English

व्यवसायका आधारमा उत्कृष्ट १० चलचित्र

छक्कापञ्जा–२  यो चलचित्र छक्कापञ्जाको सिक्वेल हो । ०७४ असोज ११ गते प्रदर्शनमा आएको चलचित्र छक्कापन्जा–२ ले आफूलाई यो वर्षकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा दर्ता गरायो । यो चलचित्र हलमा ५१ दिनभन्दा बढी चलेको थियो । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र छक्कापन्जा–२ ले १५ करोड रुपैयाँ कमाइ गरेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, […]


अन्तत: धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर

जोधपुर । उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उनकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला सुनाएका हुन्। ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय अदालतले यौनहिंसामा सम्लग्न […]


नरेन्द्र मोदीविरुद्ध ग्रेटर नेपालद्वारा बेलायतमा उजुरी

डालस– ग्रेटर नेपल राष्ट्रवादी मोर्चाले बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्री थेरेसा मेलाई उजुरी पत्र पठाएको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनमार्फत मोदीविरुद्ध बेलायतमा उजुरी दिएको हो। पत्र बुझ्दै उपराजदूत ब्यारीले प्रधानमन्त्रीलाई लेखिएको पत्र तत्काल लण्डन पठाइएको बताए। बेलायती […]


यो बर्ष करोड भ्यूज कमाउने गीतकारहरु

२०७४ साल नेपाली सिनेक्षेत्र संगीतमय बन्यो । सिनेमामा समाबेश गीतहरुले सिनेमाको प्रचार प्रसार र ब्यपारमा पनि उल्लेख्य योगदान गरे । यस बर्षका केहि हिट सिनेमाहरुका गीत संगीतलाई दर्शकले अत्यधिक मनपराए जस्का कारण केहि गीतहरुले युट्युबमा करोडौँ भ्युज पाए । यस वर्ष लोकलयमा तयार भएका केहि रोमान्टिक गीतहरू दर्शको रुचिमा परेका छन । ति गीतहरु नै […]


Did You Apply For NRNA USA Youth Leadership Scholarship ?

Although NRNA NCC USA is not performing satisfactorily , youth wing seems to be doing something. Youth wing was established to help students and Nepali youths to succeed in US. Nepali students are facing many challenges to maintain their status due to financial difficulties. Most of the Nepali students can’t afford the high tuition cost […]


‘डा. केसीको माग अनुसार विधेयकमा परिमार्जन

‘डा. केसीको माग अनुसार विधेयकमा परिमार्जन डा. केसी करिब एकसातायता आमरण अनसन बसिरहेका छन्।  अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव शिक्षामन्त्रीले संसद सचिवालयमा दर्ता गरेका छन्। केही दिनदेखि डा. केसीका प्रतिनिधि र मन्त्रालयबीच भएको छलफलमा भएको सहमति अनुसार उक्त प्रस्ताव दर्ता गरिएको शिक्षामन्त्रीले बीबीसीलाई बताए। त्यसमा नेपाली कांग्रेस सहमत […]


अमेरिकी-दक्षिण कोरियाली दस्तावेज चोरी

अमेरिकी-दक्षिण कोरियाली दस्तावेज चोरी उत्तर कोरियाका ह्याकरहरुले दक्षिण कोरियाबाट ठूलो संख्यामा सैनिक दस्तावेजहरु चोरेको विवरणहरु प्राप्त भएको छ। तिनमा उत्तर कोरियाली नेता किम जङ्-अनको हत्या गर्ने योजनासम्बन्धी दस्तावेज पनि संलग्न रहेको ठानिएको छ। एकजना दक्षिण कोरियाली सांसदले आफूलाई त्यस्तो जानकारी देशको रक्षामन्त्रालयबाट प्राप्त भएको जनाएका छन्। त्यसरी चोरिएका दस्तावेजमा युद्धको अवस्थामा संयुक्त राज्य अमेरिका र […]


संगीतकर्मी कल्याणकारी कोषमा सापकोटा र श्रेष्ठको सहयोग : कोष बृद्धिका लागि तिहारमा देउसी खेलिने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा गल्कोट नगरपालिका, वाग्लुङ्ग घर भइ हाल अमेरिकाको डालस निबासी अर्जुन सापकोटाले ११५ अमेरीकन डलर सहयोग गरेका छन । सापकोटाले गीतकार प्रकाश सुवेदीमार्फत कोषलाई सहयोग हस्तान्तरण गरेका हुन । त्यसैगरी संगीतकार संगीतकार राजकुमार श्रेष्ठले पनि ५हजार ५ सय रुपैया कोषमा हस्तान्तरण गरेका छन । संगीतकर्मी हरुका लागि मर्दा […]


उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ।

 मनोज पौडेल ,टेक्सास-डालस ८/२८/२०१७                                                       उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ। जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म […]


फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच भएको प्रतिष्पर्धामा फ्लोयड मेवेदर बिजयी

मनोज पौडेल, टेक्सास-डालस २७/८/२०१७ फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच हिजो हुनेभनिएको भिडन्त  विश्वकै लागि चासोको विषय भएको थियो । प्रोफेसनल बक्सिङ च्याम्पियन फ्लोयड तथा यूएफसी च्याम्पियन कोर्नरबीच हुने भिडन्तप्रति चासो बढाउन  विभिन्न सहरमा उनीहरूलाई आमुन्ने सामुन्ने प्रस्तुत गर्ने काम निकै रोचक तरिकाले भैरहेको थियो । येही अगस्ट २६ तारिखमा भएको उक्त भिडन्तका लागि लन्डन, न्युयोर्क, […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907