Archive for: January, 2018

एनआरएनको मिडिया समिति गठन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) को मिडिया तथा प्रकाशन समिति गठन भएको छ । तीन महिना अघि काठमाडौंमा सम्पन्न एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनपछि निर्वाचित कार्यसमितिले मिडिया तथा प्रकाशन समितिलाई पूर्णता दिएको हो । समितिको अवधि सन् २०१७/१९ को हुनेछ ।समितिको संयोजकमा एनआरएन अन्तर्राष्ट्रिय समितिका प्रवक्ता भुषण घिमिरे छन् । सहसंयोजकमा हिमालय खबरका सम्पादक विजय […]


प्रबाशी नेपालीले नेपालको चिन्ता कति गर्ने कति नगर्ने ?

म अमेरिका आएको १२ बर्ष नाघीसक्दा पनि कुरा मैले नेपाल र नेपालकै राजनीतिको वरिपरी रहेर गर्छु। मैले मात्र होइन मेरा संगी साथि सबैले नेपालकै कुरा गर्छन। हुर्केर, बढेर र जिन्दगीको ठुलो हिस्सा नेपालमा बिताएर आएका धेरै नेपालीहरुले सपना पनि नेपालकै देख्छौं। अमेरिका मात्र होइन बिदेशमा बस्ने हरेक नेपालीहरुको छलफलको बिषय नेपाल, नेपालको राजनीति र नेपालको […]


राष्ट्रियसभा सदस्यमा २४ जना निर्विरोध निर्वाचित (नामसहित)

काठमाडौँ, १५ माघ : राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)का नौ, नेपाली काँग्रेसका आठ, नेकपा (माओवादी केन्द्र) का तीन तथा सघीय समाजवादी फोरम नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रियसभा […]


एनआरएन अमेरिकाले फेब्रुअरी महिनाको १७ बाट टोल फ्री नम्बर सहितको हेल्प डेस्क संचालान गर्ने

माघ १४/ गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकावासी नेपालीहरूलाई सेवा दिनका लागी हेल्प डेस्कको स्थापनाका साथै टोल फोरी नम्बरको सुरुवात गरेको छ । आगामी फेब्रुअरी महिनाको १७ तारिखबाट टेक्ससको अष्टिनबाट बिधिबत सञ्चालनमा ल्याउन लागिएको सो टोल फ्री सहितको हेल्प डेस्क मार्फत अमेरिकामा रहेका नेपालीहरूलाई आपत्कालीन बाहेकका सेवाहरूका लागी सम्बन्धित पक्षहरू सँग […]


उपेन्द्र यादव भन्छन्– संविधान संशोधनमा तयार भए सरकारमा जान्छौँ 

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको […]


गायिका जलजलाको उपचारका लागि संगीतकर्मी कल्याणकारी कोष बाट २५ हजार सहयोग

नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजला परियार को उपचारका लागि संगीतकर्मी कल्याणकारी कोष बाट सहयोग गरिएको छ । उनको दुबै मिर्गौलाले काम गर्न छोडेको छ । आज टिचिङ्ग अस्पताल पुगेर कोषका तर्फबाट २५ हजार रुपैया जलजलाका अभिभावकलाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरणका लागि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष,कोषाध्यक्ष हरि लम्साल , […]


सुन्तला खानुपर्ने १० कारण

कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य […]


यी हुन् डीपिएल खेल्ने टोलि र रणनीतिक खेलाडी

चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने दोस्रो सिजनको धनगढी प्रिमियर लिगको टोलि तथा टिमका रणनीतिक खेलाडीहरुको घोषणा भएको छ। आज राजधानीको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सहभागी टोलि, रणनीतिक खेलाडीहरु र मालिकको नाम सार्वजनिक गरेका हुन् । दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा पनि ६ टोलिको सहभागिता हुने भएको छ। पहिलो सिजन खेलेको कन्चंपुर […]


संगीतकर्मी कल्याणकारी कोषमा गायिका शकुन्तला थापाको १० हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा चर्चित गायिका शकुन्तला थापाले १० हजार सहयोग गरेकि छन । हाल युरोपमा रहेकि गायिका थापाले आफ्नो जन्मदिनका अबसरमा कोषलाई सहयोग गर्ने घोषणा गरेकि थिइन । उनले आमा नरि थापा र भतिज योगेन थापा मार्फत कोषमा रकम हस्तान्तरण गरेकि हुन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने […]


भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गरेका छन्। बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गरे। प्रधानमन्त्री देउवाले “विपद् जोखिम न्यूनीकराण नीति […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907