न्यु योर्कको एक अदालतले अमेरिकी पूर्व रास्ट्रपति डोनाल्ड ट्रंपलाइ दोषी ठहर गरेको छ। म्याण्ह्याटन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्रागले दायर गरेको मुद्धाको फैसला गर्दै सबै ३४ वटा मुद्धाहरुमा ट्रंपलाइ दोषी ठहर्याइएको हो। उनको मुद्धामा १२ जना न्यु योर्क निवासी सामान्य नागरिकहरुबाट बनाइएको जुरीले ट्रंपलाइ दोषी ठहर गरेको हो। उनलाई सजाय भने जुलाई ११ मा सुनाइनेछ। यो […]
काठमाडौँ । अभिनेता पारस विक्रम शाह अभिनीत ‘पिरिम लाम’ बोलको गीत सार्वजनिक भएको छ । कमल के क्षत्री र इन्दिरा रजक तिवारीको स्वर रहेको गीतको म्युजिक भिडियोमा पारस सँगै इसा अधिकारीको पनि अभिनय रहेको छ । दाङ स्थायी घर भएका पारसले यस अघि चलचित्र जोनी जेन्टल म्यानमा अभिनय गरिसकेका छन् । म्युजिक भिडियोमा भने उनको […]
२०१५ मा स्थापना भएको नेपाल जर्नी एक गैर सरकारी, गैर नाफामुलक संस्था हो। यसले बिगतमा हेटौडामा पुस्तकालय निर्माण गरेर हस्तान्तरण गरिसकेको छ भने यसले विभिन्न स्थानहरूमा यो पुस्तकालय र शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ। त्यस्तै अन्य सामाजिक कार्यहरुमा समेत नेपाल जर्नी सक्रिय रहँदै आएको छ।यहि अभियानकै क्रममा नेपाल जर्नीले एक महत्वाकांक्षी परियोजना […]
सन् १५६५ मा युरोपियन आप्रबासीहरुको फ्लोरिडामा सेटलमेन्ट शुरु गरे पछि शुरु भएको अमेरिका बसाइ सर्नेहरुको लर्को घटेको छैन, झन्झन् बढेको बढ्यै छ। सन् १६२० देखि १६८० सम्मको अबधिमा युरोपबाट ठुलो संख्यामा आप्रबासी अमेरिका आए जसलाई “द फस्ट ग्रेट माइग्रेसन” भनिन्छ जतिबेला करिव एक करोड आप्रबासी अमेरिका प्रवेश गरेका थिए। सन् १६१९ मा पहिलो पल्ट अफ्रीकाबाट […]
मे ४, न्युयोर्क, अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ । मे ४, २०२४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन […]
आगामी नोभेम्बरमा अमेरिकामा रास्ट्रपतिको निर्बाचन हुँदैछ। असी बर्ष कटेका वर्तमान रास्ट्रपति जोसेफ बाइडेन र असी पुग्नै लागेका ट्रंप गरी दुइ बृद्ध उम्मेदवारहरु अमेरिकी जनतास सामु बिकल्पको रुपमा उभिएका छन्। ६ महिना भित्र कुनै भवितव्य भएन भने यी दुइ मध्ये एकलाइ छान्नै पर्ने बाध्यता अमेरिकी मतदाताहरुलाई छ। करिव ७० प्रतिशत अमेरिकनहरुले नचाहेको बिकल्प हो यो।तर दुइटामा […]
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १२०० भन्दा बढीको ज्यान लिनुको साथै करिव २५० जनालाई बन्धक बनाए। त्यसको प्रतिकारमा इजरायलले गरेको कारबाहीमा करिव ३५ हजार गाजाबासिहरुको मृत्यु हुनुको साथै हज्जारौं घाइते र लाखौँ शरणार्थी हुन पुगेका छन्। एकातिर हमासले अझै ती बन्धक रिहाइ गरेको छैन भने इजरायलले हमास बिरुद्धको कारबाही रोकेको छैन। तर यसको […]