संगीतकर्मी कल्याणकारी कोषमा गीतकार दिपेन्द्र खडकाले ५ हजार सहयोग गर्नु भएको छ । मोरङ घर भै हाल कामको शिलशिलामा साउदीमा रहनु भएका खडकाले कोषका लागि रकम पठाउनु भएको हो । गीतकार खडकाले पठाएको सहयोग रकम संगीतकार संघ नेपालको कार्यालयमा आयोजीत एक कार्यक्रममा कोषलाई हस्तान्तरण गरिएको छ । गीतकार खडकाले आजै रोयल्टी संकलन समाजको सदस्यता पनि […]
बिन्ध्यबासीनि म्यूजिक प्रालीका सञ्चालक सुवास रेग्मीलाई स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको बिषयमा ४ वटा संस्थाले लिखित स्पष्टिकरण मागेका छन । प्रस्तोता समाज नेपाल , संगीत रोयल्टी संकलन समाज नेपाल,संगीतकार संघ नेपाल, र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उक्त कम्पनिले टेलीकम बाट प्राप्त हुने रोयल्टीमा प्रस्तोताको रोयल्टी छल्ने नियत राखी कम्पनिको नाम राखेर आर्थिक तथा […]
लामो समय देखि कोरिया बस्दै आउनु भएका गायक सरोज अधिकारिको “मुटु फिर्ता दिएर जाउ”को सफलता पछि “तिमीसंगै हे माया रमाउन चाहन्छु” गितको म्युजिक भिडियो ड्रीम्स प्रोडकशन मार्फत नयाँ बर्षको मौका पारी सार्वजनिक गर्नु भएको छ। बिदेशीएका नेपाली युवाहरूलाई लक्षित गरी तयार पारिएको यो तिमी संगै हे माया गितको छायांकन कोरियाकै विभिन्न रमाइला क्षेत्रहरु मा गरिएको […]
सुदीप सागर पछिल्लो समयका ब्यस्त संगीत संयोजक हुन । संगीत संयोजनमा ब्यस्त हुँदा हुदै पनि सुदीपले नयाँ गीतमा स्वर दिएका छन । सनिवार मालश्री स्टुडियोमा सुदीपले आफनै संगीत संगीत संयोजन र स्वरमा नयाँ गीत रेकर्ड गरेका हुन । केहि समय पछि एउटा सांगीतिक कार्यक्रममा जान लागेका सुदीपले बिना श्रृंगार चिटिक्कै छौ मारयौ नी ,जुन झै […]
संगीतकर्मी कल्याणकारी कोषमा ९ बर्षिया बालिका याङसु श्रेष्ठले ५ हजार सहयोग गरेकि छन । दाङ निवासी याङसुले आफै बैंकमा पुगेर संगीतकर्मी कल्याणकारी कोषका लागि रकम काठमाण्डौ पठाइ दिएकी हुन । राम्रो नृत्य गर्ने तथा अभिनय गर्ने क्षमता भएकी याङसुले नेपाल र भारतका बिभिन्न स्थानमा पुगेर आफनो कला प्रस्तुत गरि सकेकि छन । उनले नाई नभन्नु […]
सामुदायीक रेडियो प्रसारक संघ अकोरवका नव निर्वाचित बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार ५ सय १५ सहयोग गर्ने घोषणा गर्नु भएको छ । दाङ जिल्ला निवासी गिरी झण्डै २ दशक देखी पत्रकारीतामा सकृय हुनुहुन्छ । रेडियो तुल्सीपुरका स्टेशन म्यानेजर समेत रहेका गिरी यस अघिको कार्यकालमा पनि सामुदायीक रेडियो प्रसारक संघ अकोरवको जिम्मेवार […]
संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि अष्ट्रेलियामा अभियान सुरु भएको छ । न्यू साउथवेल्स निवासी गायक रमण रेग्मीले आफनो तर्फबाट अष्ट्रेलियन ५० डलर कोषका लागि राख्दै अरुलाई पनि अभियानमा सहभागी हुन अनुरोध गर्नु भएको छ । गायक रेग्मीले सामाजिक सञ्जाल मार्फत कोष बृद्धि अभियानमा सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्दै संकलित रकम पारदर्शी रुपमा संगीतकार संघको […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको पुष महिना सम्मकोे बिवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार आज दोश्रो बिवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार ४ लाख १६ हजार ७५५ रुपैया जम्मा भएको छ । नेपाली संगीतकर्मी हरुका लागि […]
संगीतकर्मी कल्याणकारी कोषमा कलापारखी तथा समाजसेवी सिम्मी राना (हेमा)ले ५ हजार ५ रुपैया सहयोग गर्नु भएको छ । पाल्पा घर भै हाल भारतको महाराष्ट्र बस्दै आएकी रानाले पठाएको सहयोग एक कार्यक्रमका बीच संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले संघका अध्यक्ष लक्ष्मण शेष र सदस्य सुरेश अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो । रानाले कल्याणकारी कोषमा आफू जोडिन […]
संगीतकर्मी कल्याणकारी कोषमा मोडल अमृत सुवेदीले १० हजार सहयोग गर्नु भएको छ । दाङ घर भै हाल साइप्रस बस्दै आएका मोडल सुवेदीले पठाएको सहयोग एक कार्यक्रमका बीच संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले संघका अध्यक्ष लक्ष्मण शेष र महासचिव महेश खडकालाई हस्तान्तरण गर्नु भएको हो । मोडल सुवेदीले कल्याणकारी कोषमा आफू जोडिन पाएको मा खुसी ब्यक्त […]