अन्तर्वार्ता

एनआरएनको सदस्य मात्रै बन्नु पनि गौरवको कुरा हो : भानु खरेल

करिव डेढ बर्ष भयो च्याप्टरमा काम गर्न थालेको । कमसेकम हप्ताका दुइ दिन एनआरएन र नेपाली समुदायको लागि समय दिएको छु । परिवारमा पर्ने जन्मदिन बाहेक अरु कुनै घरको काममा यी दुइ दिन गर्न पाइन्न । कहिले ह्युस्टन, कहिले अस्टिन, कहिले स्थानीय कार्यक्रम, कहिले कसैका समस्याहरु आदि इत्यादि नै मेरा दिनचर्या हुन् । सनिबार र […]


डालसबासीहरुको नेपाल जर्नीलाई ठुलो सहयोग छ

समाजसेवा राजनीतिक खेल होइन । पैसा कमाएर समाजमा ठुलो मान्छे बन्न र राजनीति गर्न समाजसेवाको कुरा गर्नेहरु सच्चा समाजसेवी होइनन । तर आफ्नो छाक काटेर, आफ्नो परिवारको समय चोरेर थोरै भए पनि समाजको लागि केहि गर्नु ठुलो कुरा हो । त्यस्ता व्यक्तिहरु सहि अर्थमा समाजसेवी हुन् । त्यसमाथि बिदेसको व्यस्त र कस्टपूर्ण जिन्दगीका महत्वपूर्ण क्षणहरु […]


यो भ्रमण पछि नेपालमा थप धेरै काम गर्न हौसला मिलेको छ: मौसमी श्रेष्ठ

नेपाल जर्नी २०१५ मा स्थापित र अमेरिकाको टेक्सासमा सर्बप्रथम दर्ता गरेर शुरु गरिएको एक गैर सरकारी संस्था हो । छोटो समयमै यसले देश र बिदेशमा समेत राम्रै चर्चा पाउन सफल भएको छ । अमेरिका, नेपाल देखि अस्ट्रेलिया, थाइल्याण्ड, जापानसम्म फैलीइसकेको नेपाल जर्नीले देखिने गरी केहि उल्लेख्य काम गरिसकेको छ। कुनै परियोजना सम्पन्न भैसकेका छन् भने […]


मतदाताले जाली प्रवृति बिरुद्ध उभिनु पर्छ : भुवन आचार्य उम्मेदवार एनआरएन अमेरिका उपाध्यक्ष

चुनाव अचम्मको खेल हो । यसको बक्ररेखा सोझो हुने कुरै भएन । यो बाङ्गो टिङ्गो हुन्छ । यो हरपल परिवर्तन हुन्छ । बिहानको समीकरण साँझ भत्किन सक्छ । बेलुका सुत्दा बनेको सहमति बिहान नउठ्दै भंग भैसकेको हुन्छ । एनआरएन अमेरिकाको चुनावमा अहिले देखिएका दृश्य र परिदृश्यहरुको छिटो छिटो परिबर्तन यहि खेलको कारण हो । सतहमा […]


युएनए मा हुने फेसन शो अमेरिका बसेर नेपाल हेर्ने अवसर हो: डिजाइनर सुबेच्छा भडेल

हामीलाई लाग्छ, सामान्य मान्छेहरु फेसन गर्दैनन् । फेसन गर्ने काम मोडेलहरुको हो । फिल्मका कलाकारहरु पनि फेसन गर्छन । उनीहरु फरक ठाउँमा फरक लुगामा प्रस्तुत हुन्छन । उनीहरु मौसम अनुसार, परिवेश अनुसार, जिउ अनुसार, हैसियत अनुसार पोशाक परिवर्तन गर्छन । अहिले संसारभर फेसनको ठुलो बजार छ । कलेजमा फेसनको पढाई हुन्छ । पहिले पहिले एउटै लुगाले आधा जिन्दगी जान्थ्यो । घरमा र बाहिर हिंडडुल […]


