Archive for: March, 2024

टीएनएमएको गाला डिनरको तयारी पुरा

डालस, टेक्सास। आउँदो अप्रिल ६ तारिक शनिबार आयोजना हुन लागेको टेक्सास नेपाली मेडिकल एसोसिएसन अर्थात् टीएनएमएले आयोजना गर्न लागेको गाला डिनरको तयारी पुरा भएको छ। उक्त कार्यक्रम फन एण्ड फेलोशिपको रुपमा आयोजना हुँदैछ। युलेस स्थित नेपाली मन्दिर परिसरमा संचालन भैरहेको हिमालयन हेल्थ क्लिनिक संचालनार्थ केहि समय देखि चन्दा अभियान चलिरहेको थियो। सोहि अभियानलाई बिट मार्न […]


४१८ मिलियन डलर सेटलमेन्ट पछि घर किनबेच प्रक्रिया परिवर्तन हुँदै

डालस, अमेरिका। अमेरिकाको घरजग्गा बिक्रीमा मध्यस्थता गर्ने रियल्टर ( दुइ पार्टीको बिचमा बसेर किनबेच गर्न सहयोग गरे बापत कमिसन लिने व्यक्ति) हरुको संस्था नेसनल एसोसिएसन अफ रियल्टर्सले ४१८ मिलियन डलर तिरेर आफु बिरुद्धको एन्टीट्रस्ट मुद्धाको किनारा लगाएको छ। गत हप्ता मात्र संघीय जुरीले रियल्टरहरुले घरजग्गाको मूल्य कसरी कृत्रिम रुपमा बढाएका थिए भन्ने कुरामा उक्त संस्थालाई […]


अमेरिकामा टिकटक प्रतिबन्धित हुने सम्भावना

डालस, अमेरिका। अमेरिकाको प्रतिनिधिसभाले टिकटकलाइ प्रतिबन्ध लगाउने सम्बन्धि कानुन पास गरेको छ। ३५२ जना प्रतिनिधिसभाका सदस्यहरुले टिकटक माथि प्रतिबन्ध लगाउने पक्षमा र ६५ जनाले बिपक्षमा मतदान गरेका छन्। यसले दस करोड भन्दा बढी टिकटक प्रयोगकर्ता र यहि प्लेटफर्म मार्फत ब्यबसाय एबम जीवनयापन गरिरहेकाहरुलाई के होला भन्न प्रश्न खडा भएको छ।त्यसो त यो कानुन लागु हुन्छ […]


हिमालयन हेल्थ क्लिनिक संचालनार्थ अप्रिलमा गेला डिनर हुँदै

डालस, टेक्सास। डालस वरपर रहेका मेडिकल क्षेत्रसंग सम्बद्ध ब्यबसायिक व्यक्तिहरुको संस्था टेक्सास नेपलिज मेडिकल एसोसिएसनले शनिबार एक पत्रकार भेटघाट कार्यक्रम गरेको छ। ६ अप्रिल २०२४ हुन लागेको हिमालयन क्लिनिक संचालनार्थ आयोजना गर्न लागिएको फन्डरेजिंग गेला डिनरको बारेमा केहि प्रस्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम डालस वरपर सक्रिय पत्रकारहरुको उपस्थिति थियो। उक्त अबसरमा […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907