डालस, अमेरिका। डालस फोर्ट वर्थलाइ कर्म थलो बनाएका मगरहरुको संस्था टेक्सास मगर एसोसियसनले एउटा सुन्दर गीत बजारमा ल्याएको छ। माघे संक्रान्तिको अवसर पारेर गायक तथा सर्जक भिम थापाको स्वरमा “हजुर नि मगर म नि मगर” नामको गीत ल्याइएको हो। यसमा डोलराज बार्हघरे मगरले शब्द, संगीत र संयोजन गरेका छन् भने भिम थापासंगै रचना मगरले स्वर […]
स्मार्ट घडीको बजारमा एकछत्र राज गरिरहेको एप्पल घडी बजारबाट हट्ने लगभग निश्चित भएको छ। रास्ट्रपति जो बाइडेनले क्रिसमस वा डिसेम्बर २५ को राति बाह्र बजे सम्म कुनै हस्तक्षेप गरेनन भने २६ देखि एप्पल घडीको नवौं संस्करण र अल्ट्रा २ संस्करणको बिक्रि बन्द हुनेछ। यी दुइ सबभन्दा नयाँ मोडेलका घडीहरु आफ्नो अनलाइन र स्टोरहरुबाट एप्पलले बिक्रि […]
नेपाल सानो देश र थोरै जनसंख्या भए पनि सास्कृतिक हिसाबले निकै धनी छ। यति सानो क्षेत्रफ़लमा सयौं जाती र भाषा हुनु असामान्य कुरा हो। यिनका फरक फरक दर्शन, संस्कृति, मान्यता र परम्पराहरु रहेका छन्। यति धेरै जातिहरु पनि एकअर्कामा नङ र मासु झैं मिलेर बस्नु अर्को असामान्य कुरा हो। नेपालको पुर्बी पहाडी इलाका, भारतको दार्जिलिङ्ग […]
०२४ को अमेरिकी रास्ट्रपतिको लागि हुने आवधिक निर्बाचन हुन करिव एक बर्ष बाँकी रहंदा रिपब्लिकन पार्टीबाट उठ्ने उम्मेदवारहरुको प्राइमरी चुनाव हुने दिनहरु आउनै लाग्दा कोलोराडो राज्यको सर्बोच्च अदालतले ट्रंपलाइ मतपत्रमा रहन अयोग्य रहेको घोषणा गरेको छ। आजै अदालतद्वारा गरिएको २१३ पेज लामो निर्णयमा ट्रंपले अमेरिका बिरुद्ध बिद्रोह गरेको वा बिद्रोहमा सघाएको आरोप पुस्टि भएको जनाउदै […]