यो सम्मेलन नेपाली युबाहरुको उन्नति पथको कोशेढुंगा हो:पासांग लामा

यहि मे २६ देखि २८ सम्म डालसमा हुन गैरहेको युएनएको दोश्रो सम्मेलनको तयारी बारे संस्थाका अध्यक्ष पासांग लामा संग गरिएको संक्षिप्त कुराकानी: -युएनएको दोश्रो सम्मेलन आउनै लागिसक्यो, केकस्तो तयारी भएको छ ? युएनएको सम्मेलनको दिन आउन करिव एक हप्ता र केहि दिन बाँकी छ । संयोजकको माध्ययमबाट हरेक क्षेत्रमा काम भैरहेको छ । खेलकुद, फोरमहरु, […]


यो आफ्नो शरीर प्रतिको गर्व र क्षमता प्रतिको आत्मबिस्वास हो:  नगमा श्रेष्ठ

नगमा श्रेष्ठ नेपाली ग्ल्यामर दुनियाँमा चिर परिचित नाम हो । पिता जयराज श्रेष्ठ र माता चण्डिका श्रेष्ठको  कोखबाट जन्मेकी नगमा कलेज देखि नै ग्ल्यामरको दुनियाँमा प्रवेश गरिन। पुर्बाञ्चल बिस्वबिधयालयबाट बिबिए गरेकी नगमा नेपाल र अन्तररास्ट्रीय स्तरमा भएका बिभिन्न खालका सुन्दरी प्रतियोगिताहरुमा सहभागी भैसकेकी छिन। २००९ मा मिस कलेज बनेर सुन्दरी प्रतियोगितामा यात्रा शुरु गरेकी नग्मा अन्तररास्ट्रीय प्रस्तिस्पर्धामा नेपालबाट […]


कलाले समाज सुसंस्कृत बनाउनु पर्छ, विकृत होइन:नन्दिता केसी

नन्दिता केसी नेपाली सिने जगतकी एक उज्ज्वल नक्षत्र हुन्। पिता भिमबहादुर केसी र माता चेतना केसीकी पुत्रीरत्नको रुपमा अर्घांखांची जिल्लामा जन्मेर १७ बर्षको उमेर देखि नै चलचित्र, मोडेलिंगमा, बिज्ञापन र स्टेज प्रस्तुतिहरुमा सक्रिय नन्दिताले अहिलेसम्म ३० भन्दा बढी चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन्। चलचित्र इन्द्रेणीबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी नन्दिता थुप्रै म्युजिक भिडिओमा […]


कलाले समाज सुसंस्कृत बनाउनु पर्छ, विकृत होइन:नन्दिता केसी

नन्दिता केसी नेपाली सिने जगतकी एक उज्ज्वल नक्षत्र हुन्। पिता भिमबहादुर केसी र माता चेतना केसीकी पुत्रीरत्नको रुपमा अर्घांखांची जिल्लामा जन्मेर १७ बर्षको उमेर देखि नै चलचित्र, मोडेलिंगमा, बिज्ञापन र स्टेज प्रस्तुतिहरुमा सक्रिय नन्दिताले अहिलेसम्म ३० भन्दा बढी चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन्। चलचित्र इन्द्रेणीबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी नन्दिता थुप्रै म्युजिक भिडिओमा […]


धर्म, आमा र भाषाको अरुसंग तुलना हुन सक्दैन

बिदेशमा बसेर आफ्नो भुमि, भाषा र धर्मको रक्षा एबम प्रबर्धनको लागि काम गर्ने मान्छे निकै कम भेटिन्छन। आफ्नै समुदाय भित्र रहेर बिभिन्न गतिबिधि गर्नेभन्दा सम्बन्धित देशको प्रणाली भित्र छिरेर आफ्नो भाषा र संस्कृतिलाई स्थापित गराउन त झन् कठिन कार्य हो। अमेरिकाको वाशिंगटन स्टेट निबासी एकजना व्यक्तित्व हुनुहुन्छ जसले लामो समय देखि नेपाल र नेपाली चिनाउने […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907