चिमी राज्य वाशिंटन स्टेट देखि दक्षिणी भाग गल्फ कोस्टसम्म चिसो मौसमले जनजीवन प्रभावित गर्नेछ। आर्क्टिक आउटब्रेक भनिएको यो चिसोको लहरले धेरै इतिहासहरु बनाउने अनुमान गरिएको छ। यसक्रममा क्यानाडा देखि अमेरिकाको वाशिंटन स्टेट र अमेरिकाका […]
काठमाडौँ । गीतकार सुनिता प्रसाईँका रचनाहरु मध्यको तेश्रो रेकर्डेड सिर्जना ‘माझी बनेर आयौ’ सार्बजनिक भएको छ । गीतमा बबिना भटराईको स्वर र सङ्गीत रहेको छ । सङ्गीत संयोजन साहस शाक्यले गरेका छन् । सुनिता गीत र कविता लेखनमा निरन्तर कृयाशिल छिन । नकुल कार्कीले रेकर्डिङ गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ मास्टरिङ गरेका हुन् । स्टुडियो […]
डालस, टेक्सास। मगर संघ अमेरिकाको टेक्सास च्याप्टरले आउँदो जनवरी १४ आइतबारका दिन माघे संक्रान्ति भव्यतासाथ मनाउने भएको छ। संस्थाका अध्यक्ष भिम थापाका अनुसार डालस वरपर रहेका सम्पूर्ण नेपालीहरुको सहभागितामा माघे संक्रान्ति मनाउन लागिएको छ। “जहाँ रहे पनि जहाँ बसे पनि नभुलौ हाम्रो मातृभुमीलाइ,जोगाइ राखौ युगौ युग हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने मूल नाराका साथ […]