Archive for: December, 2019

एचडीएनपीले घरबारबिहिनहरुलाई ब्ल्यांकेट दियो

डालस, टेक्सास । एचडीएनपी इन्टरनेसनलले घरबारबिहिनहरुलाई ब्ल्यांकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । क्रिश्मसको समय पारेर जाडोमा कठ्याङ्ग्रिन बाध्य उनीहरुलाई न्यानो ब्ल्यांकेट वितरण गरिएको हो । बिभिन्न व्यक्ति, संस्थाहरुबाट संकलित ५२३ वटा ब्ल्यांकेट वितरण गरिएको संस्थाका अध्यक्ष देवी आचार्यले जानकारी दिनु भएको छ । एचडीएनपी डालस फोर्ट वर्थ क्षेत्रमा सक्रिय सामाजिक संस्था हो । यसले […]


नारायणीमा पानीजहाजको सफल परीक्षण, ओली, प्रचण्ड र देउवाले उद्घाटन गर्ने

चितवन / भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा सफल परीक्षण गरिएको छ । आइतबार दिउँसो तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म चलाएर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि निर्माणकर्ताहरुसहित […]


डालस फोर्ट वर्थ कृष्ण प्रणामी मन्दिरमा रक्तदान सम्पन्न

डालस, टेक्सास । डि.एफ.डब्लु श्री कृष्ण प्रणामी हिन्दुसमाजको आयोजना, बि.डि.ए.(ब्लड डोनर्स अफ अमेरिका)  को समन्वय र कार्टर ब्लड केयर को प्राविधिक सहयोगमा डिसेम्बर २१, २०१९ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम यसै समितिका अध्यक्ष श्री राजुहुमगाईको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा १० महिला सहित ३० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । Re__Blood_Drive_2019 श्री कृष्ण […]


नेपालको नगरपालिका र अमेरिकाको सिटी बीच भगिनी सम्बन्ध स्थापित

डालस, टेक्सास । नेपलिज-अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससको संयोजन र सिटी अफ अर्भिंग तथा अर्भिंग-लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा अमेरिकाको भ्रमणमा आएको गोकर्णेश्वर नगरपालिका, काठमाडौँ नेपालको एक प्रतिनिधिमण्डललाई सिटी अफ अर्भिंगले हिजो एक विशेष स्वागत तथा सम्मान गरेको छ। टेक्ससको सिटी अफ अर्भिंग र नेपालको गोकर्णेश्वर नगरपालिका बिच ‘ सिस्टर सिटी’ सम्बन्ध स्थापनाका […]


महाअभियोग प्रस्ताव संसद्को पूर्ण बैठकमा पठाइयो:अभियोग लाग्नेहरुको क्लबमा ट्रंप

वाशिंटन डिसी, अमेरिका । अमेरिकाको तल्लो सदनको न्याय समितिले रास्ट्रपति ट्रंप बिरुद्ध महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ । न्याय समितिबाट पारित भए पछि अब यो प्रस्ताव संसद्को पूर्ण इजालसमा गएको छ भने यसमाथि मतदान डिसेम्बर १८ मा हुनेछ । न्याय समितिमा डिसेम्बर १३ शुक्रबार भएको मतदानमा पक्षमा २३ र बिपक्षमा १७ मत परेको थियो […]


नेपाली समाज टेक्सासको निर्बाचनमा उदानसीनताका कारण र समाधान

नेपाली समाज टेक्सासको निर्बचानको तिथि नजिकिंदै छ । अन्तिम दिन डिसेम्बर २१ तोकेर सदस्य बन्नको लागि आव्हान पनि गरिसकिएको छ । उम्मेद्वारी दाखिला गर्ने अन्तिम दिन डिसेम्बर २२ तोकिएको छ । तर डिसेम्बर महिनामा हावापानी जति कठ्याङ्ग्रिएको छ, त्यो भन्दा बढी नेपाली समाज टेक्सासको चुनावी चहलपहल कठ्याङ्ग्रिएको देखिन्छ । १९९८ मा सामान्य चाडबाड मनाउने उद्देश्य साथ […]


एचडीएनपीले घरबारबिहिनहरुलाई ब्ल्यांकेट वितरण गर्ने: सहयोग गर्न अनुरोध

डालस, टेक्सास । आफु बसेको समाजलाई केहि दिनु पर्छ भन्ने मूल उद्देश्यका स्थापित एचडीएनपी इन्टरनेसनलले क्रिश्मसको समय पारेर ५०० ब्लान्केट वितरण गर्ने भएको छ । घरबारबिहिन, रोगी एबम बृद्धबृद्धाहरुलाई क्रिश्मस इभको दिन अर्थात् डिसेम्बर २४ गते डालस र फोर्ट वर्थमा ब्ल्यांकेट वितरण गरिनेछ भने ७ जना युवायुवतीहरुलाई संयोजक तोकेर ब्ल्यांकेट संकलन शुरु गरिएको संस्थाका अध्यक्ष […]


फ्लोरिडामा अर्को गोलीकाण्ड: ४ जनाको मृत्यु

पेन्साकोला, फ्लोरिडा । आम गोलीकाण्डहरु भैरहने अमेरिकामा शुक्रबार बिहान फ्लोरिडाको पेन्साकोलामा रहेको हवाई आधार क्षेत्रमा फेरी अर्को गोलीकाण्ड भएको छ । उक्त घटनमा गोलिकाण्डमा सहभागी रहेको भनिएको व्यक्ति सहित ४ जनाको मृत्यु भएको छ भने अरु ८ जना घाइते भएका छन् । घटना भएको अमेरिकी सेनाको हवाई बेसले ठुलो क्षेत्र ओगटेको छ जसमा सैनिक र […]


ट्रंप बिरुद्ध महाअभियोग पत्र तयार गर्न सभामुख पेलोसीको निर्देशन

वाशिंगटन डिसी, अमेरिका । अन्ततः रास्ट्रपति ट्रंपमाथि महाअभियोग लगाइने नै भएको छ । सभामुख नेन्सी पेलोसीले रास्ट्रपति डोनाल्ड ट्रंपले आफ्नो पदको दुरुपयोग गरेको पर्याप्त प्रमाण फेला परेको भन्दै उनीविरुद्ध महाअभियोग पत्र दर्ता गर्न सम्बन्धित संसदीय समितिलाई निर्देशन दिएकि छिन । ट्रंपलाइ डेमोक्र्याटहरुले घृणा गर्ने भएकोले सानोतिनो कुरामा निहु खोजेर महाअभियोग लगाउन खोजेको त होइन भन्ने […]


नेपाली समाज टेक्सासको निर्बाचन डिसेम्बर २८ मा हुने: सदस्यता लिन अपिल

डालस, टेक्सास । नेपाली समाज टेक्सासको ११औं कार्यकारी समितिको चुनाव डिसेम्बर २८ मा हुने भएको छ । सदस्यता समितिका प्रमुख विजयराज भट्टराईद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराउनु भएको हो । साथै त्यसको लागि सदस्यता शुल्क र सदस्यता लिनको लागि आबस्यक योग्यता एबम कागजातको पनि उल्लेख गरिएको छ । १८ बर्ष पुगेको र टेक्सासको […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907